२८ मंसिर । मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको ६० जिल्लाको मतगणना कार्य सकिएको छ । निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त पछिल्लो विवरणअनुसार बिहान १० बजेसम्म ७६ लाख ८४ हजार ३२८ मतगणना सम्पन्न भएको छ । ...
Read More »राष्ट्रिय
मुख्यमन्त्री बन्न धेरैको होडबाजी, विवाद निम्तिने खतरा
२८ मंसिर । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको मतपरिणाम बाहिरिएसँगै अब प्रदेशमा मुख्यमन्त्री को हुने भन्ने विषयले चर्चा पाउन थालेको छ । वामगठबन्धनले एक्लै दुइतिहाई सिट जितेको प्रदेश नं ३ मा प्रत्यक्षतर्फ वामगठबन्धनको एक्लै ६६ मध्ये ५७ सिट छ । मुख्यमन्त्री पनि वामगठबन्धनको हुने कुरामा त शंका रहेन तर वामगठबन्धनका मुख्य ...
Read More »गच्छेदारको अपराजित यात्रा कायमै, अन्ततः फेरी मारे बाजी
२७ मंसिर । सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली काँग्रेसका नेता विजय गच्छदार विजयी भएका छन् । शुरुदेखि एमालेकी भगवती चौधरीले अग्रता कायम गरेपनि अन्तमा ३२१ मतको अन्तरले पराजित भईन् । गच्छदारले ३८ हजार ९७२ मत प्राप्त गरे त्यस्ते भगवती चौधरीले ३८ हजार ६५१ मत प्राप्त गरिन् । ...
Read More »अरु सबै ठाँउको मतपरिणाम आइसक्यो, बाँकी एकमा कसले जित्ला?
२७ मंसिर । पहिलो र दोस्रो चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यमा १६४ प्रतिनिधि निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभाको सुनसरी निर्वाचन क्षेत्र नं. ३ को मतगणना पनि अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट ...
Read More »वामदेव र नारायणकाजीलाई संसदको बाटो खुल्ला छ त? संविधान यसो भन्छ
२७ मंसिर । वाम गठबन्धनले जहाँसुकै जितिरहेका बेला एमालेका उपाध्यक्ष र माओवादी केन्द्रका उपाध्यक्ष हार्दा यसले सर्र्वत्र चर्चा पाएको छ । हार्दा पनि चर्चामा रहेका नेताहरु जसप्रति सद्भाव देखाउनेहरु उनिहरुले हारेकोमा अत्यन्त दुखी मात्र होइन देशकै लागि महत्वपूर्ण व्याक्ति भएकोले जसरी पनि संसदमा उपस्थित भएको हेर्न चाहेका छन् । त्यसो ...
Read More »समानुपातिकको मतगणना धमाधम चल्दै, कांग्रेसले एमालेलाई भेट्याउनै सकेन
२६ मंसिर । समानुपातिकतर्फ तीन प्रतिशतको थ्रेसहोल्डका कारण यसपटक संसदमा राजनीतिक दलको संख्या ९ मै सीमित रहने संकेत देखिएको छ । समानुपातिक तर्फबाट संसदमा पुग्न विवेकशील साझा पार्टीले संघर्ष गरिरहेको छ । प्रत्यक्ष तर्फबाट नेकपा एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी, नयाँ शक्ति पार्टी, ...
Read More »नवलपुरमा समानुपातिक तर्फको मतगणना जारी, प्रत्यक्षतर्फ २ दशमलव ६ प्रतिशत मत बदर
मंसिर २६, कावासोती- नवलपुर जिल्लामा समानुपातिक तर्फको मतगणना जारी छ । समानुपातिक तर्फको मतगणनामा नेपाली काग्रेसले शुरुवाती अग्रता लिएको छ । करिव २० हजार बढी मत गन्दा काग्रेसले ९ हजार ६ सय ४८ मत प्राप्त गरेको छ भने एमालेले ८ हजार १ सय ८६ मत प्राप्त गरेको छ। यस्तैं माओवादी ...
Read More »समानुपातिकमा पनि कांग्रेसको मत उत्साहजनक देखिएन
२६ मंसिर । समानुपातिकतर्फको मतगणनामा सुरुदेखि नै अग्रता लिएको नेकपा एमालेले आफ्नो अग्रता यथावत राखेको छ । एमालेलाई कांग्रेसले पछ्याइरहेको छ भने कांग्रेसपछिको मत माओवादी केन्द्रले पाएको छ । निर्वाचन आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म एमालेले नौ लाख ३६ हजार ४४२ मत प्राप्त गरी अग्रस्थान लिइरहेको छ । यसैगरी ...
Read More »प्रतिनिधिसभाका १५७ र प्रदेशसभाका ३१८ निर्वाचन क्षेत्रको मतगणना सम्पन्न
२६ मंसिर । २०७४ मंसिर १० र २१ गते पहिलो र दोस्रो गरी दुई चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट आज विहान ९ बजेसम्म प्राप्त विवरण अनुसार, पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यमा १५७ र ...
Read More »१४५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक
२५ मंसिर । मंसिर १० र मंसिर २१ गरी दुई चरणमा सम्पन्न निर्वाचनको प्रतिनिधिसभातर्फ हालसम्म १४५ स्थानको नतिजा सार्वजनिक भएको छ । जसमा एमाले ७३, माओवादी ३०, कांग्रेस १९,संघीय समाजवादी फोरम १० र राजपा ९ स्थानमा विजयी भएको छ । यस्तै राष्ट्रिय जनमोर्चा, राप्रपा, नयाँ शक्ति १–१ स्थानमा विजयी ...
Read More »
English
MTV NEPAL MTVNEPAL