राष्ट्रिय

चार दिनसम्म गायब बच्चा अन्ततः मृत अवस्थामा फेला

१७ मंसिर ।पर्सा प्रहरीले सुमितको शव शनिबार साँझ ७ बजे पर्साको बहुदरमाई नगरपालिकाको नगरदाहा गाउँ नजिक पोखरीको डिलबाट बरामद गरेको छ । सुमितको परिवारल हराएकै दिन मंसिर १३ गते बुधवार नै ईलाका प्रहरी कार्यालय सुगौलीमा खोजीका लागि निवेदन दिएको भएपनि प्रहरीले खोजतलासका लागि चासो नदिएको आरोप परिवारजनले लर्गाका छ् । ...

Read More »

शरदकुमार गौचन हत्याका मुख्य योजनाकार समिरमान भारतबाट पक्राउ

काठमाडौं १७ मंसिर । नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्याका प्रमुख योजनाकार समिरमान सिंह बस्नेत भारतबाट पक्राउ परेका छन् । गौचनको गत असोज २३ गते राजधानीको शान्तिनगरस्थित खरिबोट नजिक गोली हानी हत्या भएको थियो। प्रहरीले यसअघि गौचनको हत्यामा संलग्न सुटरसहित सात जना पक्राउ गरिसकेको छ। बस्नेतले स्वयम्भूलाई ...

Read More »

मोटरसाइकलको साइलेन्सरमा १० किलो सुन लुकाएर ल्याउदै गर्दा पक्राउ

१७ मंसिर । १० किलो सुनसहित फूलमानसिंह तामाङ पक्राउ परेका छन् । तिब्बतबाट रसुवा हुँदै काठमाडौं तस्करी भइरहेको सुन महानगरीय प्रहरीको बालाजु वृत्तले बरामद गरेको हो । बरामद सूनको मूल्य ४ करोड ७४ लाख रुपैयाँ ९५ हजार रुपैयाँ पर्छ । मोटरसाइकलको साइलेन्सरमा लुकाएर ल्याइएको अवस्थामा सुन बरामद भएको महानगरीय प्रहरी ...

Read More »

निर्वाचन आयोगले कांग्रेसको प्रचार गरेको भन्दै नेकपा एमालेको कडा आपत्ति

१७ मंसिर । नेकपा एमालेले निर्वाचनका बेला मतदाता शिक्षा सञ्चालन गर्दा नेपाली कांग्रेसको प्रचार गरेको भन्दै निर्वाचन आयोगमाथि प्रश्न उठाएको छ । आइतबार एक विज्ञप्ती निकाल्दै एमालेले निर्वाचन आयोगलाई यस्तो आरोप लगाएको हो । ‘निर्वाचन आयोगद्वारा विभिन्न १० टिभी स्टेशनबाट प्रसारित गर्ने गरी सञ्चालित मतदाता शिक्षा अन्तर्गतको ‘इलेक्सन क्विज’ कार्यक्रमप्रति ...

Read More »

खोटाङमा चितुवाले बनायो गाउँ नै आतंकित

खोटाङ, १७ मंसिर । खोटाङको जन्तेढुङगा गाउँपालिका–४ डम्बर्खु शिवालयमा चितुवाले गाउँका गाई बाख्रा आक्रमण गर्न थालेपछि आतंक फैलिएको छ । साँझको समयमा चितुवा जंगलबाट गाउँ पसेर ठुलो आवाजमा कराउने तथा खोर भत्काएर दैनिक खसी बाख्रा मार्ने गरेका कारण स्थानीय त्रसित छन् । कतिपय किसानको चराउन लगेका खसी बाख्रा मारेर खाइदिने ...

Read More »

सुरक्षामा नयाँ रणनीतिः चुनावी असुरक्षा उत्पन्न गर्नेलाई सिधै गोली हान्ने

१७ मंसिर । निर्वाचनका समयमा हुने गरेका शृंखलाबद्ध आक्रमण र वम विष्फोटका घटना लगातार हुदै गएपछि सरकार कडा रुपमा प्रस्तुत हुने निर्णय गरेको छ । साथै सुरक्षा रणनीतिमा समेत परिवर्तन ल्याइएको छ । निर्वाचन विथोल्ने गतिविधि गर्ने जो कोहीलाई सिधै गोली हान्ने अधिकार समेत प्रहरीले पाएको छ ।शनिबारमात्रै सुरक्षा निकायका ...

Read More »

संघीय समाजवादी फोरमको जीप खोलामा खस्दा चालकको मृत्यु

गौर, मंसिर १७ । संघीय समाजवादी फोरम नेपालका कार्यकर्ता चढेको जीप गएराति खोलामा खस्दा चालकको मृत्यु भएको छ ।बीआर ०१ पिभी ३९३३ भारतीय नम्बर प्लेटको बोलेरो जीप भकुवा खोलामा खस्दा चालक भारतको बिहार राज्यको पूर्वीचम्पारनका गोपालराय यादवको घटनास्थलमै मृत्यु भएको हो । उक्त घटनामा सातजना घाइते भएका छन् । घाइते ...

Read More »

मतदानपछि चिसो छल्न डोल्पालीहरु हिँडे जाजरकोट तर्फ

१७ मंसिर । जाजरकोट भोट हाल्नको लागि आफ्नो गृहजिल्ला बसेका डोल्पालीहरु अहिले चीसो बढेसँगै चीसो छल्नको लागि जाजरकोटका विभिन्न गाउँमा बसाई सर्न थालेका छन् । माथिल्लो डोल्पामा हिमपात शुरु भएर बस्न नसकिने अवस्था भएकाले सहरतारा, गुम्वातारा, तेन्जे, माजफाल, सेलगायतका दर्जन गाउँबाट जाजरकोटका खगेनकोट, तल्लु, मैदे, रिम्ना, राडीलगायतका ठाउँमा आएर बसेको सेका पामे ...

Read More »

मतको सधै दुरुपयोग हुने गरेको दृष्टिविहिनको गुनासो

सुर्खेत १७ मंसिर ।  – महिना अघि स्थानीय निकायको निर्वाचनमा सुर्खेतकी दृष्टिविहीन भीमा आचार्यलाई भोट हालेकोजस्तो अनुभूति नै भएन । सहयोगीको रुपमा भतिजीलाई सँगै लिएर भोट हाल्न गएका उनले भने, “भतिजीले कसलाई भोट हालिन थाहै भएन” आफ्नो मतको गोपनीयता हँुदैन की भन्ने चिन्ता छ वीरेन्द्रनगरकी मेनका आचार्यलाई पनि । “हामी ...

Read More »

आज अन्तर्राष्टिय अपांग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं, मंसिर १७ । हरेक वर्षजस्तै आज २६औं अन्तर्राष्ट्रिय अपांग दिवस दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी धुमधामका साथ मनाइँदै छ । अपांगहरुलाई हामीले विशेष सहयोग पुर्याउनुपर्छ भन्ने भावना विकास गर्न विश्वभर अपांगता दिवस मनाइन्त छ । ‘सबैका लागि दिगो र समतामूलक समाजउन्मुख रुपान्तरण’ भन्ने विश्वव्यापी मूल नारा तथा ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com