दोस्रो चरणको निर्वाचन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३मा काँग्रेस नेता विमलेन्द्र निधिलाई पछि पार्दै राजपाका राजेन्द्र महतोले अग्रता लिएका छन्। प्रारम्भिक मत परिणाम अनुसार राजेन्द्र महतोले २७१० मत ल्याएका छन् भने निधिले २३६२मत ल्याएका छन् । त्यस्तै माओवादीका रामसिंह यादवले ४१० मत प्राप्त गरेका छन् ।
Read More »राष्ट्रिय
सबैलाई छक्क पार्दै ४७ मतले विजयी भए छक्कबहादुर
२२ मंसिर । देशकै ठूला वाम पार्टी नेकपा एमाले र नेकपा माओवादी सम्मिलित वाम गठबन्धनका आधिकारिक उम्मेदवारदेखि नेपाली कंग्रेसका उम्मेदवारलाई छक्क पार्दै स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामाले ४७ मतको अन्तरले हुम्लाको प्रतिनिधिसभा सदस्यमा बाजी मारेका छन्। वाम गठबन्दनको बागीका रुपमा स्वतन्त्र उम्मेदवारी दिएका लामाले आफ्रनाे प्रतिद्धन्द्धी मंगलबहादुर शाहीलाई ४७ मतले अन्तर पार्दै ...
Read More »रसुवा प्रदेशसभामा कांग्रेस विजयी
२२ मंसिर । रसुवाको प्रदेश सभा ‘क’ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। शुक्रवार अपरान्ह सार्वजनिक अन्तिम नतिजा अनुसार रसुवाको प्रदेश सभा ‘क’ मा नेपाली कांग्रेसका युवा उम्मेदवार प्रभात तामाङ विजयी भएका हुन्। तामाङले ६ हजार ९ सय ७६ मत ल्याएर विजयी भएको रसुवाका निर्वाचन अधिकृत पुनाराम खनालले जानकारी दिए। ...
Read More »काठमाडौं ४ मा राजन भट्टराई भन्दा गगन थापा ३८७ मतले पछाडि
२२ मंसिर । चर्चामा रहेको काठमाडौं क्षेत्र नम्बर ४ मा वाम गठबन्धनका उम्मेदवार राजन भट्टराईले अग्रतालाई कायम गरेका छन्। पछिल्लो मत परिणाम अनुसार कांग्रेसका गगन थापालाई निरन्तर पछि पार्दै भट्टराई ३८७ मतले अगाडि छन्। भर्खरै प्राप्त जानकारी अनुसार राजनले २८ सय ३२ मत ल्याएका छन् भने गगनले २४ सय ४५ ...
Read More »पश्चिम रुकुममा जनार्दन शर्मा १४ हजार मतले अगाडी
२२ मंसिर । रुकुम पश्चिम प्रतिनिधिसभा जनार्दन शर्मा (माओवादी) २४,०३७ गोपालजीजंग शाह (कांग्रेस) १०,०७२ प्रदेशसभा ‘क’ रातो कामी (वाम गठबन्धन) १२,४७७ कृष्णबहादुर रोकाय (कांग्रेस) ५,९८० प्रदेशसभा ‘ख’ गोपाल शर्मा (वाम) १०,८५१ खडक डाँगी (कांग्रेस) ४,९३७
Read More »हेर्नुहोस् अहिलेसम्मको मतगणनाको अपडेट कुन दलले कति स्थानमा जिते?
२२ मंसिर । रदेश र प्रतिनिधि सभाको मतगणना देशभरी नै तीव्र गतिमा भइरहेको छ । केही स्थानको त मतपरिणाम समेत सार्वजनिक भइसकेको छ । केही क्षेत्रमा भने मतगणना पनि सुरु भएको छैन । अहिलेसम्मको मतपरिणाम अनुसार नेकपा एमालेको सबैभन्दा बढी स्थानमा अग्रता देखिएको छ भने जित पनि एमालेकै बढी स्थानमा ...
Read More »विप्लवका कार्यकर्ताले रूख ढालेर बाटो अवरद्द गरे
२२ मंसिर । निर्वाचन विरोधि गतिविधिमा संलग्न रहदै आएका नेकपा माओवादीका नेता नेत्र विक्रम चन्द विप्लवका कार्यकर्ताले भोजपुरको विभिन्न ठाउँमा रूख ढालेर बाटो अबरुद्ध गरेका छन् । विप्लप नेतृत्वको कर्याकर्ताले भोजपुरको पौवादुंमा गाउँपालिको च्यांग्रे, साल्पा, सिलिछो गाउँपालिकाको कुलुङ, षडानन्द नगरपालिकाको भिरथाप्ला नजिकैको जंगलमा रूख ढालेर अवरुद्ध गरेको जिल्ला प्रहरी कार्यालय ...
Read More »अहिलेसम्मको मतपरिणाम अनुसार कुन दलको कहाँ अग्रता र जित छ ? हेर्नुहोस् ताजा अपडेट
२२ मंसिर । पहिलो चरणमा निर्वाचन भएका जिल्लाको मतपरिणाम क्रमशः बाहिरिदैँ छ । अहिलेसम्मको मतपरिणामलाई आधार मानेर विश्लेषण गर्दा पहिलो चरणको मतदान भएका ठाउँमा वाम गठबन्धनले सहजै दुई तिहाई ल्याउने आकलन गर्न सकिन्छ । ख पहिलो चरणमा निर्वाचन भएको ३२ जिल्लाका ३६ निर्वाचन क्षेत्रमध्ये नेकपा एमाले एक्लैले आधा जसोमा अग्रता ...
Read More »रुपन्देहीमा अझै सुरु हुन सकेन मतगणना
२२ मंसिर । रुपन्देहीमा अझैसम्म पनि मतगणना शुरु हुन सकेको छैन । बिहीबार भएको सहमति अनुसार आज बिहान ८ बजेदेखि गणना सुरु हुनुपर्ने हो । तर, निर्वाचन क्षेत्र नं. ४ र ५ को सर्वदलीय बैठक बस्न नसक्दा मतगणनामा ढिलाइ भएको हो । निर्वाचन क्षेत्र नम्बर १, २ र ३ को ...
Read More »डोल्पाको प्रदेशसभामा एमालेका नन्द बुढाबिजयी
२२ मंसिर । प्रतिनिधिसभामा एक मात्र सिट रहेको डोल्पाको प्रदेशसभा ‘क’ मा एमालेका नन्दसिंह बुढा निर्वाचित भएका छन् । बुढाले ४ हजार ८५९ मत प्राप्त गरी चार गुणा मतान्तरले बिजय हासिल गरेका हुन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बेगमसिंह ठकुरीले १२१३ मत प्राप्त गरेका छन् । उनीहरुबीच ४ हजार मतको ...
Read More »
English
MTV NEPAL MTVNEPAL