बालबालिकालाई न्यानो कपडा वितरण

यहाँको जुनिचाँदे गाउँपालिकाको विभिन्न वडामा बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।  सामुदायिक विकास कार्यक्रमद्वारा केही दिन अघि भाइरलबाट प्रभावित भएका एक वर्षमुनिका १७० बालबालिकालाई वितरण गरिएको छ ।  जिल्लाको जुनिचाँदे गाउँपालिका १, २, ३ र ४ का बालबालिकालाई वितरण गरिएको हो । घर, घरमा गएर कपडा वितरण गरिएको कार्यक्रमका मनु घर्तीमगरले बताउनुभयो ।  भाइरल प्रभावित क्षेत्रमा अत्यधिक चिसो हुँदा निकै समस्या भएको गुनासो बढेपछि कपडा वितरण गरिएको हो ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com