राष्ट्रिय

कांग्रेस नेता खड्काको आज अन्त्येष्टि गरिदैं

नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको अन्त्येष्टी आज गरिंदैछ । नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारका क्रममा शुक्रवार निधन भएका खड्काको शव शनिबार राती काठमाडौं ल्याइएको छ । उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज दिउसो १ बजेदेखि नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा राखिने छ । १ बजे अघि निजी निवासमै श्रद्धाञ्जलीका लागि ...

Read More »

मन्त्री विष्टको निर्देशनमा विभागले नयाँ म्यानपावर दर्ता बन्द

काठमाडौं : सरकारले नयाँ म्यानपावर दर्ता बन्द गरेको छ। श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टको निर्देशनमा वैदेशिक रोजगार विभागले नयाँ म्यानपावर दर्ता बन्द गरेको हो। २०६९ असोजमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले बन्द गराएको म्यानपावर दर्ता अदालतको आदेशमा पुनः खुलेको थियो। विभागले विधिवत रूपमा औपचारिक निर्णय गरेर म्यानपावर दर्ता बन्द गर्ने निर्णय ...

Read More »

सरकारको श्वेतपत्र सार्वजनिक, अर्थशास्त्री भन्छन जस लिन हल्ला गरियो

अर्थमन्त्री खतिवडाले अर्थतन्त्र चुनौतीपूर्ण रहेको र आर्थिक परिसूचक सकारात्मक नभएको भन्दै यसले समग्र नेपालको आर्थिक अवस्था नै कमजोर भएको बताउनुभयो । अहिले देशको समष्टिगत आर्थिक परिसूचकहरु सकारात्मक रहेको बताउँदै उहाँले गैरबजेटरी खर्च नियन्त्रण हुन नसकेको बताउनुभयो । संघीयता कार्यान्वयनसँगै सरकारी खर्चको मात्रा बढे पनि त्यसअनुरुप राजश्व बढ्न नसकेको श्वेतपत्रमा उल्लेख ...

Read More »

धुर्मुस सुन्तली अब अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जुट्ने

भुकम्पपछि लगातार ४ वटा नमूना वस्ती निर्माण गरेर हस्तान्तरण गरिसकेका हास्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल धुर्मुसले अब अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जुट्ने घोषणा गरेका छन् । नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएपछि उनीमाथि क्रिकेट रंगशाला निर्माणको अभियान अघि बढाउन जनस्तरबाट दवाव बढेको थियो । फेसबुकमा स्टाटस लेख्दै ...

Read More »

फर्पिङमा यात्रुबाहक बस दुर्घटना

काठमाडौंको दक्षिणकालीबाट रत्नपार्कतर्फ आउँदै गरेको यात्रुबाहक बस आज बिहान दुर्घटनामा परेको छ । दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । बा १ ख ९९९९ नम्बरको बस फर्पिङ भञ्ज्याङमा दुर्घटना भएको हो । दुर्घटनामा २२ जना घाइते भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुर्घटनाको पुष्टि गर्दै मृतकको सनाखत हुन ...

Read More »

नेपाली बैदेशिक रोजगार धरापमा, एक पछी अर्को सिण्डिकेट लागु हुँदै

बैदेशिक रोजगारिको लागि बिदेश जाने नेपालीहरु एक पछी अर्को पिडामा पर्ने क्रम रोकिनुको साटो झन बढी बढ्न थालेको छ । फ्री भिषा फ्री टिकेटले थला परेको बैदेशिक रोजगारिको ब्यवसाय संबन्धित देश तथा केही स्वार्थ केन्द्रित संस्थाहरुको कारणले थप समस्यामा परेको छ । वैदेशिक रोजगारीका लागि कुवेत जाने नेपालीहरुले अब तोकिएको ...

Read More »

श्रममन्त्रि विष्टलाई अर्को नयाँ चुनौति

वैदेशिक रोजगारीमा संयुक्त अरब इमिरेट्स (युएई) जानका लागी बनाईने प्रहरी रिपोर्ट अब भने अनावश्यक भएको छ । तर, यो सहजता भारतसहित ८ देशले मात्र पाएका छन् अर्थात् नेपाली कामदारहरुले युएई जानका लागी प्रहरी रिपोर्ट अनिवार्य रुपमा बनाउनु पर्ने बाध्यता हटेको छैन । अझ प्रष्ट रुपमा बुझ्ने हो भने यस विषयमा ...

Read More »

सरकारले कसैलाई काखा कसैलाई पाखा किन ?

बैदेशिक रोजगारिको लागि आम नेपालीहरुको सहज गन्तब्य बन्ने गरेका मलेसिया लगायतका खाडी मुलुकहरु २०७२ असाढ २१ को मन्त्री स्तरिय निर्णय बाट समस्यामा परेका छन । बिभिन्न शक्तिकेन्द्रहरुको ग्र्याण्ड डिजाइनमा नेपालीहरुलाई बैदेशिक रोजगारिको लागि बञ्चित गर्ने र आफ्नो स्वार्थ पुर्ती गर्ने उदेस्यका साथ लागु गरिएको फ्री भिषा फ्री टिकेटको कारण दैनिक ...

Read More »

श्रम मन्त्री बिष्टको घोषणा कती पुरा ? कती अपुरा ?

बिगतमा उर्जा मन्त्री हुँदा पर्याप्त सुधार गरी चर्चा कमाएका गोकर्ण बिष्ट श्रम, रोजगार तथा सामाजिक मन्त्रीका रुपमा आएपछी त्यहा सुधार हुनेमा धेरै मान्छे आशाबादी रहेका छन । मन्त्रिको रुपमा सपथ खान साथ मन्त्री बिष्टले कामको प्रथामिकताको चार क्षेत्र छनौट गरी तत्काल सुधारको अभियान घोषणा गरेका थिए । उक्त कार्यहरुले अहिले ...

Read More »

प्रहरी नै तस्करीको सुन लुटेको आरोपमा पक्राउ

महानगरीय प्रहरी वृत्त, गौशालाका दुई जना प्रहरी तस्करीको सुन लुटेको आरोपमा पक्राउ परेका छन् । प्रहरी हवल्दार विश्वराज कुसुवा र प्रहरी जवान विष्णुबहादुर आले पक्राउ परेका हुन् । तस्करीको दुई वटा सुनको बाला लुटेको आरोपमा उनीहरुलाई सोमबार पक्राउ गरिएको हो । महानगरीय अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसरको टोलीले ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com