राष्ट्रिय

वाम नेता मिलाउन सकस ! कसको आँखा कता ?

पार्टी एकताका लागि संयोजन समिति बनाए पनि एमाले-माओवादी केन्द्रले आफ्ना शीर्षस्थ नेताहरूको व्यवस्थापन गर्नेगरी नयाँ सांगठनिक प्रारूप अझै तयार गर्न सकेका छैनन् । दुवै अध्यक्ष तहमा पार्टी एकतापछि नेताहरूको व्यवस्थापनका विषयमा सघन छलफल चलिरहेको थाहा भएको छ । एकतापछिको आफ्नो भूमिकाका विषयमा नेताका आ-आफ्नै इच्छा अभिव्यक्त हुन थालेका छन् । ...

Read More »

प्रचण्डले ओलीलाई सिधै भने पार्टी अध्यक्ष वा प्रधानमन्त्री रोज्नुस्, ओलीको प्रतिकृया के?

माओवादी अध्यक्ष प्रचण्डले एमालेलाई प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक रोज्न प्रस्ताव गरेका छन् । नेता देवेन्द्र पौडेलले प्रचण्डले दुईमध्ये एक पद माओवादीले पाउनुपर्ने प्रस्ताव गरेको खुलासा गरे । माओवादी आफैँले अध्यक्ष वा प्रधानमन्त्री लिन्छु भन्दा वाम गठबन्धन अघि बढाउन सहज नहुने भएकाले पहिला एमालेको रोजाइपछि एक पद लिने प्रचण्डले मनस्थिति ...

Read More »

ओली प्रचण्डको सम्बन्ध विच्छेद गराउने के छ शशांकको सूत्र?

नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले अहिलेको कांग्रेसको रणनीति भनेकै एमाले, माओवादी केन्द्रको वामगठबन्धनलाई अलग गर्नु रहेको बताएका छन् । उनले यस अभियानको नेतृत्व आफूले गर्ने समेत घोषणा गरेका छन् । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा आइतबार नेपाली कांग्रेस कास्कीे आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, ‘म उनी (प्रचण्ड)सँग कुरा ...

Read More »

देउवाविरुद्ध कांग्रस नेताको गर्जन सुरु, प्रकाशमानले त यस्तोसम्म भने

मेलमिलाप दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाको कडा आलोचना गरेका छन् । १३ औं महाधिवेशन भएको दुई वर्ष भइसक्दा समेत देउवाले केन्द्रीय पदाधिकारी र विभागहरूलाई पूर्णता दिन नसकेको भन्दै सिंहले आलोचना गरेका हुन् । राष्ट्रिय एकता र मेलमिलाप दिवसका अवसरमा नेविसंघ काठमाडौं जिल्ला ...

Read More »

त्रिविमा आज दीक्षान्त समारोह हुँदै , कति विद्यार्थी दीक्षित हुदैछन्?

ललितपुरमा रहेको पुलचोक क्याम्पसको खेल मैदानमा आज त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह हुने भएको छ । यो समारोह ४३ औ समारोह भएको जानाकारी आएको छ । आज करिव ८ हजार विद्यार्थीहरु दीक्षित हुनेछन् । समारोहमा एमफिलतर्फ सर्वोत्कृष्ट अंक ल्याउने जनप्रशासन क्याम्पस बल्खुका डम्बर सुवेदी र स्नातकोत्तरतर्फ सर्वोकृष्ट अंक ल्याउने गणित केन्द्रीय ...

Read More »

नौ बिगाहामा लगाइएको गाँजाखेती नष्ट

चितवनको विकट गाउँ लोथरस्थित ठूलो क्षेत्रमा लगाइएको प्रतिबन्धित गाँजाखेती प्रहरीले नष्ट गरेको छ ।  चितवनको राप्ती नगरपालिकाको पहाडी इलाका लोथरस्थित बाखराङ, यौरालीटार, कालिकाटार, धनवाङलगायत क्षेत्रमा झण्डै नौ बिगाहा क्षेत्रफलमा लगाइएको गाँजाखेती नष्ट गरिएको चितवनका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय चितवनको ...

Read More »

मासिक २२ हजार भत्ताको माग गरी चितवनमा विद्यार्थीले आन्दोलन गरे

चितवनको रामपुरमा रहेको कृषि विश्वविद्यलयमा अध्ययनरत विद्यार्थीले इन्टनसिप भत्तामा बृद्धि गरिनुपर्ने मागका साथ आन्दोलनका कार्यक्रम गरेका छन् ।  भेटेनरी नवौं समेष्टरमा अध्ययन गर्ने विद्यार्थीहरुले शाखा अधिकृतको तलव स्केलको ७५ प्रतिशत हुन आउने रकम भत्ता स्वरूप दिनुपर्ने माग गर्दै विश्वविद्यालयको केन्द्रीय कार्यालय, डिन कार्यालय, शैक्षिक प्रशासन र आर्थिक प्रशासन शाखाका तालावन्दी ...

Read More »

निर्वाचन खर्च विवरण पेश गर्न आयोगको निर्देशन

प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा भएको खर्चको विवरण बुझाउन निर्वाचन आयोगले दलहरुका उम्मेद्वारलाई आग्रह गरेको छ । निर्वाचनको परिणाम प्रकाशन भएको मितिले ३५ दिनभित्र खर्च विवरण बुझाउनु पर्ने आयोगले जनाएको छ । उनीहरुले सम्बन्धीत जिल्ला निर्वाचन कार्यालय वा क्षेत्रीय निर्वाचन कार्यालयमा खर्च विवरण पेश गर्न सकिने छ । आयोगले जारी गरेको ...

Read More »

यी हुन् नातागोताबाट सांसद बनेका माओवादीका समानुपातिक उम्मेद्वार

माओवादीमा प्रदेश सभातर्फको समानुपातिकमा केही नेताका आफन्त परेका छन् । प्रदेश ३ बाट खस–आर्य महिला कोटामा झक्कु सुवेदीकी छोरी भावना सुवेदी परेकी छिन्,  प्रदेश ३ बाटै प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहालकी श्रीमती सीता अधिकारी खस–आर्य महिला कोटाबाट सूचीमा परेकी छिन् । माओवादीका अर्का नेता दिलीप प्रजापतिकी श्रीमती प्रतिमा श्रेष्ठ जनजाति ...

Read More »

कमल थापा र पूर्वराजाबीच भेटवार्र्ता, यस्तो भयो कुरा

पश्चिम क्षेत्रको धार्मिक भ्रमण र होटल उद्घाटन गर्न काँके आएका पूर्वराजा ज्ञानेन्द्र शाहसँग राप्रपा अध्यक्ष कमल थापाले भेटवार्ता गरेका छन् ।  होटल सोल्टीमा शनिबार वर्तमान उपप्रधान तथा स्थानीय विकास मन्त्रीसमेत रहेका थापाले पूर्वराजा ज्ञानेन्द्रसँग भेटवार्ता गरेका हुन्।  निर्वाचनमा अनपेक्षित हार बेहोरेका थापाले पार्टीको कार्यकर्ता भेटघाटको निहुँमा पूर्वराजालाई चुनावी नतिजाका विषयमा ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com