२५ मंसिर । मंसिर १० र मंसिर २१ गरी दुई चरणमा सम्पन्न निर्वाचनको प्रतिनिधिसभातर्फ हालसम्म १४५ स्थानको नतिजा सार्वजनिक भएको छ । जसमा एमाले ७३, माओवादी ३०, कांग्रेस १९,संघीय समाजवादी फोरम १० र राजपा ९ स्थानमा विजयी भएको छ । यस्तै राष्ट्रिय जनमोर्चा, राप्रपा, नयाँ शक्ति १–१ स्थानमा विजयी हुँदा एक स्वतन्त्र उम्मेदवार पनि पनि विजयी भएका छन् । अब प्रतिनिधिसभातर्फ मात्र १५ स्थानकाे अन्तिम नतिजा अाउन बाँकी छ ।

English
MTV NEPAL MTVNEPAL


