चितवनमा प्रचण्डको अग्रता कायमै

२३ मंसिर । चितवन क्षेत्र नं. ३ मा नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डले मतान्तर फराकिलो बनाउँदै लानुभएको छ । पछिल्लो मतपरिणाम अनुसार प्रचण्डले ३०५७ मत ल्याउनुभएको छ । उहाँका प्रतिष्पर्धी राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेको १ हजार ९ सय २७ मत छ । यस क्षेत्रमा प्रचण्ड र पाण्डेबिच निकै प्रतिष्पर्धा हुने विश्लेषण छ ।

 

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com