२४ मंसिर । झापा निर्वाचन क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भारी मतका साथ विजयी भएका छन् । आइतबार घोषित अन्तिम मतपरिणामअनुसार वाम गठबन्धनका साझा उम्मेदवार ओलीले ५७ हजार १३९ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डा। खगेन्द्र अधिकारीले २८ ...
Read More »राष्ट्रिय
सिटौलालाई पछि पार्दै राप्रपाका राजेन्द्र लिङ्देन विजयी
२४ मंसिर । झापा क्षेत्र नं ३ मा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्ण सिटौलालाई १३ हजार ४ सय ५५ मतले पछि पार्दै राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन विजयी भएका छन्। सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले३१ हजार १ ५९ मत ल्याए भने वाम गठबन्धनको समर्थन पाएका लिङ्देनले ...
Read More »धनगढीबाट आरजु राणा यसरी अस्ताइन्
२४ मंसिर । प्रधानमन्त्री पत्नी आरजु राणा देउवा पराजित भएकी छिन् । कैलालीको क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेकी राणा नेकपा एमालेका नारदमुनि राना सँग पराजित भएकी हुन् । रानाले २७ हजार २०२ मत पाएका छन् भने कांग्रेस उम्मेदवार राणाले २२ हजार ३२२ मत पाएकी छन् । तेस्रो स्थानमा राजपाका ...
Read More »प्रदिप पौडेल ५ मतले पराजित, फर्जि मत भेटिएकाले पुनः मतदान गर्न माग
२४ मंसिर । तनहूँ क्षेत्र २ प्रदेश सभा (क) बाट उम्मेदवार बनेका प्रदिप पौडेल ५ मतले पछि पराजित भएपछि पुनः मतदानको माग गरेका छन् । उनले पाँच मतले पछि परेको अवस्थामा ४२ मत फर्जी भेटिएको भन्दै पुनः मतदानको माग गरेका हुन् । प्रदेश सभामा वाम गठबन्धनकी उम्मेदवार आशा कोइरालाले ५ ...
Read More »यी हुन् लगातार जितेर ह्याट्रिक गर्न सफल नेताहरु
२४ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। अहिलेसम्म प्राप्त नतिजाअनुसार ११ जनाले ह्याट्रिक जितमा आफ्नो नाम लेखाएका छन्। यसरी नाम लेखाउनेमा वाम गठबन्धनबाट ७ जना र लोकतान्त्रिक गठबन्धनबाट ४ जना छन्। क–कसले गरे त ह्याट्रिक ? १. शेरबहादुर देउवा डडेल्धुराबाट प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर ...
Read More »काठमाडौं ५ मा एमालेका ईश्वर पोखरेल विजयी
२४ मंसिर । काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका महासचिव ईश्वर पोखरेल २३०२९ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा।प्रकाशशरण महतले १३१६९ मत प्राप्त गरे । मतगणनामा असन्तुष्टी जनाउँदै आएका डा। महत नौं हजार बढी मत अन्तर पराजित भएका हुन्
Read More »प्रधानमन्त्री देउवा डडेल्धुराबाट विजयी
२४ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । आफ्ना निटतम प्रतिद्वन्द्वी माओवादीका लेखराज भट्टलाई हराउँदै देउबा विजयी भएका हुन् । उनले २८ हजार ४४ मत प्राप्त गर्दै जित हात पारेका हुन् । भट्टले २१ हजार ११५ मत ल्याए। देउवाले जितका लागि मतगणनामा क्रममा निरन्तर अग्रता बनाएका ...
Read More »हालसम्म कसले कति मत ल्याएर विजयी भए ?
२४ मंसिर । मंसिर १० र २१ गते दुई चरणमा भएको आमनिर्वाचनका मतपरिणाम तीव्र रुपमा सार्वजनिक हुँदै गएका छन् । अहिलेसम्म घोषित परिणामअनुसार नेकपा एमालेले सबैभन्दा बढी सिट जितेको छ । उसले ४४ स्थानमा जित हात पार्दा नेकपा माओवादी केन्द्रले १४ स्थानमा जित हात पारेको छ । नेपाली कांग्रेसले भने ...
Read More »विमलेन्द्र निधि यसरी पराजित बने राजेन्द्र महतोसँग
२४ मंसिर । प्रतिनिधिसभा सदस्य धनुषा निर्वाचन क्षेत्र नंं ३ बाट राष्ट्रिय जनता पार्टी नेपालका राजेन्द्र महतो विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार उनी ३० हजार ७५० मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँगे्रसका विमलेन्द्र निधिले २७ हजार ८४७ मत प्राप्त गरेका ...
Read More »चितवन ३ मा माओवादी अध्यक्ष प्रचण्ड ४३ सय मतले अगाडी (हेर्नुहोस् मतपरिणाम)
२४ मंसिर । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–३ चितवनमा राप्रपा प्रजातान्त्रिकका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेलाई पछि पार्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अग्रता हासिल गरेका छन् । चितवन क्षेत्र नम्बर–३ मा शुक्रबार सुरु भएको मतगणनाको प्रारम्भिक नजिताअनुसार २४,८२६ मत गणना गर्दा पाण्डेले १० हजार २ सय ३७ मत प्राप्त गरेका ...
Read More »
English
MTV NEPAL MTVNEPAL