राष्ट्रिय

वाम गठबन्धन दक्षिणपन्थी गठबन्धन होः नेता गजुरेल गठबन्धन प्रतिक्रियावादी सत्ता टिकाउने मोर्चा मात्रै हो’

नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य सिपी गजुरेलले एमाले माओवादीको गठबन्धन दक्षिणपन्थी गठबन्धन भएको टिप्पणी गरका छन् । ओखलढुंगामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गजुरेलले यस्तो आरोेप लगाएका हुन् । साथै उनीहरुको गठबन्धनले दक्षिणपन्थीहरुलाई फाइदा पुग्ने टिप्पणी गरेका हुन् । ‘न एमाले वाम हो न माओवादी, यी दुवै वाम नभएकाले यिनीहरुको गठबन्धन ...

Read More »

बाँदरेमुढेका मृतकलाई शहिद घोषणा गरेपछि पिडीतले गरे स्वागत

बाँदरमुढे घटना पीडित समितिले उक्त घटनाका मृतकलाई सरकारले शहीद घोषणा गरेकामा स्वागत गरेको छ ।   बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विसं २०६२ जेठ २३ गते जिल्लाको माडीस्थित बाँदरमुढे खोलामा यात्रुबाहक बसमा भएको बम विस्फोटमा परी मारिएका ३८ जनालाई शहिद घोषणा गरेकामा समितिले शुक्रवार एक विज्ञप्ति प्रकाशित गरी स्वागत गरेको हो   समितिका ...

Read More »

टहराबाटै सञ्चालित छन् डडेल्धुराका गाउँपालिका

स्थानीय निकायको निर्वाचन सकिएको छ महिनाभन्दा बढी बितिसक्दा पनि डडेल्धुराका धेरै गाउँपालिका टहरामै रहेका छन् भने कतिपय सरकारी कार्यालयले कार्यालय नै स्थापना गर्न सकेका छैनन् । कर्मचारी व्यवस्थापनदेखि कार्यालय स्थापनाको काम भइरहेको जनाए तापनि डडेल्धुरामा रहेका दुई नगरपालिका र पाँच गाउँपालिकामध्ये सबै गाउँपालिकालाई कार्यालय स्थापनाका लागि टहरा निर्माण गर्नु परिरहेको ...

Read More »

बुद्ध एयरको नयाँ जहाज ल्याइयो

बुद्ध एयरलाइन्सले नयाँ विमान भित्र्याएको छ । ७२ सिट क्षमताको सो नयाँ विमानसहित बुद्ध एयरलाईन्सको विमान संख्या दश पुगेको छ । विमान बिहीबार सााँझ ६ बजेर ५५ मिनटमा विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो  नेपालको सबैभन्दा ठूलो निजी एयरलाइन्स बुद्धले ‘एटिआर ७२–५००’ सिरिजको विमान थप गरेको हो । यही ...

Read More »

निर्वाचनपछि देश समृद्धिको यात्रामा‌ : दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि देश आर्थिक विकास र समृद्धिको यात्रामा अघि बढेकाले प्राविधिक जनशक्तिको महत्वपूर्ण भूमिका हुने बताएका छन्।  अध्यक्ष दाहालले भने,“युवा विद्यार्थी भनेका आफैँमा जिज्ञासु, प्राविधिक रुपमा समेत सचेत वर्ग भएकाले देश विकासमा यही समूहलाई नेतृत्व दिन तयार हुनुपर्छ । राजनीतिक क्रान्ति ...

Read More »

नेतृत्व परिवर्तनले किचलो बढाउछः बालकृष्ण खाँण सरकारले जनताका अपेक्षाअनुसारका निर्णय गरेको

–नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले काँग्रेस अब बन्ने सरकारमा प्रतिपक्षमा बस्ने बताएका छन् ।  नेपाल प्रेस युनियन चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले काँग्रेस सरकारमा जाने कुनै योजना नरहेको बताए । उनले भने, “कुनै नेताले व्यक्तिगत रुपमा भन्ने कुरा अलग हो, पार्टीको सरकारमा जाने योजना छैन ।” ...

Read More »

चूडामणि शर्मा फरार पटक–पटक बयानमा बोलाउँदा पनि शर्मा अख्तियार नगएको भनाई

अकुत सम्पत्ति आर्जनमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन जारी राखेका आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मा फरार भएका छन् ।  कर फछ्र्यौट आयोगको मुद्दामा विशेष अदालतबाट एक करोड धरौटीमा छुटेका शर्मालाई अख्तियारले अकुत सम्पत्तिको अनुसन्धानमा तानेको थियो । अनुसन्धान अन्तिम चरणमा पुग्न लाग्दा शर्मा फरार भएका हुन् । शर्माले ...

Read More »

देश अब आर्थिक विकास र समृद्धिको यात्रामा अघि बढिसकेको दाहालको भनाई

काठमाडौं, माघ १२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देश आर्थिक विकास र समृद्धिको यात्रामा अघि बढिसकेको बताउनुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भई मुलुकले समृद्धितर्फको यात्रा सुरु गरेकाले अब प्राविधिक जनशक्तिको महत्वपूर्ण भूमिका हुने उनले प्रष्ट पारे । आफ्नै निवास खुमलटारमा शुक्रबार राष्ट्रिय जनता पार्टी (राजपा) ...

Read More »

१ नम्बर बाहेक प्रदेशसभाहरूको पहिलो बैठक बोलाइयो

  सातओटै प्रदेशका प्रदेश प्रमुखले प्रदेशसभाको पहिलो बैठक बोलाउने भएका छन् । संबैधानिक व्यवस्थाअनुसार नै बैठक बोलाइएको प्रदेश नम्बर ५ का उमाकान्त झा ले जानाकारी दिएका छन् । प्रदेश नं १ बाहेक सबै प्रदेशको बैठक आह्वान गरिएको छ । प्रदेश– २ का प्रमुख रत्नेश्वरलाल कायस्थले २१ माघमा पहिलो बैठक आह्वान ...

Read More »

जिल्ला सदरमुकाम सारिएको विरोधमा रुकुमकोटबासी आन्दोलित सरकारी कार्यालयमा तालाबन्दी

१२ माघ । यतिबेला रुकुम तनावमय बनेको छ । सरकारले जिल्ला सदरमुकाम अन्यत्र तोकेको भन्दै रुकुम पूर्वको रुकुमकोटबासीले आन्दोलन थालेका छन् । अहिलेसम्म रुकुम पूर्वको सदरमुकामको रुपमा रुकुमकोटबाट कामहरु हुँदै आएको थियो । तर, बिहीबार राति बसेको मन्त्रिपरिषद बैठकले पुथाउत्तरगंगा गाउँपालिका १२, को गोलखाडालाई केन्द्र तोकिदिएको छ । निर्णयको विरोधमा ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com