राष्ट्रिय

चुनाव हारेका दमननाथ भन्छन्ः भूतले खाजा खाने बेलामा उठेछु

२३ मंसिर । भक्तपुर क्षेत्र नम्वर दुर्इबाट पराजित काँग्रेसका उम्मेदवार दमननाथ ढुंगानाले हारे लगत्तै रमाइलो ट्वीट गरेका छन । स्थानीय उम्मेदवारलाई पन्छाउँदै काँग्रेसबाट टिकट पाएका ढुंगानाले एमालेका महेश बस्नेतसँग झण्डै दोब्बर मतान्तरमा चुनाव हारेका छन । धेरैले दमन ढुंगानाका लागि निर्वाचनको यो समय उपयुक्त नभएको भनिरहेको बेला उनै ढुंगानाले यस्तै ...

Read More »

प्रतिनिधिसभातर्फ अहिलेसम्म कहाँ–कसले जिते ?

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो र दोस्रो चरणमा भएका मतदानका परिणामहरु आइरहेका छन् । अहिलेसम्म घोषित परिणामअनुसार नेकपा एमालेले सबैभन्दा बढी सिट जितेको छ । उसले २३ स्थानमा जित हासिल गर्दा नेकपा माओवादी केन्द्रले ६ स्थानमा जित दर्ता गरेको छ । नेपाली कांग्रेसले भने अहिलेसम्म ५ स्थानमामात्र जित निकालेको छ ...

Read More »

बाबुराम झण्डै ५ हजार मतले अगाडी

नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसँगको मतान्तर बढाउँदै लगेका छन्। ५० हजार ४६ मत गणना गर्दा भट्टराईको २५ हजार आठ सय ७३ मत प्राप्त गरेका छन् भने श्रेष्ठले २१ हजार दुई सय ७७ मत प्राप्त गरेका छन्। गोरखा(२ को अझै १० हजार ६३ मत गणना हुन ...

Read More »

गच्छेदार लगातार पछाडी

सुनसरी क्षेत्र नम्बर ३ मा विजयकुमार गच्छदारले अझै अग्रता लिन सक्नुभएको छैन । पछिल्लो मत परिणाम अनुसार गच्छदारले ५ हजार १ सय ६७ मत पाउनुभएको छ । एमालेकी भगवती चौधरीले ६ हजार ८ सय ३० मत ल्याउनुभएको छ ।

Read More »

काठमाडौं १० मा काँग्रेसका केसी विजयी

२३ मंसिर । काठमाडौं क्षेत्र नम्बर १० बाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका राजन केसी विजयी भएका छन्। २०७० सालकाे निर्वाचनमा माअाेवादी अध्यक्ष पुष्पकमल दाहाललाई हराएका केसीले माअाेवादीकै हितमान साक्यलाई पराजित गरेका छन्। केसीले २४ १९० ल्याएका छन् भने साक्यले २१९०७ मत ल्याएका छन्।

Read More »

सकसमा काङ्ग्रेसका हेभिवेट

२३ मंसिर । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । पछिल्लो मतपरिणाम अनुसार बामगठबन्धनले धेरै स्थानमा जीत हासिल गरेको छ भने अधिकांश स्थानमा आफ्नो अग्रता बनाइरहेको छ । हेभिवेट मानिएका काँग्रेस नेताहरु नै बाम गठबन्धनका उम्मेदवारहरुबाट पछि परिरहेका छन् । तनहुँ १ मा रामचन्द्र पौडेल बामगठबन्धनका ...

Read More »

पराजित भए यी चर्चित नेता, को-को भए विजयी ?

आम निर्वाचनका परिणामहरु धमाधम आइरहेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो र दास्रो चरणमा भएका मतदानको परिणामहरु आइरहेका छन् । पछिल्लो परिणामअनुसार मोरङ १ मा एमालेका घनश्याम खतिवडा ३७,५२४ मतसहित विजयी हुँदा कांग्रेसका डिकबहादुर लिम्बुले ३१,४३६ मत पाएर पराजित भएका हुन बाग्लुङ १ मा एमालेका सूर्य पाठक ३३६५७ मतसहित ...

Read More »

काठमाडौं क्षेत्र नम्बर १ मा रविन्द्र मिश्रलाई हराउदै‌ं प्रकाशमान सिंह विजयी

२३ मंसिर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी विवेकशील–साझाका उम्मेदवार रविन्द्र मिश्रलाई पराजित गरेका हुन् । मिश्र ८ सय १८ मतअन्तरले पराजित भएका हुन् । सिंहले १० हजार ९ सय ३७ मत पाएका छन् । सिंहका ...

Read More »

चितवनमा प्रचण्डको अग्रता कायमै

२३ मंसिर । चितवन क्षेत्र नं. ३ मा नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डले मतान्तर फराकिलो बनाउँदै लानुभएको छ । पछिल्लो मतपरिणाम अनुसार प्रचण्डले ३०५७ मत ल्याउनुभएको छ । उहाँका प्रतिष्पर्धी राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेको १ हजार ९ सय २७ मत छ । यस क्षेत्रमा प्रचण्ड र पाण्डेबिच निकै प्रतिष्पर्धा ...

Read More »

सिन्धुपाल्चोक-२ मा शेरबहादुर तामाङ विजयी, पशुपतिशमशेर राणा पराजित

२३ मंसिर । सिन्धुपाल्चोक क्षेत्र नं. २ मा वामपन्थीका उम्मेदवार एमाले नेता शेरबहादुर तामाङ विजयी भएका छन् । तामाङले राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणालाई पराजित गर्दै विजयी भएका हुन् । तामाङले ३८ हजार ४०१ मत ल्याए । उनका प्रतिस्पर्धी राणाले ३० हजार ३६९ मत ल्याएका छन् ।

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com