राष्ट्रिय

नेटवर्किङ कारोबारमा संलग्न पक्राउ

भारतमा बसेर नेपालीलाई ठगी गर्ने नेटवर्किङ कारोबारमा संलग्न पाँच जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरूमा लमजुङ जिल्ला दोर्दी गाउँपालिका ५ का दर्पण लामा, दाङ जिल्ला लमही नगरपालिका ४ का कुशलराम चौधरी, धादिङ जिल्ला रोराङ गाउँपालिका ३ का ज्ञानेन्द्र मगर, काभ्रेपलाञ्चोक जिल्ला खानीखोला गाउँपालिका ३ का चन्दित सिंह मोक्तान र ...

Read More »

स्वास्थ्यको जिम्मा स्थानीय तहलाई ५९ वटा स्वास्थ्य संस्थाहरू स्थानीय निकायलाई हस्तान्तरण

पाल्पामा ५९ वटा स्वास्थ्य संस्थाहरू स्थानीय निकायलाई हस्तान्तरण गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयको मातहतमा संचालित प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाई, शहरी स्वास्थ्य केन्द्रहरू सम्बन्धित स्थानीय निकायलाई हस्तान्तरण गरिएको जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी माधव ज्ञवालीले बताए ।  उनका अनुसार जिल्लामा संचालन भएका ८० स्वास्थ्य संस्थाहरूमध्ये हालसम्म ...

Read More »

वैकल्पिक सडक निर्माण

म्याग्दीको पश्चिमी क्षेत्रका बस्तीलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकको बेनी–ठूलोखोला खण्डमा वैकल्पिक सडक निर्माण भएको छ । बेनी नगरपालिका–७ महारानीथान हँुदै ६ नम्बर वडाको जरबुटा, ५ नम्बरको सेतोढुंगा र ४ नम्बरको डाँडाखेत हँुदै ठूलोखोला जोड्ने सडक निर्माण भएको हो । नौ वर्षअघि बाटो खोल्न शुरु भएको सडक आयोजनाले हालै मात्र ...

Read More »

नेपालको भूमि एक इन्च पनि मिच्न दिन्न : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको एक इन्च भूमि मिच्न नदिने प्रतिबद्धता जनाएका छन्। अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले पर्साको छपकैयाको सीमा अतिक्रमणको स्थलगत अध्यनपछि तयार पारिएको प्रतिवेदन बुझाउन गएका विद्यार्थी नेतासँग यस्तो प्रतिवद्धता जनाएका हुन् । बालुवाटारमा अनेरास्ववियुका अध्यक्ष नवीना लामा र क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले छपकैया सीमा अतिक्रमणबारे तयार पारिएको प्रतिवेदन ...

Read More »

यसकारण केपी ओलीले पत्रकार सम्मेलन गर्दैछन् सरकारको निर्णयप्रति आपत्ति जनाउन

एमाले अध्यक्ष केपी शर्मा ओलीले कामचलाउ सरकारले दीर्घकालिन प्रभाव पार्ने निर्णय गरेको भन्दै बिहीबार दिउँसो ४ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् । भावी प्रधानमन्त्रीका रुपमा समेत हेरिएका अध्यक्ष ओलीले सरकारको निर्णयप्रति आपत्ति जनाउन पत्रकार सम्मेलन गर्न लागेका हुन् ।  धुम्बाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा ओलीको पत्रकार सम्मेलन हुने पार्टी सचिव एवं प्रचार ...

Read More »

विपन्न परिवारलाई कम्बल वितरण करिब रु सात लाख मूल्य बराबरको कम्बललगायतका अन्य कपडा वितरण

मोरङको जहदा गाउँपालिकाअन्तर्गत विपन्न परिवारका एक हजारलाई यहाँ बुधबार न्यानो कम्बल वितरण गरिएको छ। पूर्वमन्त्री एवं सांसद शिवकुमार मण्डलले जहदा गाउँपालिका, भ्रातृ सामुदायिक कल्याण समाज र एमएमसी (मननाइट सेन्ट्रल) नेपालको सहयोगमा प्रदान गरिएको करिब रु सात लाख मूल्य बराबरको कम्बललगायतका अन्य कपडा वितरण गरे । मोरङ क्षेत्र नं ५ बाट ...

Read More »

पर्सामा स्थानीय युवाले गरे विद्यालयमा तालाबन्दी विभिन्न कारण देखाई प्रधानध्यापकको कोठामा तालाबन्दी गरे

पर्साको पोखरीया नगरपालिकाको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा बिहीबार विभिन्न कारण देखाई प्रधानध्यापकको कोठामा तालाबन्दी गरेका छन् । पठनपाठन नियमित हुनुपर्ने, शिक्षक कर्मचारी नियमित आउनुपर्ने र सरस्वती पूजा लगायतका अवसरमा विद्यालयमा अतिरिक्त क्रियाकलाप पनि हुनुपर्ने मागसहित स्थानिय युवाहरुले प्रधानाध्यापक रामपूजन कुर्मीको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । स्थानीय युवा धर्मेन्द्र पटेलले विद्यालयमा ...

Read More »

सातै प्रदेशमा सरकारका प्रमुख सचिव

११ माघ, काठमाडौं । सरकारले सातवटै प्रदेश सरकारका प्रमुख सचिव तोकेको छ । मन्त्रिपरिषदको बुधवार साँझ बसेको बैठकले यसअघि कार्यरत क्षेत्रीय प्रशासकहरुलाई नै प्रदेश मन्त्रिपरिषद तथा मुख्यमन्त्रीको कार्यलयको प्रमुख सचिव तोकेको हो । कामु सचिव यादव कोइरालालाई प्रदेश नं १ को कामु प्रमुखसचिवको जिम्मेवारी दिइएको छ । त्यस्तै धनकुटामा क्षेत्रीय ...

Read More »

वर्तमान सरकारबाटै असुरक्षित भएको नवराज सिलवालको आरोप

११ माघ, काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआइजी तथा ललितपुर १ बाट निर्वाचित सांसद नवराज सिलवालले वर्तमान सरकार र अहिलेको प्रहरी नेतृत्वबाट आफू असुरक्षित भएको भन्दै जीवनरक्षाको माग गरेका छन् । बुधबार साँझ विज्ञप्ती निकाल्दै उनले आफूमाथि झुटो आरोप लगाएर नेपाल प्रहरीको वर्तमान नेतृत्व र प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिशोध साँध्ने हिसाबले ...

Read More »

देशभरका ४६ स्थानीय तहको नाम र केन्द्र हेरफेर

११ माघ, काठमाडौं । स्थानीय तहको निर्वाचन भएर जनप्रतिनिधि आएको एक वर्ष नपुग्दै विभिन्न ४६ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरिएको छ । सम्बन्धित स्थानीय तहको निर्णय र सिफारिसका आधारमा मन्त्रिपरिषदले स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको हो । स्थानीय सरकार सञ्चालन ऐन ०७४ बमोजिम सम्बन्धित गाउँसभा वा ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com