राष्ट्रिय

निर्वाचनमा सुरक्षाको पूर्ण प्रत्याभूति हुने गृहमन्त्रालयको दाबी

काठमाडौं, १६, मंसिर । आगामी निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको पूर्ण रुपमा प्रत्याभूति गरिएको गृहमन्त्रालयले जानकारी दिएको छ । सुरक्षा निकायका प्रमुखहरुसँगको छलफलपछि गृह मन्त्रालय सिंहदरवारमा पत्रकार सम्मेलन गर्दै गृह प्रवक्ता नारायण शर्मा दुवाडीले देशका विभिन्न स्थानमा भएको केही छिटपुट घटना पनि अब पूर्ण नियन्त्रण लिइने प्रष्ट पार्नुभयो ।देशभर निर्वाचनमा ...

Read More »

पर्खालमा पुरिएका एकजनाको मृत्यु, तीनको उद्धार

रुपन्देही, मंसिर १६ – बुटवल उपमहानगरपालिका –११, मितेरी पथमा घरको पर्खाल भत्किँदा एक जनाको ज्यान गएको छ । घरको पर्खाल लगाइरहँदा पर्खाल भत्केर पुरिएका बिहार घर भएका ४५ वर्षीय भिखारी महतोको ज्यान गएको प्रहरीले जनाएको छ । पर्खाल लगाइरहँदा एक्कासी पर्खाल भत्किएको स्थानीय बासिन्दाले बताएका छन् । उनीहरुको उद्धारका लागि ...

Read More »

शेरबहादुर देउवाको मतदातालाई प्रश्नः लोकतन्त्र रोज्ने कि अधिनायकवाद?

भीमदत्तनगर, १६ मंसिर। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मतदातालाई लोकतन्त्र अथवा अधिनायकवादमध्ये कुन रोज्नुहुन्छ भनेर प्रश्न गर्नुभएको छ । कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ स्थित बेलौरीमा आज आयोजित चुनावीसभामा उहाँले कम्युनिष्टले जिते तानाशाही शासन व्यवस्था आउन सक्छ भन्दै लोकतन्त्र रोज्ने भए कांग्रेसलाई मतदान गर्न ...

Read More »

राप्रपा प्रजातान्त्रिकका महामन्त्री लामा पार्टीबाट निस्कासित, राज्यमन्त्रीबाट पनि हटाउन सिफारिस

काठमाडौं, १६ मंसिर । राप्रापा प्रजातान्त्रिकका महामन्त्री रेशम लामालाई पाटीबाट निष्काशन गरिएको छ । उनलाई पाटीबाट निष्काशन भएकोले उनलाई मन्त्री पदबाट समेत बर्खास्त गर्न प्रधानमन्त्रीलाई पत्र पठाइएको छ । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्शेर राणाले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाएर लामाले पार्टी हित विपरीत र लोकतान्त्रिक गठबन्धनलाई आघात पुर्‍याउने काम गरेकाले ...

Read More »

निर्वाचन आयोगले सरकार संग मंसिर १० र २१ गते सार्वजनिक विदा माग्यो

काठमाडौं, ३ मंसिर । निर्वाचन आयोगले पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा मतदात हुने दिन मंसिर १० गते र दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लामा मंसिर २१ गते सार्वजनिक विदा दिन सरकारसँग आग्रह गरेको छ । मतदानका दिन सार्वजनिक यातायातका साधन सञ्चालन नहुने र धेरैजसो कर्मचारीहरू निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा ...

Read More »

अन्यायको विरुद्ध जनताको अदालतमा हाजिर भएको हुँ : राजु अर्याल

कांग्रेसबाट साधारण सदस्य समेत नरहने गरि राजीनामा दिएर चुनावी प्रचारप्रसारमा होमिएको बुझ्न कांग्रेस नेतृत्वलाई स्वतन्त्र उम्मेदवार राजु प्रसाद अर्यालले आग्रह गर्नुभएको छ । राजीनामा पत्र बुझाएको अवगत गराउँदै उम्मेदवार अर्यालले एक साता पछि राजुलाई कारबाही गरियो भनेर विज्ञप्ति निकाल्नु पागलपनको उपज भएको संज्ञा दिनुभएको छ । ‘ म पार्टीबाट राजीनामा ...

Read More »

टेलिफोनबाट दलहरुलाई यस्तो चेतावनी !

हरि अधिकारी, कपिलवस्तु, २ मंसिर । राजनीतिक दलले निर्वाचन प्रचार प्रसारमा आचार संहिता उल्लघंन गरेको समाचार आएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले राजनीतिक दललाई सचेत गराएको छ । कपिलवस्तुका प्रमुख निर्वाचन अधिकृत ओमकार उपाध्यायले टेलिफोन मार्फत आचार संहिता उल्लघंन गरेर निर्वाचन प्रचार प्रसार गरेका राजनीतिक दल र उम्मेदवारलाई होर्डिङ्ग बोर्ड, व्यानर, ...

Read More »

नुवाकोटमा उम्मेदवार लक्षित एम्बुस प्रहार

नुवाकोट, मंसिर १ । नुवाकोट क्षेत्र नं. १ का उम्मेदवार कांग्रेस नेता डा. रामशरण महतलाई लक्षित गरी शुक्रबार बिहान ककनी गाउँपालिका–५, डाँडागाउँमा एम्बुस विस्फोट हुँदा पाँच जना घाइते भएका छन् । डा. महत चढेको गाडी पार भइसकेपछि विस्फोट भएकोले डा. महतलाई केही भएन । उहाँ चढेकोभन्दा पछाडिको गाडीमा रहेका पाँच ...

Read More »

महाराजगञ्जबासीद्धारा बाम उम्मेदवारलाई यस्तो प्रश्न ?

कपिलवस्तु, १ मंसिर । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको जिविको स्तर वृद्धि गर्नेलाई भोट दिने स्थानियले बताएका छन । शुक्रवार प्रतिनिधि सभा २ का बाम गठबन्धनका साझा उमेदवार वृजेश कुमार गुप्ता र प्रदेशका उमेदवार धर्म वहादुरलाल श्रीवास्तव समक्ष स्थानियले यस्तो कुरा बताएका हुन । स्थानिय मैतुन अहिरले भन्नुभयो अहिले सम्म हामीलाई कांग्रेसले ...

Read More »

कांग्रेस यसरी भयो चोर ! (पुरा पढ्नुहोस)

गुल्मी, २ मसिंर । नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा वामगठबन्धन निर्वाचन परिचालन कमिटी गुल्मीका सदस्य बृद्धि जीसीले कम्युनिष्टहरुले अगाडी सारेका विभिन्न विकास निमार्णको कामलाई कांग्रेसले चोरेर प्रचार प्रसार गरेको बताउनुभएको छ । युवा सघं नेपाल र वाइसीएल नेपाल रुरु गाउँपालिकाले शुक्रबार रुरु ४ बलेटक्सारमा आयोजना गरेको सयुक्त भेलाका ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com