राष्ट्रिय

एमाले संसदिय दलमा बार्ता गर्दै राजपा र फोरम नेपाल

भनिन्छ राजनीतिमा कोही दिर्घकालिन सत्रु र मित्र हुँदैनन आज त्यसको प्रतक्ष्य उदाहरण मधेशबादी पार्टी र एमालेलाई हेर्न सकिन्छ। केही समय अगाडि सम्म यिनिहरु एक अर्काको प्रमुख दुश्मन झै लाग्दथे, अझ निर्बाचनमा त एमालेलाई मधेश बिरोधि भन्दै मधेश मा कार्यक्रमसम्म गर्न नदिएका राजपा र फोरमले अब एमाले सँग तालमेल गर्न बार्ता ...

Read More »

स्थानीय तहका उम्मेदवारको खर्च विवरण आयोगलाई बुझाइयो

 काठमाडौँ जिल्लाबाट स्थानीय तहका उम्मेदवारको खर्च विवरण क्षेत्रीय निर्वाचन कार्यालयले निर्वाचन आयोगलाई बुझाएको छ । गत वैशाख ३१ गते निर्वाचनमा सहभागी उम्मेदवारको आज निर्वाचन आयोगमा खर्च विवरण बुझाइएको क्षेत्रीय निर्वाचन अधिकारी विनोदकुमार दाहालले जानकारी गराएका छन् । उनले एक हजार ३०७ जना उम्मेदवारको खर्च विवरण आयोगलाई बुझाएको जानकारी दिए । ...

Read More »

उद्योगी अग्रवालको निधनमा महासंघद्वारा शोक व्यक्त

नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समितिका सदस्य मनिषकुमार अग्रवालको निधनमा शोक व्यक्त गरेको छ । अध्यक्ष भवानी राणाको अध्यक्षतामा आज बसेको महासंघको सचिवालय बैठकले यही माघ ६ गते शनिबार अग्रवालको निधनमा शोक व्यक्त गरेको हो । उद्योगपति हरिप्रसाद अग्रवाल र आमा पद्मा अग्रवालका कान्छा छोरा स्वर्गीय अग्रवालको जन्म आजभन्दा ४५ ...

Read More »

बाबुको हत्या गरेका तेजबहादुर प्रहरीद्वारा पक्राउ बुवालाई खुकुरी प्रहार गरी हत्या गरेको

बाबुलाई हत्या गरेको आरोपमा दाङको तुल्सीपुरमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । तुल्सीपुर उपमहानगरपालिका ८ कृष्णमन्दिर निवासी २९ वर्षका तेजबहादुर चौधरीलाई आफुनै बुबाको हत्या गरेको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । तुलसीपुरका प्रमुख डिएसपी प्रकाश सापकोटाका अनुसार गएराती तेजबहादुरले आफ्नै बुवा बावुराम चौधरीलाई खुकुरी प्रहार गरी ...

Read More »

एमालेको स्थायी कमिटी बैठक जारी, यी विषयमा हुँदैछ छलफल बैठक दिउँसो ३ बजेबाट सुरु भएको

नेकपा एमालेको स्थायी कमिटी बैठक ओली निवास बालकोटमा जारी छ । दिउँसो ३ बजेबाट सुरु भएको उक्त बैठकमा राष्ट्रिय सभा सदस्यका लागि उम्मेद्वार टुंंगाउने, तथा माओवादीसँग पार्टी एकता लगायतका एजेन्डामा छलफल भइरहेको स्रोतले जानाकारी दिएको छ ।  यो बैठकले राष्ट्रिय सभाका लागि प्रदेश कमिटिबाट सिफारिस भएर आएका नामलाई अन्तिम रुप ...

Read More »

पदबाट बहिर्गमन हुनैलाग्दा मन्त्रीको मनपरी नियुक्ति श्रीमतीको भ्रमण स्वीकृत गर्न मन्त्रालयमा दबाब

खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादवले तीन अर्बभन्दा बढी घाटामा रहेको खानेपानी संस्थानमा एकैपटक ११ जना सञ्चालक सदस्य नियुक्त गरेका छन् । सधै घाटामै रहिरहको संस्थानमा सरकारबाट बाहिरिदै गर्दा खुकुलो ऐनको फाइदा उठाउँदै  हाल कायम ११ सञ्चालकमा ११ जना थपेर २२ सदस्य पुयाएका छन् । अघिल्लो साता बसेको मन्त्रिपरिषद् बैठकबाट मन्त्री ...

Read More »

update; सल्यानको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो घाइतेलाई उपचारको लागि श्रीनगर लैजाँदै

सल्यानमा यात्रुवाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। अन्य ३० जना घाईते भएका छन्। रुकुमबाट दाङ आउँदै गरेको ना ५ ख ५३१ नम्बरको बस सल्यानको त्रिवेणी गाउँपालिका ६ स्थित बैगारे खोला भन्ने स्थानमा दुर्घटना भएको हो। दुर्घटनामा परी २ पुरुष र २ महिलाको मृत्यु भएको सल्यान प्रहरीले जनाएको ...

Read More »

घुस्याहा कर्मचारी सबैभन्दा बढी काठमाण्डौँमा नापी कार्यालयमा सबैभन्दा बढी घुस

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबैभन्दा बढी खाने कर्मचारी उपत्यकामै भएको प्रतिवेदन सार्वजनिक गरेको छ । आयोगको तथ्यांक अनुसार सबैभन्दा बढी कर्मचारीलाई घुससहित काठमाण्डौबाट पक्राउ गरिएको छ । काठमाण्डौ पछि बाँके जिल्लामा घुस्याहा कर्मचारी रहेको बताइएको छ ।  उपत्यकाबाट घुससहित रंगेहात धेरै कर्मचारी पक्राउ गरिएको थियो । आयोगको तथ्यांकअनुसार काठमाडौंबाट १९, ...

Read More »

सल्यानमा वस दुर्घटना हुँदा तीन जनाको मृत्यु थप विवरण आउन बाँकी

  रुकुमबाट दाङ जादै गरेको यात्रु बस सल्यानको त्रिवेणी गाउँपालिका-६, भाटखोलामा दुर्घटनाग्रस्त भएको छ । यो दुर्घटनामा कम्तिमा तीन यात्रुको ज्यान गएको छ । रुकुमबाट दाङ जाने क्रममा ना ५ ख ५३१ नम्बरको बस सडकबाट डेढ सय मिटर तल खस्दा कम्तिमा तीन यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाको ...

Read More »

बुद्धबारे फैलिएको भ्रम चिर्न दुई युवति सगरमाथा चढ्ने

गौतम बुद्ध नेपालमै जन्मिएको भए पनि बुद्धको जन्मस्थलबारे फैलिएको भ्रम चिर्ने उद्देश्यले दुई युवतीले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन् । दोलखाको गौरीशंकर गाउँपालिका–९ सिमिगाउँकी २७ वर्षीया छोकी शेर्पा र काभ्रे जिल्ला रोसी गाउँपालिका–११ की २७ वर्षीया शर्मिला तामाङले केही देशमा अहिले पनि गौतमबुद्ध भारत जन्मिएको भन्ने भ्रम रहेकाले ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com