राष्ट्रिय

कांग्रेसले थप्यो राष्ट्रियसभाका ६ उम्मेदवार

१० माघ, काठमाडौं । राष्ट्रियसभा सदस्यका लागी नेपाली कांग्रेसले थप ६ उम्मेदवार तय गरेको छ । फोरमबाट एकतामा आएका मन्त्री देवलाई प्रदेश २ को खुला सदस्यको उम्मेदवार बनाइएको छ । अधिवक्ता एवं पूर्व सांसद राधेश्याम अधिकारीलाई भने प्रदेश ३ बाट खुलातर्फ उम्मेदवार बनाउने कांग्रेसको निर्णय छ । कांग्रेसले राधेश्याम अधिकारी ...

Read More »

उत्तरी गोरखामा लगातार हिमपात

१० माघ, गोरखा । उत्तरी गोरखामा मंगलबार रातिबाट हिमपात सुरु भएको छ । गोरखाको सामागाउँ, साम्दो, ल्हो, चुम्चेतमा मंगलवार रातिबाट हिमपात शुरु भएको हो । त्यस्तै लाप्राक र स्वाँरामा पनि बुधवार बिहानबाट हिमपात शुरु भएको छ । हिमपातसँगै चिसो बढेपछि स्थानीयको जनजीवन प्रभावित बनेको छ । चिसोका कारण दैनिक कामकाज ...

Read More »

राष्ट्रियसभाको ५६ सिटमा आज उम्मेदवारी दर्ता

१० माघ, काठमाडौं । माघ २४ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागि सातवटै प्रदेशका उच्च अदालत रहेका स्थानमा बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म ५६ सिटको लागि आज उम्मेदवारी दर्ता हुँदैछ । विराटनगर, जनकपुर, ललितपुर, पोखरा, दाङ, सुर्खेत र डोटीमा रहेका उच्च अदालत स्थानहरुमा राष्ट्रियसभा चुनावका लागि निर्वाचन अधिकृतको कार्यालय ...

Read More »

पश्चिमी वायुको प्रभाव; काठमाडौंमा पानी पर्याे, अछाममा असिना

१० माघ, काठमाडौं । पश्चिमी वायुको प्रभावको कारण आज देशभर मौसममा बदली भएको छ । काठमाडौं उपत्यकामा बुधबार बिहान पानी परेको छ । बुधवार दिनभरजसो पानी पर्ने मौसम विज्ञान विभागले जनाएको छ । पानी भने पश्चिम क्षेत्र र काठमाडौं उपत्यकामा परेको छ । पूर्वमा भने भोलि पानी पर्ने सम्भावना छ ...

Read More »

निर्वाचन आयोग र राजनीतिक दलहरुबीच छलफल निर्वाचनको विधि र पक्रियाका बारेमा राजनीतिक दललाई सुसुचित गरेको

निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको विधि र पक्रियाका बारेमा राजनीतिक दललाई सुसुचित गरेको छ ।  निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा सबै राजनीतिक दलहरुलाई बोलाएर मतदान पक्रिया र मतगणनाका विषयमा जानाकारी गराएको हो । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचनलाई सफल गराउनका लािग सबै राजिनीतिक दलको सहयोगको समेत अपेक्षा गरेका छन् ...

Read More »

यी हुन् नेपाली कांग्रेसबाट राष्ट्रियसभा तर्फ सिफारिस भएका उम्मेद्वारहरु १६ उम्मेद्वारको टुंगो लगाइसकेको

नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्याका लागि १६ उम्मेद्वारको टुंगो लगाइसकेको छ । प्रधानमन्त्री पत्नी तथा कैलालीबाट पराजित भएकी आरजु देउवाले टिकट पाएकी छैनन् । यद्यपि उनको चर्चा भने निकै चलेकोे थियो । शीर्ष नेताहरुको बैठकले प्रदेश ४, ५, ६ र ७ का चाररचार उम्मेदवार छनोट गरेको हो । प्रदेश ७ बाट ...

Read More »

राष्ट्रियसभा उम्मेदवार चयन गर्न प्रमुख तीन दल आन्तरिक छलफलमा कार्यतालिका अनुसार भोली मनोनयन दर्ता गराउनुपर्ने

राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवार चयन गर्न प्रमुख तीन दल आन्तरिक छलफलमा जुटेका छन् । निर्वाचन कार्यतालिका अनुसार भोली मनोनयन दर्ता गराउनुपर्ने भएकाले दलहरुले उम्मेदवार चयन प्रक्रियालाई तीब्रता दिएका हुन् । हिजो प्रदेश नम्बर ५, ६ र ७ का १३ उम्मेदवारको नाम टुंगो लगाएको एमालेले बाँकी उम्मेदवारको आज टुंगो लगाउने भएको ...

Read More »

जुनसुकै ठाउँमा जान तयार छौं – देबकोटा

एमाले निकट कर्मचारी संगठनले सरकारले खटाएको ठाउँमा गएर सेवा गर्ने निर्णय गरेको छ । कर्मचारीहरु सरकारले खटाएको ठाउँमा जना आनकानी गरिरहेको अवस्थामा नयाँ सरकारलाई सघाउने योजनासहित एमाले निकट नेपाल निजामती कर्मचारी संगठनले सरकारले खटाएको ठाउँँमा जान तयार रहेको घोषणा गरेको छ । सरकारले प्रदेश र स्थानीय तहहरुमा आवश्यकता अनुसार कर्मचारी ...

Read More »

बारम्बार किन ठगिन्छन ठाकुर गैरे कार्यकर्ताको व्यंग्य– जबज कार्यान्वयनमा कोमल वली फिट

एमाले भित्र अभागि सिरोमणी भनेर युबा नेता ठाकुर गैरेलाई भन्न थालिएको छ । सँधै पार्टी नेत्रित्वको उपेक्षामा पर्ने गैरेले गएको संबिधान सभाको चुनाबमा टिकट पाउने धेरैले विश्वाश गरेका थिए तर अन्तिममा उनको ठाउमा सोमनाथ पाण्डेले टिकट फुत्काए । रास्ट्रिय स्वाधिनता, जनजिबिका, भौगोलिक अखण्डता जस्ता हरेक कुराको आन्दोलनको नेत्रित्व गरेका गैरे ...

Read More »

सिलवाल भन्छन म्यादि सरकारको निरंकुसता अझै बाँकी छ पूर्वाग्रह र प्रतिशोधबाट निर्देशित भएर क्रियाकलापहरु नगर्न सरकारलाइ एमालेको चेतावनी

कार्यसम्पादन मूल्यांकनमा किर्ते प्रकरण मा नेपाल प्रहरिबाट खोजी गरिएका पूर्व डिअाइजी तथा ललितपुर बाट प्रतिनिधि सभामा बिजयी उमेदवार नबराज सिलवालले नेपालमा निरंकुश तन्त्रको समाप्ती भएतापनी त्यसको अबसेश अझै रहेको बताएका छन । चुनाव हारेर कामचलाउ भएको सरकारको निरंकुश शासन शैली अझै कायम रहेको बताएका छन् । सिलवालले आफूविरुद्ध नेपाल प्रहरीले ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com