वाम गठबन्धनमा आबद्ध नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकीकरणका लागि गठन भएको पार्टी एकता संयोजन समितिको बैठक मङ्गलबार बस्दैछ । बैठकमा पार्टी एकताका खाकाबारे विस्तृत रूपमा छलफल हुने बताइएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि पहिलोपटक बस्न लागेको संयोजन समितिको बैठकको समय र ठाउँ भने तय भइसकेको छैन ...
Read More »राष्ट्रिय
फेरी आयल निगम कब्जा गर्ने खड्काको दाउ, किन भेटे ओलीलाई?
ईन्धन भण्डारणको जग्गा खरिद अनियमितता आरोपमा कारवाहीमा परेका निर्देशक गोपाल खड्काले फेरि निगम फर्किन लबिङ शुरु गरेका छन् । खड्काले भावी प्रधानमन्त्रीको रुपमा चर्चामा आएका एमाले अध्यक्ष केपी ओलीलाई भेटेर निगम फर्किन वातावरण मिलाईदिन आग्रह गरेका छन्, खड्का केही दिनअघि ओलीलाई भेट्न निजी निवास बालकोट पुगेका थिए ।
Read More »अन्ततः विप्लव र वैद्यको एउटै हुने भयो भान्सा, भयो के? हेर्नुहोस्
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी बीच एकताका लागि पहल गर्ने समझदारी भएको छ । वैद्य र विप्लवसहितका शीर्ष नेताहरुको हालै सम्पन्न बैठकले पार्टी एकताका लागि पहल गर्ने निर्णय गरेको हो । राष्ट्रिय स्वाधीनता, जनतान्त्रिक अधिकार र सामाजिक, राजनीतिक तथा आर्थिक क्षेत्रमा आमूल परिवर्तन ...
Read More »बुहारी बलात्कार गरी हत्या गर्ने वृद्ध जेल चलान
बुहारीलाई बलात्कार गरी हत्या गरेको अभियोगमा जिल्ला अदालत धनुषाले एक वृद्धलाई चेल जलान गरेको छ । मंसिर ८ गते ६२ वर्षीय देवनारायण ठाकुरले आफ्नै २२ वर्षीया कान्छी बुहारी रञ्जना शर्मालाई घरमै बलात्कार गरी हत्या गरेका थिए । बुहारीलाई बलात्कार गरी हत्या गरेको अभियोगमा अदालतले ठाकुरलाई आइतबार जेल चलान गरेको हो ...
Read More »यसरी मनाइदै छ क्रिसमस दिवस, आज सार्वजनिक विदा
क्रिश्चियन धर्मका संस्थापक येशू ख्रीष्टको जन्मजयन्तीका अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी ख्रीष्टमस (क्रिसमस) दिवस मनाइँदैछ । यस अवसरमा येशुको शिक्षा एवं उपदेशको मनन तथा चर्चा गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना आदानप्रदान गर्ने, उपहार आदानप्रदान गर्ने, शान्ति, सद्भाव, समृद्धि र सु–स्वास्थ्यको कामना गरिन्छ । येशू ख्रीष्टको शुभ जन्मदिनको ...
Read More »नवराज सिलवाललाई पक्राउ गरी थुनामा राख्ने तरखरमा प्रहरी मुख्यालय, अब के होला?
Leider ist der Eintrag nur auf English verfügbar.
Read More »पूर्वमन्त्री सुरेन्द्र चौधरीसहित १२ जनालाई कारबाहीको सिफारिश
Leider ist der Eintrag nur auf English verfügbar.
Read More »समानुपातिक बन्दसूचीको क्रमसंख्यामा तलमाथि गर्न मिल्दैन : आयोग
Leider ist der Eintrag nur auf English verfügbar.
Read More »प्रदेशको सम्पूर्ण मतपरिणाम सार्वजनिक, कहाँ कसको सरकार? हेर्नुहोस्
Leider ist der Eintrag nur auf English verfügbar.
Read More »प्रदेश राजधानीको विषयमा एउटै दलहरुबीच पनि मतभेद
यतिबेला चुनावको चटारो करिब करिब अन्त्य भइसकेको छ । चुनावको सबै मतपरिणामको नतिजा सार्वजनिक भइसकेको छ । नयाँ संबैधानिक व्यवस्थाअनुसार संघीय शासन प्रणालीको बाटोमा मुलुक हिड्दैछ । प्रत्येक प्रदेशमा सरकारको संरचना पहिले केन्द्रमा हुनेजस्तै हुनुपर्नेछ । त्यस्तै प्रत्येक प्रदेशका राजधानी रहनेछन् । प्रदेशको राजधानी कहाँ बनाउने भन्ने विषयले अलि बढी ...
Read More »
English
MTV NEPAL MTVNEPAL