विप्लवका कार्यकर्ताले रूख ढालेर बाटो अवरद्द गरे

२२ मंसिर । निर्वाचन विरोधि गतिविधिमा संलग्न रहदै आएका नेकपा माओवादीका नेता नेत्र विक्रम चन्द विप्लवका कार्यकर्ताले भोजपुरको विभिन्न ठाउँमा रूख ढालेर बाटो अबरुद्ध गरेका छन् । विप्लप नेतृत्वको कर्याकर्ताले भोजपुरको पौवादुंमा गाउँपालिको च्यांग्रे, साल्पा, सिलिछो गाउँपालिकाको कुलुङ, षडानन्द नगरपालिकाको भिरथाप्ला नजिकैको जंगलमा रूख ढालेर अवरुद्ध गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी दिपेन्द्र पञ्जियारले बताए । स्थानिय जनतालाई दुख र डरत्रास उत्पन्न गर्न त्यस्ता क्रियाकलाप गरेको जनाइएको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com