१६ माघ, काठमाडौं । एकातिर वाम गठबन्धन पछि बन्ने सरकारका विषयमा चर्चा चुलिरहेकै छ भने अर्कातिर अध्यक्षद्धय केपी ओलि र पुष्पकमल दाहालबिच नियमित भेटवार्ता चलिरहेको छ । यसैबिच प्रदेश सरकारका मुख्यमन्त्री र सभामुखहरुको चयन प्रक्रियाको मापदण्ड निर्धारण गर्न एमाले स्थायी कमिटी बैठक पार्टी कार्यलयमा बस्दैछ । एमाले अध्यक्ष केपी शर्मा ...
Read More »राष्ट्रिय
आज शहिद दिवस; शहिदहरुको सम्झना
देश र जनताको अधिकारका लागि आफ्नो ज्यान बलिदान गर्ने शहीदप्रति सम्मान गर्दै आज देशभर शहीद दिवस मनाइँदै छ । विसं २०१२ देखि नै काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाउन थालिएको हो । यसैबिच सहिदहरुको सम्झनामा माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रम गरी सहिद सप्ताह ...
Read More »भारतीय विदेशमन्त्री स्वराज नेपाल आउदै
नेपालमा वाम गठबन्धनको नेतृत्वमा सरकार बन्ने चाँजोपाजो भईरहेको समयमा भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आउने भएकी छन् । स्वराज दुई दिने भ्रमणमा नेपाल आउने तयारी भएको भारतीय विदेश मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो । भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन भ्रमण ...
Read More »भोलि सहिद दिवस : सरकारलाई नै पत्तो छैन सहिदको तथ्यांक !
मुलुक र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदको सम्झनामा वि.सं. २०१२ देखि नै माघ १६ गते शहीद दिवस मनाइन्छ । हालसम्म कति सहिद घोषणा गरिए भन्ने यकिन तथ्यांक छैन । सरकारले यहीँ माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाइरहेको छ । वि.सं. २०१२ देखि ...
Read More »ओखलढुंगमा बिहेभोजमा दुई पक्षबीच झडप, एक जनाको मृत्यु
ओखलढुंगमा बिहेभोजमा दुईपक्षबिच झडप हुदाँ एक जनाको मृत्यु भएको छ । अन्य ५ जना गम्भिर घाईते भएका छन् । मोलुङ गाँउपालिका ७ पात्ले निवासी गंगा बहादुर मगरको बहिनीको बिहे भोजमा मदिरा सेवन गरेका युवाहरुबिच झडप हुदाँ सोही स्थानका २२ बर्षिय कुमार मगरेको मृत्यु भएको प्रहरीले जनाएको छ । आईतबार मध्यराती ...
Read More »भागबण्डा टुंगिएपछि आकांक्षीहरूको दौडधुप, यी हुन् मुख्यमन्त्रीका दाबेदार
सातवटै प्रदेशमा प्रदेशसभा बैठक आह्वान भइसकेको अवस्थामा प्रदेश सरकार गठनका लागि दलहरू गृहकार्यमा छन् । ७ मध्ये ६ वटा प्रदेशमा वाम र एउटा प्रदेशमा मधेशी गठबन्धनसँग बहुमत छ । वाम गठबन्धनको बहुमत रहेका ६ वटा प्रदेशमा एमाले-माओवादी कार्यदलले मुख्यमन्त्री, सभामुख र उप-सभामुखको भागबण्डा टुंग्याइसकेको छ। कार्यदलको आइतबारको बैठकले जुटाएको सहमतिअनुसार ...
Read More »चूडामणि विरुद्ध पुन अर्को मुद्धा विशेष अदालतमा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बित सहसचिव चूडामणि शर्मा्विरुद्ध गैरकानुनी सम्पत्ति आर्जन अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । शर्माले ४ करोड २९ लाख ५४ हजार १२४ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको निश्कर्ष निकाल्दै अख्तियारले फेरी विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारका अनुसार उनी माथि छानबिन गर्दा ३ ...
Read More »सार्वजनिक यातायातको समायोजन
डडेल्धुरामा रहेका दुई यातायात उग्रतारा सार्वजनिक यातायात र डडेल्धुरा सार्वजनिक यातायातबीच एकता भएको छ । दुई यातायात आपसमा समायोजन भएपछि उग्रतारा डडेल्धुरा सार्वजनिक यातायात व्यवसायी समिति नामाकरण गरिएको छ । सबै व्यवसायी, सेवाग्राहीको हितलाई मध्यनजर गर्दै दुई यातायात एकअर्कामा समायोजना भएको डडेल्धुरा सार्वजानिक यातायात व्यवसायी समितिका अध्यक्ष प्रदिप पन्तले बताए ...
Read More »पार्टी एकता तत्काललाई टर्यो, सरकार आलोपालो चलाउने राष्ट्रपति अब माओवादीबाट बन्ने निश्चित
नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीच सरकार गठनमा सहमति भएको छ । तत्काललाई पार्टी एकता भने टरेको उच्च स्तरीय स्रोतले जनाएको छ । एकतापछिको एकीकृत पार्टीको अध्यक्ष आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नदिईए एकता नै नहुने भनेर माओवादी शीर्ष नेताहरुले अभिव्यक्ति दिँदै आएका छन् । वास्तवमा पदीय बाँडफाँडमा दुवै ...
Read More »एमाले माओवादी निर्णय : प्रदेश ३ बाट बेदुरामको उम्मेद्वारी फिर्ता
नेकपा एमाले र माओवादी केन्द्रले राष्ट्रियसभामा प्रदेश ३ का उम्मेद्वाद बेदुराम भूषालको उम्मेदरी फिर्ता गराउने भएको छ । आज विहान बसेको एमाले–माओवादी केन्द्रको कार्यदलको बैठकले भूषालको उम्मेदवारी फिर्ता गराउने निर्णय गरेको हो । बैठकमा नेकपा एमालेका अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत अन्य नेताहरुको उपस्थिति रहेको ...
Read More »
English
MTV NEPAL MTVNEPAL