२३ मंसिर । भक्तपुर क्षेत्र नम्वर दुर्इबाट पराजित काँग्रेसका उम्मेदवार दमननाथ ढुंगानाले हारे लगत्तै रमाइलो ट्वीट गरेका छन । स्थानीय उम्मेदवारलाई पन्छाउँदै काँग्रेसबाट टिकट पाएका ढुंगानाले एमालेका महेश बस्नेतसँग झण्डै दोब्बर मतान्तरमा चुनाव हारेका छन ।
धेरैले दमन ढुंगानाका लागि निर्वाचनको यो समय उपयुक्त नभएको भनिरहेको बेला उनै ढुंगानाले यस्तै भावको ट्वीट गरेका छन ।

English
MTV NEPAL MTVNEPAL


