राष्ट्रिय

डडेल्धुरामा प्रधानमन्त्री शेरबहादुर देउवा दोब्बर बढी मतले अगाडि

२३ मंसिर । देशभर कांग्रेसका उम्मेदवारहरू पछि परिरहँदा प्रधानमन्त्री शेरबहादुर देउवाले दोब्बर बढी मतले अग्रता लिइरहेका छन् । शुक्रबार रातिदेखि मतगणना सुरु भएको थियो । देउवाले ५ हजार ४ सय २६ मत पाएका छन् । नेकपा माओवादी केन्द्रका खगराज भट्टले २ हजार ७ सय मतसहित पछ्याइ रहेका छन् देउवा भट्ट ...

Read More »

उपेन्द्र यादवले १४ सय ९२ मतले अग्रता

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले १४ सय ९२ मतले अग्रता लिएका छन् । सप्तरी क्षेत्र नं. २ को मतगणना सुरुभएसँगै प्रतिनिधि सभाका उम्मेदबार यादवले भारी मतले अग्रता लिएका हुन्। राजपासहित मधेश गठबन्धन र नेपाली कांग्रेसका साझा उम्मेदवार अध्यक्ष यादवको सुरुवाती अग्रता कायमै छ ।यादवका प्रतिस्पर्धीहरु वाम गठबन्धनका उम्मेदबार ...

Read More »

चितवनमा प्रचण्ड परे पछाडी, विक्रमको अग्रता कायमै

२२ मंसिर ।  चितवन प्रतिनिधि शभा क्षेत्र नं ३ मा १ हजार मतको गणना हुँदा राप्रपा प्रजातान्त्रिकका महामन्त्री विक्रम पाण्डेले अग्रता कायमै राखेका छन्। क्षेत्र नम्बर ३ मा १२३९ मत गणना हुँदा पाण्डेले ६ सय ८७ मत सहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पछि पारेका हुन्। प्रचण्डले जम्मा ४ सय ७३ ...

Read More »

काठमाण्डौँ १ मा रविन्द्र मिश्रको अग्रता, प्रकाशमान पछाडी हेर्नुहोस् मतान्तर

काठमाडौं क्षेत्र नम्बर १ मा विवेकशील साझा पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले ४ सय भन्दा बढी मतको अग्रता लिएका छन्। मिश्रले ५०५२ मत ल्याएका छन् भने कांग्रेसका प्रकाशमान सिंहले ४६१९ मतका साथ उनलाई पच्छ्याइरहेका छन्।

Read More »

गगन थापा र राजन भटराइको मत झण्डै उस्तै

काठमाडौँ-४, अपडेट !! डा. राजन भट्टराई : ५०६३ गगन थापा : ५०२५

Read More »

प्रारम्भिक मत परिणामले बहुमतको संकेत, शीर्ष नेताहरु नै हारको संघारमा

काठमाडौं । मंसिर १० र २१ गते परि दुई चरणमा सम्पन्न भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मत परिणाम आउने क्रम जारी रहेको छ । अहिलेसम्म प्राप्त मतपरिणाम अनुसार बाम गठबन्धन निकै अगाडी देखिएको छ । यहि परिणाम अन्तिम सम्म रहेमा वाम गठबन्धनको बहुमत आउने पक्का जस्तै छ । यता ...

Read More »

प्रकाशमान र रविन्द्र मिश्रको मतान्तर घट्दै, प्रकाशमानको अग्रता कायमै

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर–१ मा विवेकशील साझा पार्टीका रविन्द्र मिश्रको मत ४ हजार ४८ पुगेको छ । यद्यपी कांग्रेसका प्रकाशनमान सिँहले अग्रता कायमै राखेका छन् । पछिल्लो परिणामअनुसार सिंहले ४ हजार ६१७ मत ल्याएका छन् । मिश्र र सिंहबीच ५ सय ६९ मतान्तर मात्रै छ । तेस्रोमा रहेका माओवादी ...

Read More »

केपी शर्मा ओलीलाई प्रारम्भिक अग्रता

२२ मंसिर । झापा क्षेत्र नं. ५ बाट उम्मेदवार बनेका केपी शर्मा ओलीलाई प्रारम्भिक अग्रता मिलेको छ । प्राप्त प्रारम्भिक मत परिणाम अनुसार ओलीले १ हजार ९ सय ७९ मत प्राप्त गरेका छन् । कांग्रेस उम्मेदवार डा. खगेन्द्र अधिकारीले १ हजार १ सय ६६ मत प्राप्त गरेका छन् ।

Read More »

रामचन्द्र पौडेल करिब ५ सय मतले पछाडी

दमौली । तनहुँ क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका रामचन्द्र पौडेल पछाडी परेका छन् । पछिल्लो ४५ सय मत गणना हुँदा कांग्रेसका रामचन्द्र पौडेल ४ सय ९० मतले पछि परेका हुन् । त्यसक्षेत्रमा वाम गठबन्धनबाट एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठले २ हजार २ सय ६४ मत ल्याएका छन् । भने पौडेलले ...

Read More »

अहिलेसम्मको काठमाडौँको मतपरिणाम हेर्नुहोस्

२२ मंसिर । काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमध्ये ८ वटामा वाम गठबन्धन र २ वटामा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । कांग्रेसले काठमाडौं क्षेत्र नं. १ र १० मा अग्रता कायम गरेको छ भने वाम गठबन्धनका लागि नेकपा एमालेले काठमाडौं क्षेत्र नं. २, ३, ४, ५, ७, ८ र ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com