जेरुसेलम घोषणा विरुद्ध आन्दोलन सुरु

 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिने भनी गरेको घोषणाको विरुद्धमा आन्दोलन सुरु भएको छ।

प्यालेस्टिनीहरूको स्वतन्त्र राज्य मागगर्दै लामो समयदेखि सङ्घर्षरत इस्लामिक हमास आन्दोलन समूहद्वारा विहीबार उक्त निर्णयका विरुद्धमा आन्दोलन गर्न नै आह्वान गरेको थियो।

हमासका नेताले बिहीबारमात्र गाजामा आन्दोलनको घोषणा गरेका थिए। सोही बमोजिम इन्डोनेसियाको राजधानी जकार्तामा रहेको अमेरिकी दूताबासको अगाडि हजारौँको संख्यामा उपस्थित भएर विरोध गरेका बताइएको थियो।

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com