१९ मंसिर । दोस्रो चरणको चुनावका लागि निर्वाचन आयोगले मंगलबार र बुधबार मतदाता परिचयपत्र वितरण गर्दैछ । आयोगले आउँदो बिहीबार हुने चुनावमा ४५ जिल्लाका झण्डै २२ लाख मतदातालाई परिचयपत्र वितरण गर्ने जनाएको छ । परिचयपत्र सँगै मतदातालाई भोट हाल्ने तरिका पनि सिकाइने आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो । मतदाताहरुले सम्बन्धित ...
Read More »राष्ट्रिय
गुप्तचरको रिपोर्टले देखायोः वाम गठबन्धनको सहजै बहुमत
१८ मंसिर । पहिलो चरणको निर्वाचनअगावै राष्ट्रिय अनुसन्धान विभागले तयार पारेको एक रिपोर्टमा एमाले सबैभन्दा ठूलो दल बन्ने प्रक्षेपण गरिएको छ । कांग्रेस दोस्रो दल बन्ने गुप्तचरको रिपोर्टमा उल्लेख छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनले २ तिहाई बहुमत ल्याउने दाबी गर्दै आएका छन् भने कांग्रेस सभापति शेरबहादुर ...
Read More »गगन थापा लक्षित वम विष्फोट गराउने ३० जनालाई पक्राउ
१८ मंसिर । नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गगन थापामाथि बम विस्फोट गराएको आरोपमा प्रहरीले ३० जनालाई पक्राउ गरेको छ। राजधानीका बालाजु, महाराजगञ्ज, कंलकीलगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीले जानकारी दिए। एसपी जोशीले भने,‘बम विस्फोटमा संलग्न भएको ...
Read More »दुई नायव सुब्बालाई घुस लिँदा लिँदै अख्तियारले पक्राउ गर्यो
१८ मंसिर । मालपोत कार्यालय, कलंकीका दुई जना कर्मचारी घुस लिँदालिँदै पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालयका नायब सुब्बाद्वय शेरबहादुर थापा र नारायणमणि खनाललाई रंगेहात पक्राउ गरेको हो । उनीहरुलाई जग्गा धनी प्रमाण पुर्जा बनाउन सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको आयोगले जनाएको ...
Read More »गगन थापालाई लक्ष्यित गर्दै बम प्रहार, थापासहित पाँच घाइते
१८ मंसिर । काठमाडौं ४ का काँग्रेस उम्मेदवार गगन थापालाई लक्षित गर्दै बम आक्रमण भएको छ। घटनामा उम्मेदवार थापासहित पाँच जना घाइते भएका छन्। चुनाबी कार्यक्रमा गएका बेला चपलीको माटो कोलनीमा बम आक्रमण भएको हो। घाइते थापासहित पाँचैं जनालाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ।
Read More »ह्वात्तै बढ्यो उपत्यका बाहिर जानेहरुको संख्या
१८ मंसिर । चुनावको मिति नजिकिएसँगै काठमाडाँेैबाट बाहिरिने सवारी साधनको संख्या बढेको छ । दोस्रो चरणको निर्वाचन आउनै लाग्दा विभिन्न जिल्लाबाट कामको सिलसिलामा काठमाडौं उपत्याकामा रहँदै आएका मानिस मतदानका लागि घर फर्कन थालेका कारण बाहिरिने सवारी साधनको संख्यामा सामान्य वृद्धि देखिएको हुन सक्ने अनुमान गरिएको छ । महाशाखाको तथ्यांकअनुसार आइतबार ...
Read More »आज चुनाव प्रचारको अन्तिम दिन, मध्यरातदेखि मौनअवधि सुरु हुँदै
१८ मंसिर । आज मध्यरातदेखि मौनअवधि सुरु हुँदैछ । आसन्न निर्वाचन नजिकिदैै गर्दा निर्वाचन आयोगले यस्तो जानाकारी गराएको हो । मौन अवधिभर कुनै पनि प्रकारका प्रचारका कार्यक्रमहरु गर्न पाइने छैन । ४५ जिल्लामा हुने निर्वाचनका लागि सम्पूर्ण मतदान केन्द्रमा निर्वाचन सामग्री पुगिसकेका छन् । निर्वाचनमा प्रतिनिधिसभा सदस्यतर्फ १ हजार ६ ...
Read More »शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई लक्षित गरि बम विस्फोट
स्याङ्जा, १७ मंसिर । शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई लक्षित गरि बम विस्फोट गराइएको छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका श्रेष्ठलाई भीरकोट गाउँपालिका वडा नं ८ ढापुकफेदीमा चुनावी कार्यक्रम सकेर फर्किदै गर्दा निशाना बनाईएको हो । सोमबार अपरान्ह ५ः३० तिर उनको सवारीलाई लक्षित गरी बम प्रहार गरिएको प्रहरीले जनाएको ...
Read More »बाँदरमुढे घटनाका पीडित र माओवादी केन्द्रबीच सहमति पत्रमा हस्ताक्षर
चितवन, १७ मंसिर । पीडित पक्षको माग सम्बोधन गर्न सहमति भएपछि बाँदरमुढे घटनाका पीडित र माओवादी केन्द्रबीच सहमति भएको छ । सहमति अनुसार मृतकका परिवारलाई रोजगारी र बालबच्चाका लागि पठनपाठनको ब्यबस्था, घाईतेको उपचार खर्च ब्यहोर्ने र रोजगारीको अवसर मिलाईने छ । पीडितका तर्फबाट कृष्ण तिवारी, मंगली पुन, बिकास लामिछाने, र ...
Read More »डोटीबाट आयो दुखद खबरः ट्याक्टर दुर्घटनामा सात घाइते
डोटीमा से १ त ८८१ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार दिपायल सिलगढी नगरपालिका–१ तिखाको मोडमा आइतबार दिउँसो ट्रयाक्टर दुर्घटनामा भएको हो । घाइते मध्ये बिनोद चौधरी, लालबहादुर चौधरी र रामसिं चौधरीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ...
Read More »
English
MTV NEPAL MTVNEPAL