२४ मंसिर । झापा निर्वाचन क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भारी मतका साथ विजयी भएका छन् ।
आइतबार घोषित अन्तिम मतपरिणामअनुसार वाम गठबन्धनका साझा उम्मेदवार ओलीले ५७ हजार १३९ मत प्राप्त गरेका छन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डा। खगेन्द्र अधिकारीले २८ हजार २५७ मत पाए ।

English
MTV NEPAL MTVNEPAL


