नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसँगको मतान्तर बढाउँदै लगेका छन्। ५० हजार ४६ मत गणना गर्दा भट्टराईको २५ हजार आठ सय ७३ मत प्राप्त गरेका छन् भने श्रेष्ठले २१ हजार दुई सय ७७ मत प्राप्त गरेका छन्।
गोरखा(२ को अझै १० हजार ६३ मत गणना हुन बाँकी छ। चार हजार पाँच सय ९६ मतले भट्टराई अगाडि देखिएका छन्। उनको निरन्तर अग्रता कायमै छ।

English
MTV NEPAL MTVNEPAL


