नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन बाहिर गएर प्रधानमन्त्री नबन्ने बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा पार्टी निकट जनवर्गीय संगठनले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा पछि नेपाली काँग्रेसले प्रधानमन्त्रीका लागि आफूलाई प्रस्ताव गरेको विषयमा उनले भने, ‘मैले त्यस्तो सोचेको छैन, मैले गठबन्धनभन्दा बाहिर गएर प्रधानमन्त्री बन्ने सोचेको ...
Read More »राष्ट्रिय
जुरेन प्रचण्ड–ओली भेट, कहाँ पुग्यो पार्टी एकताको पहल ?
पार्टी एकताको बिषयमा छलफलका लागि नेकपा एमाले र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधवार हुने भनिएको भेट टरेको छ । एमाले अध्यक्ष केपी ओलीको अस्वस्थताका कारण बुधवार भेटको कार्यक्रम नरहेको प्रचण्डका प्रेस सहयोगी मनहरी तिमल्सिनाले जानकारी दिए । ‘एमाले अध्यक्षज्यूको अस्वस्थताका कारण बुधवार भेट हुने कार्यक्रम छैन’ तिमल्सिनाले लोकान्तरसँग भने, ‘उहाँ ...
Read More »भक्तपुरमा खाजा खान गएका समिर सैजुको रहस्यमय निधन
चाँगुनारायण नगरपालिका–७, बागेश्वरीस्थित टप्पादुफोमा रहेको बाटोमाथिको रिसोर्टमा साथसँग खाजा खान गएका एक युवकको मंगलबार साँझ शंकास्पद मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर नगरपालिका–८, जेंला बस्ने ३२ वर्षीय समीर भन्ने नारायणप्रसाद सैंजु रहेका छन् । साथीहरुले अचेत अवस्थामा घर पु¥याएका समीरलाई भक्तपुर च्याम्हसिंहस्थित जनस्वास्थ्य क्लिनिकमा उपचारका लागि लगिएकोमा त्यहाँका चिकित्सकले ...
Read More »भाग्यको खेलः यी महिला वडा सदस्यबाट सिधै प्रदेश सांसद बनिन्
स्थानीय निर्वाचनमा एमालेबाट वडाअध्यमा निर्वाचित बनेकी नवलपरासीको कावासोती बन्ने लक्ष्मी सुनारले प्रदेशसभाको समानुपातिकबाट सांसद बन्ने सुनौलो अवसर पाएकी छन् । नेकपा एमालेले निर्वाचन आयोगमा पठाएको बन्दसूचीमा उनको नाम सिफारिस गरेको छ र आयोगले उनलाई केही दिनपछि औपचारिक घोषणा हुनेछ । एमाले नवलपुर जिल्ला संगठन कमिटी सदस्य सुनार यसअघि स्थानीय तह ...
Read More »सभापतिको कुर्सी ताक्दै शेखर कोइराला, यस्ता छन् अभिव्यक्ति
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आफू पार्टीको नेतृत्व चलाउन लायक भइसकेको बताएका छन्। चुनावमा नेपाली काँग्रेसको पराजय, संघीय संरचनामा पार्टीलाई लग्नुपर्ने तयारी र नयाँ नेतृत्वको लागि केन्द्रीय समितिको बैठक त्यसपछि महाधिवेशनको टुंगो लाग्ने बताउँदै बुधबार विराटनरस्थित कोइराला निवासमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा कोइरालाले भने,‘ म नेतृत्व लिन ...
Read More »प्रदेश राजधानीमा असन्तुष्टि जनाउदै डोटीका जनता आन्दोलनमा उर्लिए, के भन्छन् उनीहरु ?
धनगढीमा प्रदेश नं ७ को अस्थाई राजधानी बनाउने सरकारको प्रस्ताव सुनेपछि विरोधस्वरुप डोटीका जनताहरु आन्दोलनमा ओर्लेका छनु । साथै उनीहरुले डोटी जिल्लामा बन्द आह्वान गरेका छन् । कुनै पनि हालतमा धनगढी प्रदेशको राजधानीको लागि उपयुक्त नभएको भन्दै उनीहरुले त्यसप्रति आपत्ति जनाएका छन् । मंगलवार सरकारले अस्थाई राजधानीको खाँका बनाएको छ ...
Read More »आन्दोलन नरोकिने विद्यार्थी संगठनको चेतावनी, यस्ता छन् विरोधका कार्यक्रमहरु
निर्वाचन आयोग र सरकारका विरुद्ध वामगठबन्धनका युवा तथा विद्यार्थी नेताले विरोधका कार्यक्रमहरु घोषणा गरेपछि अवस्था स्थिति जटिल बन्ने संकेत देखिएको छ । बुधबार बिहान बसेको संयुक्त बैठकले निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन परिणाम सार्वजनिक गर्न आलटाल गरेको र सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको विरोधमा आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको हो । ...
Read More »नापीका कर्मचारीले ठगेको पैसा नगरप्रमुखले यसरी फिर्ता गराए
उदयपुरको कटारी नगरपालिकास्थित रहेको नापी कार्यालयका कर्मचारीले सेवाग्रहीबाट उठाएको रकम फिर्ता गरेका छन्। कटारी नगरपालिकाका प्रमुखले कारबाही अघि बढाउने चेतावनी दिएपछि नापी कार्यालय गाईघाटबाट खटिएका कर्मचारीले ६ हजार रुपैयाँ सेवाग्राहीलाई नै फिर्ता गरेका हुन्। मंगलबार नापीका कर्मचारीहरूले जग्गा नक्सा सुधार गर्न भन्दै सर्वसाधारणसँग लिएको ६ हजार रकम फिर्ता गरेको नगरप्रमुख ...
Read More »माओवादी बैठक : के-के भो निर्णय ?
माओवादी केन्द्रले पार्टी एकता र सरकार गठनबारे कुनै समस्या नरहेको जनाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालको निजी निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टी एकता र सरकार गठन लगायतका विषयमा छलफल भएको प्रपक्ता पम्फा भूषालले बताइन् । बैठकले आम जनताले अनुमोदन ...
Read More »त्रिचन्द्र क्याम्पस अगाडि बिद्यार्थी र प्रहरीबीच झडप, दर्जनौं बिद्यार्थी घाइते
पेट्रोलियम पदार्थको मूल्य वृद्धि र निर्वाचन आयोगले प्रतिनिधि सभाको समानुपातिक नजिता प्रकाशन नगरेको विरोधमा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु निकालेको ‘मुर्दा जुलुश’मा प्रहरीसँग झडप भएको छ । झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीले लाठी प्रहार गर्दा केही प्रदर्शनकारीको टाउकोमा चोट लागेको छ । त्रिचन्द्र कलेजबाट रन्नपार्कतिर ...
Read More »
English
MTV NEPAL MTVNEPAL