आज अन्तर्राष्टिय अपांग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं, मंसिर १७ । हरेक वर्षजस्तै आज २६औं अन्तर्राष्ट्रिय अपांग दिवस दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी धुमधामका साथ मनाइँदै छ । अपांगहरुलाई हामीले विशेष सहयोग पुर्याउनुपर्छ भन्ने भावना विकास गर्न विश्वभर अपांगता दिवस मनाइन्त छ । ‘सबैका लागि दिगो र समतामूलक समाजउन्मुख रुपान्तरण’ भन्ने विश्वव्यापी मूल नारा तथा ‘कोही पनि नछुटुन्, दिगो विकासको नाराः अपाङ्गता मैत्री योजना कार्यान्वयनमा जुटौँ हामी सारा’ भन्ने राष्ट्रिय नाराका साथ मनाउन यो दिवस मनाउन लागिएको हो ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com