राष्ट्रिय

राष्ट्रियसभा चुनावः उम्मेदवारको नामावली आज प्रकाशन

माघ २४ का लागि तय गरिएको राष्ट्रियसभा सदस्य निर्वाचनमा मनोनयन दर्ता गरेका उम्मेदवारहरुको नामावली आज प्रकाशन हुने भएको छ । निर्वाचन आयोगले गत बुधबार राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन दर्ता गराएको थियो । उम्मेदवारी दर्तापछि उजुरी गर्न समय दिएको आयोगले त्यसको छानबिन सकेलगत्तै नामावली प्रकाशन गर्न लागेको हो । आयोगले शनिबार ...

Read More »

काठमाडौंमा चिसा फेरी बढ्यो

१४ माघ, काठमाडौं । केही दिनदेखि बढेको काठमाडौंको तापक्रम आइतबार फेरि घटेर २.५ डिग्रीमा झरेपछि काठमाडौंमा चिसो महसुस भएको छ । यो शनिबार बिहानको तुलनामा १.३ डिग्रीले कम हो । मौसम पूर्वानुमान महाशाखाले काठमाडौंको आकासमा लागेको बादल फाटेकाले चिसो बढेको जनाएको छ । मौसमविद् मिनकुमार अर्यालले आकासमा लागेको बादलले ब्लाङ्केटको ...

Read More »

टीके’ डाका प्रहरी इन्काउन्टरमा मारिए

काठमाडौं, १३ माघ । एकसाता अघि डिल्लीबजार कारागारको तारजाली काटेर भागेका टिकाबहादुर थापामगर ‘टिके’ डाका प्रहरी इन्काउन्टरमा मारिएका छन् । शनिबार चितवनको रामनगरमा उनी प्रहरी इन्काउन्टरमा मारिएका हुन् ।  टिकेलाई पक्राउ गर्न गएको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीलाई फायर गरेपछि जवाफी कारबाहीमा टिकेको मृत्यु भएको महाशाखाका एसएसपी दिवेश लोहनीले बताए । ...

Read More »

संविधान संशोधनका लागि तयार छौँ : एमाले महासचिव

नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले संविधान संशोधन र नयाँ सरकार गठनका विषयमा मधेशी दलसँग आफूहरु सहकार्यका लागि तयार रहेको बताएका छन्। अखिल नेपाल महिला संघले आज यहाँ स्थानीय तह र प्रदेशसभामा निर्वाचित पार्टीका जनप्रतिनिधिलाई बधाई दिन आयोजित कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले मुद्दाका आधारमा संविधान संशोधनका लागि वाम गठबन्धन ...

Read More »

संसदीय दलको नेतामा देउवाले अघि सारे शशांक, पौडेल धर्मसंकटमा

प्रधानमन्त्री तथा नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा महामन्त्री डा. शशांक कोइरालालाई अघि सार्ने तयारी गरेका छन् । पार्टीले चुनावमा लज्जास्पद हार बेहोरेपछि पार्टीभित्रबाटै चर्को आलोचना खेपिरहेका देउवाले कोइरालालाई संसदीय दलको नेता बताएर नेतृत्व हस्तान्तरणको संकेत दिन खोजेको बताइएको छ । पछिल्लो समय वरिष्ठ नेता रामचन्द्र पौडेल सम्ुहका ...

Read More »

महाकालीमा जंगली हात्तीको आतंक कायमै

कञ्चनपुरको माहकालीमा फेरि जंगली हात्ती पस्न थालेपछि स्थानियहरुमा आतंक छाउन थालेको हो । गहुँवाली लगातार १ सता देखि फेरी हात्ती गा“उमा पस्न थालेपछि माहाकाली नगरपालिकाको वडा नं. ७ र ९ मा फेरि हात्तीको त्राशद्धी छाएको हो । माहाकाली नगरपालिकाको वडा नं. ७ र ९ सिसमघारी, ढकनाघाट क्षेत्रमा मध्यरातमा हात्तीले गहुँवाली ...

Read More »

बालबालिकालाई न्यानो कपडा वितरण

यहाँको जुनिचाँदे गाउँपालिकाको विभिन्न वडामा बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।  सामुदायिक विकास कार्यक्रमद्वारा केही दिन अघि भाइरलबाट प्रभावित भएका एक वर्षमुनिका १७० बालबालिकालाई वितरण गरिएको छ ।  जिल्लाको जुनिचाँदे गाउँपालिका १, २, ३ र ४ का बालबालिकालाई वितरण गरिएको हो । घर, घरमा गएर कपडा वितरण गरिएको कार्यक्रमका ...

Read More »

धनुषामा टाटा सुमो दुर्घटना : ६ जनाको मृत्यु, ४ जना घाइते घाइतेहरुको अस्पतालमा उपचार भइरहेको

धनुषाको गणेशमान चारनाथ ८ पोर्तहा भन्ने ठाऊँमा आज बिहान टाटा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ४ जना घाइते छन् । काठमाडौंबाट झापा जाँदै गरेको बा ९ च ३३१४ नम्बरको टाटा सुमाे दुर्घटनामा परेको हो ।  दुर्घटनमा मृत्यु हुनेमा विराटनगरका वर्ष ४५ की शारदा रेग्मी दाहाल, विराटनगरकै वर्ष ...

Read More »

सिन्धुलीमा हावाबाट निस्कियो बिजुली ३५ किलोवाट विद्युत् उत्पादन भइरहेको जानकारी

सिन्धुलीमा हावाबाट बिजुली उत्पादन भएको छ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका– १ मा अहिले हावाबाट सफल रुपमा विद्युत् उत्पादन गरिएको हो । त्यस क्षेत्रका बासिन्दा अहिले हावा र सौर्य प्रणालीले गाँउलाई उज्यालो बनाइरहेका छन् । यसलाई चिसापानी वायु तथा सौर्य मिश्रित मिनि ग्रिण्ड परियोजना नाम दिइएको छ । यसबाट ३५ किलोवाट ...

Read More »

देवेन्द्र पौडेलसहित दुई सांसद कुटिए

 बागलुङ जिल्ला क्षेत्र नम्बर २ का दुई सांसदमाथि हातपात भएको छ । जिल्लाको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सांसद देवेन्द्र पौडेल र सोही क्षेत्रको प्रदेश (ख) का प्रदेश सभा सदस्य टेकबहादुर घर्ती मगरमाथि आफ्नै नेताबाट हातपात भएको हो । बिहीबार राति ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारस्थित मिराज होटलमा माओवादी केन्द्र ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com