राष्ट्रिय

राष्ट्रिय सभा निर्वाचनमा १७ जना निर्विरोध, बाँकीका लागि मतदान हुने

काठमाडौं, माघ ११ । माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनमा १७ जना निर्विरोध भएका छन् । मतदानबाट निर्वाचित हुनुपर्ने राष्ट्रियसभाका ५६ मध्ये १७ जना सांसदहरु बुधबार निर्विरोध भएका छन् । बाँकी ३९ सांसदका लागि भने २४ गते बहुमतीय र एकल संक्रमणीय विधिबाट मतदान हुनेछ । राष्ट्रियसभा सदस्यका लागि हिजो ...

Read More »

खाद्य संस्थानको तयारीः जापानबाट चामल, गुणस्तर परीक्षण गर्न मेसिन ल्याईने

११ माघ, काठमाडौं । नेपाल खाद्य संस्थानले खाद्यान्नको गुणस्तर परीक्षण गर्ने तयारी गरेको छ । खाद्यान्नको गुणस्तर परीक्षणका लागि प्राविधिक पूर्वाधारको व्यवस्था गर्ने कार्य अघि बढाइसकेको संस्थानका योजना विभागका प्रमुख एवं प्रवक्ता शंकर सापकोटाले बताए । यसका लागि भारतीय दूतावासको सहयोगमा छुट्टै भवन निर्माण सम्पन्न भइसकेको छ भने उक्त भवनको ...

Read More »

अफगानिस्तानस्थित सहायता संस्थामा हमला कम्तीमा ११ जना घाइते

अफगानिस्तानमा रहेको अन्तर्राष्ट्रिय सहायतासम्बन्धी संस्था सेभ द चिल्ड्रेनको कार्यालयमा भइरहेको हमलामा कम्तीमा ११ जना घाइते भएका छन्।त्यहाँका अधिकारीहरूले जलालावादस्थित उक्त कार्यालयको हातामा विस्फोटन भएको बीबीसीलाई बताएका छन्। बन्दुकधारीहरू त्यसपछि उक्त कार्यालयको भवनमा प्रवेश गरेका थिए।स्थानीय सञ्चारमाध्यमहरूले बन्दुक चलेको आवाज उक्त क्षेत्रमा सुनिएपछि नजिकैको विद्यालयका बालबालिकाहरू भागिरहेको देखिएको जनाएका छन्। बुधबार ...

Read More »

गाउँपालिका अध्यक्षद्वारा अधिकृतमाथि हातपात योजनाको भुक्तानि गर्न नमानेपछि हातपात गरेको

सिन्धुपाल्चोकको चौतारा गाउँपालिकामा गाउँपालिका अध्यक्षले कर्मचारीमाथि हातपात गरेका छन् । काम सम्पन्न नभएको योजनाको भुक्तानि गर्न नमानेपछि प्रमुख श्रवणकुमार जिसीले अधिकृत प्रमोद तिमिल्सिनालाई कार्यकक्षमै हातपात गरेको जानकारीमा आएको छ । गाउँपालिकाको भिलेज प्रोफाइलका लागि यसअघि नै ७ लाख रुपैयाँ विनियोजन गरिएको थियो तर उक्त योेजनाको भुक्तानि अधिकृतले नगरेपछि अध्यक्ष र ...

Read More »

मोरङमा मोटरसाइकल दुर्घटनामा हुँदा एकजनाको निधन दुइओटा मोटरसाइकल एकआपसमा ठोक्किदा उक्त दुर्घटना भएको

मोरङमा बुधवार विहान मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुइओटा मोटरसाइकल एकआपसमा ठोक्किदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा  कानेपोखरी गाउँपालिका २ का भिमबहादुर कार्की रहेका छन् । को २८ प २३२२ र को २ प ७९ नम्बरको मोटरसाइकल मोरङको सुन्दरहरैचा नगरपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गमा ठोक्किएर ...

Read More »

फु्टपाथमा सवारी साधन पार्किङ गर्न निषेध सवारी दुर्घटना न्यूनीकरणका लागि

पोखरा लेखनाथ महानगरपालिका, जिल्ला प्रहरी कार्यालय कास्की र ट्राफिक प्रहरी कार्यालय, कास्कीले सवारी दुर्घटना न्यूनीकरणका लागि फुटपाथमा व्यापार एवं सवारी साधन पार्किङ गर्नेलाई कारबाही अभियान थालेका छन् । दिन प्रतिदिन बढ्दो सवारी साधनको क्रमसँगै दुर्घटनामा पनि बढ्दै गएका कारण महानगरलाई स्वच्छ सुन्दर एवं दुर्घटनारहित बनाउने सोचका साथ फुटपाथलाई खुल्ला बनाउने ...

Read More »

दाङमा सडक दुर्घटना हुँदा १५ जना घाइते

दाङको देउखुरीमा सडक दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । भालुवाङबाट लमहीतर्फ जाँदै गरेको रा १ ज २०० नम्बरको जिप र लमहीबाट पूर्वतर्फ जाँदै गरेको रा १ ज २०० नम्बरको ट्रिपर एकआपसमा ठोक्किदा १५ जना घाइते भएका हुन् ।  घाइतेमध्ये ४ जनाको अबस्था गम्भीर भएको प्रहरीले बताएको छ। गम्भीर ...

Read More »

पशुपतिमा गाँजा प्रतिबन्ध गर्ने तयारी नयाँ पुस्ता कुलतमा नलागोस् भन्ने उद्देश्य रहेको

महाशिवरात्रीको अवसरमा धेरै गाँजा र नसालु पदार्थ भित्रिने आशंकामा पशुपति क्षेत्र विकास कोषले मन्दिर परिसरभित्र गाँजा लगायत नसालु पदार्थको प्रतिबन्ध गर्ने तयारी गरेको छ । महाशिवरात्री आउन करीब तीन साता बाँकी रहँदा कोषले यस्तो प्रतिबद्धता गरेको हो । कोषका प्रशासकीय अधिकृत गौरीशंकर पराजुलीका अनुसार महानगरीय प्रहरी र कोषको दुई महिना ...

Read More »

पेस्तोल देखाएर लुटपाट

सूर्यविनायक नगरपालिका–७ सिपाडोलमा मंगलबार राति हतियारधारी समूहले एक परिवारलाई कब्जामा लिएर लुटपाट गरेका छन्। काभ्रे ज्याम्दी गाउँपालिका–९ घर भई सिपाडोल बस्दै आएका कुखुरा व्यवसायी रामबहादुर तामाङको परिवारलाई पेस्तोल देखाएर लुटपाट गरेको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले घटनापछि बिहान ४:३० बजे खबर ...

Read More »

पश्चिमि वायूको प्रभाव देशैभर, अधिकांश पश्चिम पहाडी जिल्लामा हिमपात

माघ १० । मौसममा आएको परिवर्तनका कारण बुधबार बिहानै प्रदेश नं ७ का अधिकांश पहाडी जिल्लाहरुमा हिमपात भएको छ । हिमपात भएसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । बैतडीको खोडपे, सतबाँझ लगायतका उच्च हिमाली क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । यस्तै दार्चुलाको अपी, राप्ला, घुसा, ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com