राष्ट्रिय

राष्ट्रपति र प्रधानमन्त्रि बिच भेटवार्ता, के होला अध्यादेश बारे निर्णय

१४ पुस, काठमाडौं । कार्यसम्पादन समितिको बैठकलाई रोकेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवासमा पुग्नुभएका नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा परामर्श पश्चात् पुनः बैठकमै फर्किनुभएको छ । राष्ट्रपति भण्डारीले शुक्रबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि परामर्श गर्नुभएको थियो । ओलीसँगको भेटवार्ता सकिएलगत्तै उहाले प्रधानमन्त्री देउवालाई शितल ...

Read More »

अध्यादेश स्वीकृत गर्ने तयारीमा राष्ट्रपति : यसकारण पछि हट्दैछ एमाले

बहुमतीय प्रक्रियाबाट राष्ट्रिय सभा गठन हुनुपर्ने अडानबाट एमाले पछि हट्ने भएको छ । एकल संक्रमणीय निर्वाचन प्रणालीबाट राष्ट्रिय सभा गठन गर्नुपर्ने अडान राखेर कांग्रेसले नयाँ सरकार गठन प्रक्रिया अड्काउन खोजेको निष्कर्षसहित एमाले अध्यादेश पारितका लागि लचकता देखाउन तयार भएको  छ । अध्यक्ष केपी ओलीनिवास बालकोटमा बिहीबार बसेको स्थायी समिति बैठकमा ...

Read More »

अन्ततः रानीपोखरी पुनर्निर्माण स्थगन

चौतर्फी विरोधपछि काठमाडौं महानगरपालिकाले रानीपोखरी पुनर्निर्माण स्थगन गरेको छ । पुरातात्त्विक मापदण्डविपरीत पुनर्निर्माण थालेपछि स्थानीयवासी, सम्पदाकर्मी, पुरातत्त्व विज्ञलगायतले विरोध गरेका थिए । महानगरका मेयर, पुरातत्त्व विभागका महानिर्देशक, पुनर्निर्माण प्राधिकरणका सचिव, सम्पदा विज्ञलगायतको बिहीबारको बैठकले ‘अर्काे निर्णय नभएसम्मका लागि पुनर्निर्माण रोक्ने’ निर्णय गरेको हो । रानीपोखरीलाई प्रताप मल्लले बनाएकै शैली, स्वरूप ...

Read More »

दाङकी एक महिलाले आफ्नो श्रीमानको मासु पोलेर खाईन

पश्चिम नेपालको दाङमा एक महिलाले आफ्नै श्रीमानको मासु पालेर खाएको बयान दिएकी छन् । दाङ प्रहरीका अनुसार तुलसीपुर ( १ छोटेकी रिसमी महतारा ले गएराती मदिरा सेवन गरेर अत्याचार गरेको भन्दै श्रीमान् चन्द्रबहादुर महतराकोे मासु पोलेर खाएको स्विकारेको जानकारी दिएको छ । डीएसपी प्रकाश सापकोटाका अनुसार रिसमीले श्रीमानले मदिरा सेवन ...

Read More »

पुनःनिर्माण प्राधिकरण तेस्रो वर्षमा प्रवेश गर्दा यति भयो काम

भूकम्पपछिको पुनःनिर्माणका लागि गठन भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले दोस्रो वर्ष पूरा गरेको छ । पाँच वर्षभित्र पुनःनिर्माणका सम्पूर्ण काम सक्ने लक्ष्यसहित गठन भएको प्राधिकरणले तेस्रो वर्षमा प्रवेश गर्दासम्म क्षेत्रगत रूपमा ४६ देखि ९८ प्रतिशतसम्म प्रगति हासिल भएको दाबी गरिएको छ ।  प्राधिकरणमा कायममुकाय सचिवले पद बहाली गरेको दिनलाई औपचारिक रूपमा ...

Read More »

वाम गठबन्धनका यी युवा नेताले किन भेटे राष्ट्रपति ?

वाम गठबन्धनका युवा नेताले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष वर्तमान गतिरोध अन्त्य गर्न आग्रह गरेका छन् ।  युवा नेताले बुधवार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारीसँग भेटगरी राष्ट्रियसभा गठन अध्यादेशमा दलबीचको मतान्तरलाई आपसी संवादबाट जतिसक्दो चाँडो समाधान गरी नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गराउन आग्रह गरेका हुन् । नेकपा (एमाले) का ...

Read More »

राष्ट्रिय सभासम्बन्धि विवाद अदालतमा पुग्यो, अब के होला?

अधिवक्ता यज्ञमणि न्यौपनले प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनपछि बढेको राजनीतिक अन्यौल संविधानअनुसार खुलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट पेश गरेका छन् ।  अधिवक्ता न्यौपानेले बुधबार बिहान राष्ट्रपति, प्रधानमन्त्री, निर्वाचन आयोग र प्रमुख तीन दल एमाले, माओवादी र कांग्रेसलाई विपक्षी बनाएर रिट पेश गरेका हुन् ।  आफ्नो रिट आजै २ बजे ...

Read More »

ओली र प्रचण्ड छलफलको तयारीमा

एमाले र माओवादीबीच जारी गतिरोध अन्त्य र सरकार निर्माण प्रक्रियालाई तीव्रता दिनेगरी वार्ता अघि बढ्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार छलफलको तयारी भएको दुवै जनाको निजी सचिवालयले जनाएको छ । तर समय भने तय भैसकेको छैन । यसअघि पाँच दिनको ...

Read More »

राष्ट्रियसभा चुनाव देउवा सरकारले कि नयाँ सरकारले ?

समानुपातिकतर्फको नतिजा सार्वजनिक गर्न वाम गठबन्धनका नेताहरूले निर्वाचन आयोग र राष्ट्रपतिको ध्यानाकर्षण गरेलगत्तै कांग्रेस नेताहरूले आयोग पदाधिकारीलाई नतिजा रोक्न ‘दबाब’ दिए। राष्ट्रियसभा निर्वाचन नभई समानुपातिकको नतिजा सार्वजनिक गर्न नमिल्ने अडानमा सत्तासीन कांग्रेस छ भने राष्ट्रियसभा फरक सभा भएको भन्दै समानुपातिकको नतिजा सार्वजनिक गर्न वाम गठबन्धनले आयोगलाई आग्रह गरिरहेका छन्। यतिखेर ...

Read More »

रानीपोखरी पुननिर्माणमा यसकारण किचलो बढ्दैछ

रानीपोखरी पुनःनिर्माणको विवाद चुलिदै गएपछि मङ्गलबार तालाबन्दीको अवस्थामा पुगेको छ । काठमाडौँ महानगरपालिकाले थालेको रानीपोखरी वरपरको पर्खाल पु्नःनिर्माण गर्दा रड, सिमेन्ट र कङ्क्रिटको प्रयोग गरेर ऐतिहासिक सम्पदाको मौलिक स्वरूप बिगारेको भन्दै स्थानीयले विरोध गरेर मङ्गलबार निर्माणस्थालमा तालाबन्दी गरेका हुन् ।  रानीपोखरी पुनःनिर्माणको प्रक्रियाका विषयमा महानगरपालिका प्रमुख र उपप्रमुखबीच पनि मतभेद ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com