राष्ट्रिय

वीरगञ्जको ग्यास उद्योगमा लागेको आगलागीको कारण सार्वजनिक, यस्तो छ निश्कर्ष

  वीरगञ्जको सुपर ग्यास उद्योगमा लागेको आगलागीको कारण पत्ता लगाउन गठित छानविन समितीले आफ्नो अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । जसमा उद्योगको व्यवस्थापनमा भएको लापरबाहीलाई प्रमुख कारणको रुपमा देखाइएको छ , सुरक्षाका आधारभूत मान्यता समेतलाई वेवास्ता गर्दा त्यत्रो दुर्घटना भएको निश्कर्ष छानविन समितिको रहेको छ ।  सरकारले उपभोक्ता हित तथा ...

Read More »

विद्युत सर्ट भएर पसलमा आगलागीः ६५ लाख बरावरको क्षती

विद्युत सर्ट हुँदा सर्लाहीको हरिवनमा आगलागी भएको छ । आगलागीबाट ६५ लाखको क्षती भएको जानाकारीमा आएको छ । सदरमुकाम मलंगवा र रौतहटको चन्द्रनिगापुरबाट आएको दमकल, सुरक्षाकर्मी र स्थानीय वाषिन्दाले आगो नियन्त्रणमा लिएका छन् । तत्कालै आगो नियन्त्रणमा लिन सफल भएकाले अरु पसलमा क्षति हुन नपाएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी ...

Read More »

एकताको कुरा नमिल्दै माओवादीले बोलायो पार्टीको बैठक, यस्तो छ कारण

नेकपा माओवादी केन्द्रले केन्द्रीय कार्यालय समितिको बैठक बोलाएको छ । एमाले–माओवादी पार्टी एकताको विषयले दुई पार्टीभित्र बहस चर्किरहेका बेला माओवादी केन्द्रले मंगलबारका लागि बैठक डाकेको हो । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टी एकताको विषयमा भइरहेको प्रयास तथा त्यसको तयारीका बारेमा छलफल गर्नुपर्ने भएकाले बैठक बोलाइएको ...

Read More »

पार्टी एकतालाई भाड्न कांग्रेसले प्रचण्डलाई प्रलोभन र डर देखाउन थाल्यो, यस्ता छन् प्रयासहरु

कांग्रेस राजपालगायत दलले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई वाम गठबन्धनबाट अलग गराउन फकाउन थालेका छन् । एमाले-माओवादीबीच पार्टी एकता हुन नदिने उदेश्यका साथ उनीहरुले दाहाललाई फकाउने रणनीति अख्तियार गरेका हुन् । निर्वाचन परिणामपछि खुम्चिएको कांग्रेसले एमाले-माओवादी गठबन्धन तोड्न राजनीतिक अभियान नै चलाएको छ ।  दाहाललाई फकाउन उसले ‘प्रलोभन’देखि घुमाउरो शैलीमा सत्य ...

Read More »

भुकम्प पीडितको घाउमै छर्कियो नुन, ७ करोड घुसको कहानी यस्तो छ

कर्मचारीले ६ महिनायता भुकम्पपीडितबाट साढे ७ करोड रुपैयाँभन्दा बढी घुस लिएका छन् ।एकान्तकुनास्थित यातायात कार्यालयको ‘सानाठुला फाँट’ का केही कर्मचारीले सरकारले सहुलियतमा उपलब्ध गराएको ट्याक्सी दर्ता र नामसारीका नाममा प्रतिब्यक्ति ५० हजारदेखि एक लाख रुपैयाँसम असुलेका हुन् ।सरकारले १८ जिल्लाका भुकम्पपीडितलाई गोलाप्रथाबाट १ हजार ५ सय ट्याक्सी वितरण गरेको थियो ...

Read More »

राष्ट्रपति पद एउटा भएपनि एमालेभित्र आकांक्षीको ओइरो, यी नेताको छ बढी चर्चा

यतिबेला वाम गठबन्धनमा पदीय बाँडफाटको चर्चा चलिरहेको छ । पार्टी एकतालाई सहज बनाउन दुई दलबीच राष्ट्रपति, उपराष्ट्रति र सभामुखको भागवण्डामा पनि छलफल शुरु भएको छ । राष्ट्रपति र प्रधानमन्त्री एमालेले लिने तथा उप–राष्ट्रपति र सभामुख माओवादीले लिनेगरी सत्ता साझेदारीको छलफल भइरहेको ती दलका नेताहरु बताउँछन् । एमालेले राष्ट्रपति पाएको खण्डमा ...

Read More »

यसरी मनाउन थालियो नेपालमा टोपी दिवस, कहिलेबाट भयो सुरु?

‘नेपाली टोपी नेपाली पहिचान यही हो हाम्रो राष्ट्रिय अभियान’ भन्ने मूल नाराका साथ पाँचौँ राष्ट्रिय टोपी दिवस आज विविध कार्यक्रम गरी मनाइएको छ ।  दिवसका अवसरमा जागरुक युवा अभियानले आज बिहान र्‍याली  निकालेका छन् । माइतीघरबाट शुरु भएको र्‍याली  भद्रकाली न्यूरोड हुँदै रत्नपार्कस्थित शान्तिबाटिकामा पुगी समापन भएको थियो ।  र्‍यालीमा ...

Read More »

कमल थापाले मन्त्रिपरिषद्बाट आफ्नै मन्त्रीलाई लखेटे, यस्तो छ आरोप

प्रधानमन्त्री शेरबहादुर देउवाले सहरी विकास मन्त्री दिलनाथ गिरीलाई पदबाट बर्खास्त गरेका छन्। उपप्रधानमन्त्री कमल थापासंग मन्त्रिपरिषद् बैठकमा सचिव सरुवाका विषयमा विवाद भएपछि थापाकै आग्रहमा प्रधानमन्त्रीले मन्त्री गिरीलाई बर्खास्त गरेका हुन्। राप्रपा अध्यक्षसमेत रहेका थापाले गिरीलाई हटाउन गएको शुक्रबार नै प्रधानमन्त्रीलाई पत्र बुझाएका थिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार गिरीले समाल्दै ...

Read More »

पोखराको एक होटलमा दुईजना मानिस मृत फेला

 पोखरा लेखनाथ महानगरपालिका–१८ सराङकोटस्थित निर्माणाधीन माउण्टेन रिर्सोट एण्ड स्पामा आज दुईजना मृत फेला परेका छन् । होटेलको निर्माणाधीन भवनको एक कोठामा दुई जना मृत र एकजना घाइते अवस्थामा फेला परेको कास्कीका प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिए । घाइतेको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ भने मृतककको शव परीक्षणका लागि ...

Read More »

जागिर खाने हो? प्रहरीमा चार हजार दरबन्दी खाली

चार हजारभन्दा बढी दरबन्दी खाली हुँदा पनि बढुवा नभएपछि प्रहरी संगठन भित्र चरम असन्तुष्टी उत्पन्न भएको छ । गत कात्तिकदेखि बढुवा समितिको बैठक नबस्दा बढुवा अवरुद्ध भएको हो । बढुवा समितिका अध्यक्ष गृहसचिव, प्रहरी महानिरीक्षक सदस्य र मानव स्रोतसाधन विभागका एआईजी सदस्य सचिव रहने व्यवस्था छ । पछिल्लो पटक राजनीतिक ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com