डडेल्धुरामा प्रधानमन्त्री शेरबहादुर देउवा दोब्बर बढी मतले अगाडि

२३ मंसिर । देशभर कांग्रेसका उम्मेदवारहरू पछि परिरहँदा प्रधानमन्त्री शेरबहादुर देउवाले दोब्बर बढी मतले अग्रता लिइरहेका छन् । शुक्रबार रातिदेखि मतगणना सुरु भएको थियो । देउवाले ५ हजार ४ सय २६ मत पाएका छन् । नेकपा माओवादी केन्द्रका खगराज भट्टले २ हजार ७ सय मतसहित पछ्याइ रहेका छन् देउवा भट्ट भन्दा २ हजार ७ सय २७ मतले अगाडि छन् ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com