राष्ट्रिय

समानुपातिक सहित प्रदेश र प्रतिनिधिसभामा कुन दलको कति सिट भयो? हेर्नुहोस्

१ पौष ।केही दिनअघि सम्पन्न भएको प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फको मतगणना सार्वजनिक भइसकेको छ । समानुपातिक तर्फ प्रतिनिधिसभामा ३ प्रतिशतको थ्रेसहोल्डको व्यवस्था रहेको हुनाले ५ राजनीतिक दलले मात्र त्यसलाई पार गर्न सफल भएका छन् । त्यस्तै प्रदेशसभामा भने १ दशमलब ५ प्रतिशत थ्रेसहोल्ड कटाएमा मात्र राष्टिय दलको ...

Read More »

समानुपातिकको मतगणना अन्तिम चरणमा, ५ दललाई राष्ट्रिय दलको मान्यता

१ पौष । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फ पनि नेकपा एमालेले पहिलो बन्न सफल भएको छ । दुवै चुनावमा प्रत्यक्षतर्फ सबैभन्दा ठूलो दल बनेको एमाले समानुपातिकतर्फ पनि सबैभन्दा बढी मत पाउन सफल भएको हो । निर्वाचन आयोगको तथ्यांकअनुसार नेकपा एमालेले ३१ लाख २४ हजार ७ सय ४७ मत ल्याएको छ ...

Read More »

सर्वोच्च अदालतद्वारा रेशम चौधरीको रिट निवेदन दर्ता गर्न अस्वीकार

२९ मंसिर । फरार रहेकै अवस्थामा प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीको रिट दता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । चौधरी टीकापुर घटनाका मुख्य अभियुक्त हुन् । फरार रहेकै अवस्थामा प्रतिनिधिसभा सदस्यको चुनाव जितेका उनी भारी मतले विजयी भए । तर, निर्वाचन अधिकृतले वारेसमार्फत विजयी भएको प्रमाणपत्र दिएनन् । प्रतिनिधिसभा ...

Read More »

माइक्रोबस र बस ठोक्किँदा १५ जना घाइते

२९ मंसिर । तनहुँको ब्यास नगरपालिका–१२ स्थित घाँसीकुवामा शुक्रबार माइक्रोबस र बस ठोक्किँदा १५ जना घाइते भएका छन् । पोखराबाट काठमाडौं जाँदै गरेको ग१ख ६०६२ नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको लु१ख ८७५९ नम्बरको बस एकापसमा ठोक्किँदा उनीहरु घाइते भएका हुन् । घाइतेको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला ...

Read More »

सहनै नसक्ने जाडो भएपछि विद्यालय फागुनसम्म बन्द हुने, के गर्लान् विद्यार्थीहरु?

२९ मंसिर । जाडो बढेपछि हिमाली जिल्ला मनाङका सबै सामुदायिक विद्यालयहरु बन्द भएका छन् । चालु शैक्षिकसत्रको अन्तिम परीक्षा सकेर विद्यालयहरु बन्द गरिएका हुन् । मंसिर २० गते अन्तिम परीक्षा सकिएपछि विद्यार्थीसहित स्थानीय जाडो छल्न बेसीतर्फ झरेका छन् । मनाङका जिल्ला शिक्षा अधिकारी टुकराज अधिकारीले परीक्षा सकिएपछि विद्यालयहरु बन्द भएको ...

Read More »

प्रकाशमान नै खनिए देउवामाथि, भन्छन् राजिनामा दिनुपर्छ

२९ मंसिर । नेपाली काँग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर १ बाट विजयी उम्मेदवार प्रकाशमान सिंहले पार्टी पराजयको जिम्मेवारी शेर बहादुर देउवाले लिनुपर्ने बताएका छन् । नेता सिंहले घुमाउरो पारामा भने विकसित देशमा चुनावमा पार्टी पराजय भने नेतृत्वले राजीनामा दिने प्रचलन रहेको छ । कांग्रेस पराजयको कारण पार्टी नेतृत्व भएको ...

Read More »

समानुपातिकको मतगणना अन्तिम चरणमा अब ४ जिल्लाको मात्र नतिजा आउन बाँकी

२९ मंसिर । दुई चरणमा गरि सम्मपन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म ७३ जिल्लामा मतगणना कार्य सकिएको छ । बाँकी ४ जिल्लामा मतगणना कार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार मतगणना जारी रहेका जिल्लामा सुनसरी ...

Read More »

उच्च अदालतका ८० जना न्यायाधीशको नियुक्तिसम्बन्धी विवादको सुनुवाइ पुुस ६ गतेलाई सर्यो

२८ मंसिर । सर्वोच्च अदालतले उच्च अदालतका ८० जना न्यायाधीशको नियुक्तिसम्बन्धी विवादको सुनुवाइ हेर्दाहेर्दैमा आगामी पुस ६ गते तोकेको छ । न्यायाधीश ओमप्रकाश मिश्र, बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको पूर्ण इजलासमा बिहीबार सुनुवाइका लागि समय नभ्याइएको हुँदा हेर्दाहेर्दैमा राखिएको हो । यसअघि यही मंसिर १४ गते सुनुवाइ नसकिएपछि बिहीबरका लागि ...

Read More »

परीक्षा रद्द गर्न विद्यार्थीको माग, विश्वविद्यालयमा तोडफोड

२८ मंसिर । परीक्षा रद्द गर्न माग गर्दै विद्यार्थीहरुले बिहीबार मोरङ, गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयको कार्यालयमा तोडफोड गरेका छन् ।विद्यार्थीले जीपी कोइराला कलेज अफ कृषि संकायको कार्यालयमा तोडफोड गरेका हुन् । आन्दोलित विद्यार्थीले कार्यालयको झ्यालको सिसा तोडफोड गर्नुका साथै क्याम्पस प्रमुख अजयकुमार शाहको कुर्सीसमेत जलाएका छन् । विश्वविद्यालयले लिएको एग्रो ...

Read More »

नवराज सिलवाल प्रकरणमा सर्वोच्चको आयो यस्तो आदेश

२८ मंसिर । नेपाल प्रहरीका पूर्व नायव महानीरिक्षक (डिआईजी) नवराज सिलवाल लगायत अन्य प्रहरी अधिकारीको कार्यसम्पादन मूल्याङ्कन फारमको अङ्क फरक पार्ने कार्यमा संलग्न रहेका व्यक्तिमाथि अनुसन्धान गरी कारबाही चलाउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ । प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीशहरु ओम प्रकाश मिश्र, केदार प्रसाद चालिसे, सारदा प्रसाद घिमिरे, ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com