देशी बिदेशी प्रभावमा परेर तत्कालिन श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले मन्त्री स्तरीय निर्णयमा २०७२ असार २१ बाट ६ खाडी मुलुक सहित मलेसियाको लागि फ्री भिसा र फ्री टिकट लागु गर्ने निर्णय गराएका भए पनि हाल त्यो असान्दर्भिक देखिन थालेको छ । आबश्यक तयारी बिना लागु गरिएको उक्त निर्णयले नेपालीलाई नै घाटा ...
Read More »राष्ट्रिय
शिक्षा ऐन संशोधनविरुद्ध नेविसंघको आमरण अनसन
काठमाडौं । आफ्नै पार्टीको नेता शिक्षा मन्त्री बनेको बेला ल्याइएको शिक्षा ऐन नवौं संशोधन विधेयक खारेज गर्न माग गर्दै नेविसंघ आन्दोलनमा उत्रिएको छ । संशोधन अन्यायपूर्ण रहेको भन्दै नेविसंघले सोमबारबाट आमरण अनशन सुरु गर्न लागेको हो । कांग्रेस नेता एवम् तत्कालीन शिक्षा मन्त्री गोपालमान श्रेष्ठको पालामा शिक्षा ऐन २०२८ मा ...
Read More »जिसस संयोजकलाई रातो पासपोर्ट
काठमाडौं । जिल्ला समन्वय समितिका संयोजकले पनि कूटनीतिक राहदानी प्रयोग गर्न पाउने भएका छन् । तर, गाउँपालिका अध्यक्षलाई विशेष राहदानी पाउनेछन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कूटनीतिक राहदानी प्रयोग गर्न पाउनेहरुको सूची संशोधन गरेको हो । प्रदेशमन्त्री, सांसदसँगै जिल्ला समन्वय समितिका संयोजकसम्मले कूटनीतिक राहदानी अर्थात रातो पासपोर्ट पाउनेछन् । गाउँपालिका ...
Read More »सरकारले क्याबिनेटका निर्णय गोप्य राख्ने !
काठमाडौं– सरकारले महत्वपूर्ण निर्णयहरु तत्काल सार्वजनिक नगर्ने भएको छ । महत्वपूर्ण र आन्तरिक सुरक्षासम्बन्धी निर्णय सरकारले अबदेखि २४ घण्टासम्म गोप्य राख्ने र त्यसपछि आवश्यकताअनुसार सम्प्रेषण गर्ने प्रधानमन्त्रीका सूचना सम्प्रेषक रामशरण बजगाईँले जानकारी दिए । उनका अनुसार अन्य जनसरोकारका वियष भने निर्णय हुँदासाथ सरकारका प्रवक्तामार्फत जानकारी गराइने छ । यसैबीच मन्त्रिपरिषदको ...
Read More »सिंहदरवारमा सचिवको लस्कर, नयाँले बढुवा नपाउने
काठमाडौं । बहालवाला सचिवले अवकाश पाएपछि बढुवा हुन पाइन्छ भनेर बसेका बरिष्ठतम सहसचिवहरुको माथिल्लो ‘पदयात्रा’मा तत्कालका लागि ब्रेक लाग्ने भएको छ । यसले कर्मचारी समायोजनका क्रममा आफू प्रदेशमा जानुपर्छ भने जुनियर सहसचिवलाई सचिव बनाएर पठाउने सिंहदरवारका केही उच्च प्रशासक आफैं मारमा पर्नेछन् । सरकारले मन्त्रालयको संख्या ३० बाट घटाएर प्रधानमन्त्री ...
Read More »पार्किङ गरेका मोटरसाइकल चोरी गर्ने पक्राउ
पार्किङ गरिएको अवस्थामा सिंहदरबारबाट मोटरसाइकल चोरी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । बा १ प ९९१३ नम्बरको मोटरसाईकल महिला बालबालिका तथा श्रम मन्त्रालयको अगाडि पार्किङ गरेको अवस्थामा गत चैत १ गते चोरी भएका थिए पक्राउ पनेमा सोही मन्त्रालयका कार्यालय सहयोगी ललितपुर पुल्चोक घर भइ चितवन रत्ननगर नगरपालिका–७ का ३२ ...
Read More »दरवन्दिबिना नै विभागमा रहेका कर्मचारीको हाजीरी रोक्न श्रम तथा रोजगारमन्त्री बिष्टको निर्देशन
श्रम तथा रोजगारमन्त्री गोकर्ण बिष्टले विभागबाट सरुवा हुन अस्वीकार गर्दै दरबन्दीविना नै विभागमा बसिरहेका कर्मचारीको हाजिरी रोक्न निर्देशन दिएका छन् । अहिले विभागमा दरबन्दीभन्दा १६ जना बढी कर्मचारी छन् । उनीहरु सामान्य प्रशासन मन्त्रालयले गरेको सरुवा नै रद्द गरेर बसेका छन् । सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा खटाएका कर्मचारीलाई श्रम ...
Read More »रुकुममा जिप दुर्घटना हुँदा एकको मृत्यु
रुकुमको बाँफिकोट गाउँपालिका–६ मग्मा सालघारीमा जिप दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । लु १ ज २६३८ नम्बरको जिप सालघारीमा दुर्घटना हुँदा बाँफिकोट ६ का २९ वर्षीय खम्बु खत्रीको मृत्यु भएको हो । दुर्घटनामा परी अन्य ९ जना घाईते भएका छन् । घाइते हुनेमा बाँफिकोट ६ की २७ वर्षीया ...
Read More »पहिलो दिनको एसईई शान्तिपुर्ण
माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबार शान्तिपूर्णरुपमा देशभरका एक हजार ९५६ परीक्षा केन्द्रमा एकैसाथ सन्चालन भएको छ । बिहीबार बिहान ८ बजेबाट ११ बजेसम्म भएको उक्त परीक्षा देशभर शान्तिपूर्णरुपमा सन्चालन भएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । पहिलो दिन बिहीबार अंग्रेजी विषयको परीक्षा सन्चालन भएको छ । यस वर्ष परीक्षामा ...
Read More »नयाँ पुनर्गठन भएका मन्त्रालयको सांगठनिक संरचना तयार गर्न सुरु
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नयाँ पुनर्गठन भएका मन्त्रालयको सांगठनिक संरचना तयार गर्न थालेको छ । पुराना मन्त्रालयबाट पुनर्गठन गरी बनाइएका नयाँ मन्त्रालयको सांगठनिक संरचना तयार गर्न थालिएको मन्त्रालयका सहसचिव शिवराम न्यौपानेले बताए । सांगठनिकस्वरुप तयार गर्नका लागि मन्त्रालयका सचिव शंकरप्रसाद कोइरालाको अध्यक्षतामा संगठन तथा व्यवस्थापन समिति समेत गठन ...
Read More »
English
MTV NEPAL MTVNEPAL