राष्ट्रिय

मतमेटिका बोकेको गाडीलाई लक्षित गरी बम विस्फोट

२२ मंसिर । डडेल्धुरामा मतमेटिका बोकेको गाडीलाई लक्षित गरी बम विस्फोट भएको छ । शुक्रबार बिहान ९ः३० बजेतिर जिल्लाको पर्शुराम नगरपालिका–१२, कैनपानी भन्ने ठाउँमा बम विस्फोट गराइएको हो  विस्फोटबाट बा १ झ ५५३९ नम्बरको गाडीमा सामान्य क्षति भएको इलाका प्रहरी कार्यालय, जोगबुडाले जनाइएको छ । मतपेटिका भने सुरक्षित रहेको प्रहरीले ...

Read More »

पहिलो चरणमा सम्पन्न मतदानको मतगणना साँझ ५ बजेदेखि हुने

२१ मंसिर । पहिलो चरणमा सम्पन्न मतदानको मतगणना साँझ ५ बजेदेखि हुने भएको छ ।  मंसीर १० मा ३२ जिल्लाका ३७ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मतदान भएको थियो । मतदान सकिएको ११ दिन पछि मतगणना गर्न लागिएको हो ।  पहिलो चरणमा निर्वाचन भएका जिल्लाहरुमा सर्वदलिय बैठक सकेर मतगणना शुरु  गर्ने निर्वाचन ...

Read More »

आज साँझबाट वम नपड्काउने विप्लवको घोषणा

२१ मंसिर ।  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले चुनावका क्रममा भएका बम विष्फोटका घटनाको जिम्मेवारी लिँदै आजबाट बम हमला रोकिने जनाएको छ  बम बिष्फोटनलाई प्रतिरोधका घटना भन्दै सो पार्टीले मतदान सकिएपछि बम बिष्फोटनका सबै कार्यक्रम फिर्ता हुने जनाएको हो ।विप्लव नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य ओमप्रकाश पुनले भने– ‘देशभर प्रतिरोधका घटना ...

Read More »

केपी ओलीले भक्तपुरबाट गरे मतदान, भोट हालेपछि ओलीले भने देउवाका सबै प्रयास विफल भए

२१ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरबाट मतदान गरेका छन् । झापाबाट आज मात्रै काठमाडौँ आएका ओलीले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको मतदान केन्द्र पुगेर ओलीले मतदान गरेका हुन्। झापा क्षेत्र नम्वर ५ मा उम्मेदवारी दिएपनि उनको मतदाता नामावलीमा नाम भने भक्तपुरको बालकोटमा रहेको छ। मतदान पछि ...

Read More »

पूरा भयो चुनावको सम्पूर्ण तयारी, ढुक्क भएर मतदान गर्न आग्रह

२० मंसिर । दोस्रो चरण अन्तर्गत भोलि हने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको तयारी पूरा भएको छ । ४५ जिल्लाका प्रतिनिधिसभाका १२८ प्रदेशसभाका २५६ क्षेत्रमा भोलि हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । मतदाता तर्साउनका लागि चुनाव बिरोधी गतिबिधि भइरहेको भएपनि ...

Read More »

त्रिशुलीमा ट्रक खस्दा एक जनाको मृत्यु , दुईजना घाइते

२० मंसिर । पृथ्वी राजमार्गअन्तर्गत् मलेखुनजिकैबाट ट्रक त्रिशूली नदीमा खस्दा एकजनाको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा अरु दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा मकवानपुर, मनहरिका सुरेश थोकर रहेका छन् । घाइतेको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ । वीरगन्जबाट काठमाडौं आउँदै गरेको ना६क ९०८७ नम्बरको ट्रक बुधबार ...

Read More »

कपिलवस्तुमा कांग्रेस उम्मेद्वारको गाडी ध्वस्त

२० मंसिर । कपिलवस्तुको क्षेत्र नं १ क. बाट नेपाली कांग्रेसका उम्मेद्वार पुरण थारुको गाडीलाई लक्षित गरी वम विष्फोट गराइएको छ । बिस्फोटबाट उनले प्रचारप्रसारमा प्रयोग गर्ने गाडी पूर्ण रुपमा जलेको छ । विष्फोटबाट अन्य कुनै क्षति भने भएको छैन । उनी थारू समुदायका लोकप्रिय नेता मानिन्छन् । घटना लगत्तै ...

Read More »

अत्याधिक रिसाएपछि खुकुरी नै प्रहार गरे श्रीमानले आफ्नै श्रीमतीलाई

२० मंसिर । सुनसरीको धरान–१५ स्थित चुम्लुङ चौकमा  एक श्रीमानले श्रीमतीसँग झगडा भएपछि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । घरायसी विवादका कारण झगडा भएपछि अत्याधिक रिसका कारण राती पौने ११ बजे ४८ वर्षीय श्रीमान अनिल शेर्पाले श्रीमती ४० वर्षीया माया शेर्पालाई खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट मायाको ...

Read More »

हृदयघातका कारण सहायक मतदान अधिकृतको निधन

१९ मंसिर । आसन्न निर्वाचनका लागि सहायक मतदान अधिकृतका रुपमा कार्यरत एक कर्मचारीको निधन भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीमा राहदानी फाँटमा कार्यरत कर्मचारी २७ बर्षीय जग्गेप्रसाद उपाध्यायको गौरिगङ्गा नगरपालिका–११ नमुना आधारभुत मावि मसुरियामा सोमबार साँझ हृदयघातका कारण मृत्यु भएको हो । उनी सोमबार नै उक्त स्थानमा सहायक मतदान ...

Read More »

सप्तरीमा उम्मेदवारमाथि छुरा प्रहार

१९ मंसिर । सप्तरीमा उम्मेदवारमाथि छुरा प्रहार भएको छ । संघीय समाजवादी फोरम नेपालका उम्मेदवार मोहमद सहमुल अलि र नेता विनोद मण्डलमाथि सोमबार राति झण्डै ९ बजे छुरा प्रहार भएको प्रहरीले जनाएको छ । छुरा लागेर गम्भीर घाइते भएका दुवैजनाको राजविराजमा नै उपचार भइरहेको छ । बलाङबिहुल गाउँपालिकाको बिहुल नदी ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com