आजबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । कुल चार लाख ८५ हजार ५ सय ८६ विद्यार्थीहरु सहभागी परीक्षा चैत २० गते सकिने छ । यो वर्ष एसईई दिने नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ जना परीक्षार्थी सहभागी छन् । ८ बजेदेखि ...
Read More »राष्ट्रिय
बालकृष्ण खाँड कांग्रेसको मुख्य सचेतकमा मनाेनित
बालकृष्ण खाँडलाई कांग्रेस सभापति शेरबहादुर देउवाले दलको मुख्य सचेतकमा नियुक्त गरेका छन् । मंगलबार देउवाले आफू निकट नेता खाँडलाई दलको विधानको धारा १३ को उपधारा (१) बमोजिम प्रतिनिधिसभा सदस्य खाँडलाई मुख्य सचेतकमा नियुक्त गरेका हुन् । देउवाका निजी सचिव केशवराज जोशीले विज्ञप्ति सार्वजनिक गर्दै देउवाले खाँडलाई मुख्य सचेतक मनोनयन गरेको ...
Read More »निजी विद्यालयमा चर्को शुल्क : सरकारी वकिलद्वारा फाइल फिर्ता
विद्यार्थीसँग चर्को शुल्क उठाइरहेका निजी विद्यालयविरुद्ध ठगी मुद्दा चलाउन आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले दर्ता गराएको अभियोगपत्र सरकारी वकिलको कार्यालयले विभागमै फिर्ता पठाएको छ। ठगीअन्तर्गत मुद्दा दायर गर्न राय माग गर्दै विभागले दर्ता गरेको अभियोगपत्रमा पर्याप्त प्रमाण नपुगेको भन्दै वकिलको कार्यालयले फिर्ता पठाइदिएको हो। विभागले दुई साताअघि द ...
Read More »मेलम्चि अपडेटका लागी मन्त्रि विना मगर सिन्धुपाल्चोकमा
खानेपानी मन्त्री विना मगर मंगलबार सिन्धुपाल्चोकको मेलम्ची पुगेकी छन् । खानेपानी आयोजनाको कामको अवस्था बुझ्न खानेपानी मन्त्री विना मगर मेलम्ची गएकी हुन् । मन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजनाको मुहान हेलम्बुको अम्बाथान पुगेर सुरुङको समेत अवलोकन गरेकी छन् । यस्तै मंगलबार नै कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङ ...
Read More »पुतली बगैंचामा नयाँ संसद भवन
सिंहदरवार भित्रको पुतली बगैँचालाई नयाँ संघीय संसदको भवन बनाइने भएको छ । यसअघि १० वर्षअघिदेखि नयाँ वानेश्वरस्थित भाडाको भवनमा संसद भवन संचालन गरिँदै आएको थियो । उने बारेमा प्रधानमन्त्री केपीओली र सभामुख कृष्णबहादुर महाराबीच सहमति भएको छ। प्रधानमन्त्री ओली र सभामुख महराबीच भएको सल्लाह अनुसार पुतली बगौचामा संसद भवन बनाउने ...
Read More »प्रदेश ५ को काँग्रेस संसदीय दलको नेतामा पोखरेल
नेपाली काँग्रेस प्रदेश नं ५ को संसदीय दलको नेतामा बलदेव शर्मा पोखरेल निर्विरोध चयन भएका छन् । ज्येष्ठ प्रदेशसभा सदस्य ७९ वर्षीय पोखरेल र अन्य चार जनाले गत फागुन ६ गते संसदीय दलको नेता बन्नका लागि उम्मेदबारी दिएका थिए । आज अपराह्न २ बजे हुने भनिएको मतदानअघि नै लामो छलफलपछि रुपन्देहीका ...
Read More »विमान दुर्घटनामा मृत्यु भएका बंगलादेशी नागरीकको शव आज स्वदेश लैजादै
यूएस–बंगलाको बिमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्घटनामा परि मृत्यु भएका बंगलदेशी नागरिकको शव सोमबार (आज) ढाका लगिँदैछ । ती शवहरुलाई बंगलादेश सैनिक रंगशालामा राखिने र प्रधानमन्त्री शेख हसिनाले श्रद्धान्जली दिने कार्यक्रम रहेको बंगलादेशी सञ्चारमाध्यमहरूले जनाएका छन् । श्रद्धान्जली समारोहपछि ती शवहरु आफन्तलाई हस्तान्तरण गरिने भएको छ । यूएस बंगला एयरलाइन्सको ...
Read More »संविधान संशोधनमा सहमति भएपछि मात्रै सरकारमा जानेः फोरम
सरकारमा जाने विषयमा संघीय समाजवादी फोरमले संविधान संशोधनको विषय टुंगो लगाउनुपर्ने बताएको छ । आइतबार बसेको फोरमको पदाधिकारी बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागिताका लागि संविधान संशोधनको विषयलाई शर्तको रुपमा अघि सारेको हो । प्रधानमन्त्री ओलीले औचित्यका आधारमा मात्र संविधान संशोधन हुने अडान दोहोर्याइरहेका बेला फोरमले यस्तो ...
Read More »रेशम चौधरीलाई जेलभित्रै सपथ गराउने तयारी
कैलाली २ बाट निर्वाचित सांसद रेशम चौधरीलाई जेलभित्रै सपथ गराउने तयारी सरकारले गरेको छ । करिब साढे २ वर्षअघि भएको कैलाली घटनाको मुख्य आरोपी रहेका चौधरीलाई सपथ गराउनको लागि सरकारले राजपासँग छलफल सुरु गरेको छ । राजपाको मागका आधारमा सरकारले चौधरीलाई जेलभित्रै शपथ र निर्वाचन जितेको प्रमाणपत्र उपलब्ध गराउने तयारी ...
Read More »श्रम स्विकृत गर्न काठमाडौं धाउनुपर्ने बाध्यता हट्ने
भर्खरै मात्र नियुक्त श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टले वैदेशिक रोजगारमा जाँदा ठगमा पर्नेेहरुले गर्ने उजुरीको सुनुवाई दैनिक रुपमा गर्न निर्देशन दिएका छन् । यस्तै वैदेशिक रोजगारीमा जाँदा श्रम स्वीकृति गर्न काठमाडौं नै आउनुपर्ने व्यवस्था अन्त्य गर्न बिष्टले वैदेशिक रोजगार विभागलाई भनेका छन् । विभागलाई मन्त्री बिष्टले ठगीमा परेकालाई न्याय ...
Read More »
English
MTV NEPAL MTVNEPAL