कांग्रेस सभापति शेरबहादुर देउवासँग आलोपालोमा प्रधानमन्त्री बन्ने तीनबुँदे सहमति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ‘इमानका साथ’ कार्यान्वयन गरिसके। अब उनी एमाले अध्यक्ष केपी ओलीसँग पनि उसैगरी आलोपालो होला भन्ने आशामा छन्। शुक्रबार भरतपुरमा उनले त्यो ‘सत्ता-सहमति’ बारे पहिलोपल्ट खुलाए। ‘ओलीजी र मेरो बीचमा प्रधानमन्त्रीका लागि आलोपालोको तरिका अपनाउने सैद्धान्तिक सहमति ...
Read More »राष्ट्रिय
दलहरुको आ आफ्नो अडानका कारण राष्ट्रपति अप्ठ्यारोमा
राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशलाई लिएर प्रमुख राजनीतिक दलहरु आ आफ्नो अडानमा कायक रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी थप अप्ठेरोमा परेकी छिन् । अध्यादेशमा दलीय सहमतिको प्रतीक्षामा रहे पनि दलहरु आफना पुरानै अडानमा कायम रहेपछि राष्ट्रपतिमाथि दबाब बढेको हो । सरकारले स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेस गरेको राष्ट्रियसभा गठबनसम्बन्धी अध्यादेशमा दलीय सहमति खोज्न प्रधामन्त्ती ...
Read More »अध्यादेश सम्बन्धि विवादमा देउवा यस्तो निश्कर्षमा पुगे
सरकारले ‘राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी व्यवस्था गर्न बनेको अध्यादेश’का बारेमा देखिएको विवादका विषयमा दलीय छलफल नगर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेसम्म अध्यादेशका विषयमा दलका नेताहरूसँग कुनै छलफल नगरेको र आगामी दिनमा पनि नगर्ने प्रधानमन्त्रीको सचिवालयले बताएको छ । अध्यादेशमा संवैधानिक र कानुनी अड्चन नभएकाले दलीय छलफल आवश्यक नभएको प्रधानमन्त्री ...
Read More »टिकट मात्र थन्किएनन्, सेवा पनि थन्कियो हुलाकघरको
हुलाकको केन्द्रीय टिकट भण्डारमा एक अर्ब ८४ करोड ११ लाख ८१ हजार रुपियाँका टिकट थन्किएका छन् । सरकारबाट पटक पटक प्रकाशन भएका एक रुपियाँदेखि पाँच सय रुपियाँ दरसम्मका नौ करोड ९५ लाख ९९ हजार थान मौज्दात टिकटको मूल्य छ । यति धेरै स्रोत निष्क्रिय भए पनि हुलाक सेवा अब थला ...
Read More »एमाले र माओवादी केन्द्रबीच पद बाँडफाँट हुँदै ,कसले कुन पद पाउने? हेर्नुहोस्
वाम गठबन्धन एमाले र माओवादी केन्द्रले बहुमत ल्याएसँगै पद बाँडफाँटको व्यवस्थापनबारे छलफल अघि बढेको छ।निर्वाचनलगत्तै पार्टी एकता गर्ने सहमतिसहित चुनावी तालमेल गरेका दुई दलले पार्टी एकतापछि नेतृत्व र अन्य पदीय बाँडफाँटको विषय कसरी टुंग्याउने भन्ने विषयमा छलफल अघि बढाएका हुन्। दुई दलका अध्यक्षबीच यो विषयमा छलफल अघि बढे पनि पार्टी ...
Read More »यस बर्षको एसईई परीक्षा चैत ८ गतेदेखि गर्ने
राष्ट्रिय परीक्षा बोर्डले यस बर्षको एसईई परीक्षा चैत ८ गतेदेखि गर्ने निर्णय गरेको छ । बुधबार बसेको बैठकले उत्त, निर्णय गरेको हो । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले गत बर्षकै आधारमा परीक्षा सञ्चालन हुने जानकारी दिए । एक्जाम्टेडको पुरानो र रेगुलरको नयाँ पाठ्यक्रमको आधारमा परीक्षा हुने परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले ...
Read More »यी हुन् नेपाली कांग्रेसको तर्फबाट समानुपातिकमा पर्ने ४० नेताहरु हेर्नुहोस् नामावली सहित
अहिले मुलुकमा प्रदेश र प्रतिनिधिसभाको चुनाव सम्पन्न भइसकेपछि चुनावी परिणाम पनि सार्वजनिक भइसकेको छ । निर्वाचनको मतपरिणाम हेर्दा सबैभन्दा बलियो शक्तिका रुपमा स्थापित भइसकेको छ । त्यस्तै विगतमा भएका निर्वाचनमा अत्यन्तै सम्मानजनक मत पाएको नेपाली कांग्रेसको जनमत भने यो निर्वाचनमा खस्केको देखिएको छ । खासगरी नेकपा एमाले र माओवादी केन्द्रले ...
Read More »एक्कासी एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड किन पुगे सितल निवासमा
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेशका विषयमा छलफल गर्न सितल निवास पुगेका छन् । राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्न सत्तापक्षले दबाव दिइरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्ड र एमाले नेता तथा पूर्वसभामुख सुवास नेम्वाङ राष्ट्रपतिसँग परामर्शका ...
Read More »बसको ठक्करबाट एक युवकको मृत्यु
गएराति नवलपरासीको बर्दघाट नगरपालिका–४ मा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार राति पौने १ बजे ना७ख १८५४ नम्बरको यात्रुबाहक बसको ठक्करबाट नाम नखुलेका अन्दाजी २२ वर्षीय युवकको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाईते भएका उनको उपचारको क्रममा पृथ्वीचन्द्र अस्पताल परासीमा मृत्यु भएको हो । दुर्घटनामा ...
Read More »भुकम्पबाट ज्यान गुमाएकाको सम्झनामा नेपाल पदयात्रा हुँदै
२०७२ सालमा गएको भूकम्पमा ज्यान गुमाएका व्यक्ति र परिवारको सम्झनामा रसुवामा मंगलबारदेखि ‘नेपाल पदयात्रा’ सुरु हुने भएको छ । २ वर्षअघि नेपालमा गएको महाभुकम्पबाट ज्यान गुमाएका व्यक्ति तथा परिवारको सम्झनामा रसुवामा मंगलबारदेखि नेपाल पदयात्रा गरिने भएको छ । योङ्ग ड्रुक्पा एसोसियसन नेपाल र लिभ टु लभ इन्टरनेशनलले पुस ११ गतेसम्म ...
Read More »
English
MTV NEPAL MTVNEPAL