छपकैयामा देखिएको सिमा बिबादको निरिक्षण गर्न सिमा क्षेत्र पुगेका अनेरास्वबियु र अखिल क्रान्तिकारीको संयुक्त टोलिले नेपालको सिमा अतिक्रमित भएको निष्कर्श निकालेको छ । दुबै संगठनले भारतीय पक्षले नेपाली भूमि मिचेको ठहर गरेको छ । अनेरास्वबियु अध्यक्ष नबिना लामा र अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले एक विज्ञप्ति जारी गर्दै वीरगञ्ज महानगरपालिका ...
Read More »राष्ट्रिय
उत्तर कोरियाली राजदूले किन भेटे प्रचण्डलाई ? कारण यस्तो छ बाम गठबन्धन बनाएर निर्वाचनमा विजय हासिल गरेकोमा अध्यक्ष प्रचण्डलाई बधाई
नेपालका लागि उत्तर कोरियाका राजदूत किम योङ हाकले पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका छन् । आइतबार माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा अध्यक्ष प्रचण्ड र राजदूत हाकबीच भेट भएको हो। भेटमा राजदूत ले नेपालमा बाम गठबन्धन बनाएर निर्वाचनमा विजय हासिल गरेकोमा अध्यक्ष प्रचण्डलाई बधाई दिए । हाकले ...
Read More »छपकैया पुग्यो नबिनाको टोली स्थानियको बिरोधमा अखिलको एक्यबद्दता
वीरगञ्ज महानगरपालिका– १ छपकैयामा देखिएको सीमा विवादबारे निरिक्षण गर्न अनेरास्ववियुको एक टोली सीमाक्षेत्र पुगेको छ । अनेरास्ववियुका अध्यक्ष नवीना लामाको नेतृत्वमा टोली भारतीय पक्षले सीमा मिचिएको उक्त क्षेत्रमा गएको अनेरास्ववियुका उपाध्यक्ष रश्मी आचार्यले एम.टि.भि नेपाललाई जानकारी दिए । छपकैयाको भकुवामा रहेको पिलर नं ३९२ को सहायक पिलर ठीक ठाउँमा नलगाएका ...
Read More »एक दृष्टिविहीन जो गीत गाएरै अर्बपति बने यिनको दृष्टि जन्मजात नै कमजोर थियो ।
– एन्ड्रिया बोसेल्ली एकजना इटालेली गायक, गीतकार र गीत रेकर्डर हुन् । सन् १९५८ सेप्टेम्बर २२ मा इटालीको ल्याजाटिकोमा जन्मेका यिनको दृष्टि जन्मजात नै कमजोर थियो । १२ वर्ष उमेरमा फुटबल खेल्ने क्रममा भएको दुर्घटनाका कारण यिनले आफ्नो पूरै दृष्टि गुमाए । तर, यिनको सफलताको कथा सपांगता भएका धेरैलाई मात ...
Read More »कहिलेसम्म हुने हो नारायणगढ मुग्लिन सडकको सास्ती ? आवतजावत गर्ने यात्रुहरु हैरान
नारायण प्रसाद भण्डारी । निर्माण कार्य सुरु गरेको लामो समय बितिसक्दा पनि नारायणढ मुग्लिन सडकखण्डको कामले पूर्णता पाएको छैन । धेरैजसो जिल्लाबाट राजधानी भित्रिने बाटो भएकोले उक्त बाटोमा सवारीको चाप पनि धेरै नै हुने गर्दछ । निर्माण सुरु भएको २ वर्ष भइसकेको छ । सडकको काम नसकिएकोले लामो समयदेखि उक्त ...
Read More »परीक्षा पास भएका डेढ लाख सेवाग्राहीले पाएनन् ‘स्मार्ट कार्ड’ मेशिन थप नभएकाले समय लागेको
ललितपुर । यातायात विभागअन्तर्गतको वाग्मती अञ्चल कार्यालयबाट सवारी अनुमतिपत्र (लाइसेन्स)को परीक्षामा पास भएर राजस्व बुझाएका डेढ लाख सेवाग्राहीले स्मार्ट सवारी चालक प्रमाणपत्र कार्ड पाएका छैनन् । पहिले वाग्मती अञ्चल कार्यायलयबाट मात्रै स्मार्ट कार्ड वितरण हुने गरेकामा अरु अञ्चल कार्यालयबाट समेत सेवा शुरु भएपछि मेसिनको क्षमता पर्याप्त नभएको कार्यालयका प्रमुख तेजनारायण ...
Read More »प्रदेश प्रमुखले लिए शपथ, यस्तो छ काम र सेवा सुविधा राष्ट्रपतिले प्रदेश प्रमुखलाई जुनसुकै बेला फिर्ता बोलाउन पनि सक्ने
सात वटै प्रदेशका प्रमुखले राष्ट्रपति विद्या भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका छन् । शीतलनिवासमा अायोजित एक कार्यक्रमकाबीच उनीहरूले शपथ लिएका हुन् । प्रदेशको नम्बर १ को प्रमुखमा गोविन्द सुब्बा, प्रदेश २ को प्रमुखमा रत्नेश्वरलाल कायस्थ, प्रदेश ३ को प्रमुखमा अनुराधा कोइराला, प्रदेश ४ को प्रमुखमा बाबुराम कुँवर, प्रदेश ५ को ...
Read More »२ किलो लागू औषध कोकेनसहित २ जना विदेशी नागरिक पक्राउ बैंककबाट तेस्रो मुलुकमा पठाउन लागिएको
करिव २ किलो लागू औषध कोकेनसहित २ जना विदेशी नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीले १ किलो ९ सय ५८ ग्राम कोकिनसहित बोलिभियन नागरिक फ्रेडी ममनी एन्डिया र थाई महिला खुइनजाई खनरतलाई पक्राउ गरेको हो । लागू औषध नियन्त्रण ब्यूरोले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी निज दुवैले सो परिणामको ...
Read More »सिके राउतलाई प्रहरीको समुहले पक्राउ गर्यो राष्ट्रिय अखण्डता विरुद्ध कार्यक्रम गर्ने आशंकामा पक्राउ परेका
स्वतन्त्र मधेश राज्यको वकालत गर्दै हिडेका सिके राउतलाई प्रहरीले शुक्रवार पक्राउ गरेको छ । सधै जस्तै मनाइने मधेश वलिदानी दिवस आज परेको र उनले राष्ट्रिय अखण्डता विरुद्धका कार्यक्रम गर्न सक्ने भन्दै त्यसो गर्न नदिन उनलाई पक्राउ गरेको हो । मधेश वलिदानी दिवस मधेशका पहिलो शहिद रमेश महतोको नाममा हरेक वर्ष ...
Read More »प्रहरीको हातबाट फुत्केका खड्का अझै भेटिएनन् पिसाब फेर्ने निहुँ बनाएर भागेको
बुहारीलाई हातपात गरेको आरोपमा पक्राउ परेका बझाङका कालिभान खड्का प्रहरी चौकी लैजादै गर्दा भागेको दुइदिनसम्म पनि फेला परेका छैनन् । माघ २ गते प्रहरीले पक्राउ गरेर चौकी लाने क्रममा बाटोमा पिसाब फेर्ने निहुँ बनाएर भागेको प्रहरीले जनाएको छ । ससुराले हातपात गरेको भनेर उनकी बुहारीले प्रहरीलाई उजुरी दिएकी थिइन् । ...
Read More »
English
MTV NEPAL MTVNEPAL