कांग्रेसले थप्यो राष्ट्रियसभाका ६ उम्मेदवार

१० माघ, काठमाडौं । राष्ट्रियसभा सदस्यका लागी नेपाली कांग्रेसले थप ६ उम्मेदवार तय गरेको छ ।
फोरमबाट एकतामा आएका मन्त्री देवलाई प्रदेश २ को खुला सदस्यको उम्मेदवार बनाइएको छ । अधिवक्ता एवं पूर्व सांसद राधेश्याम अधिकारीलाई भने प्रदेश ३ बाट खुलातर्फ उम्मेदवार बनाउने कांग्रेसको निर्णय छ ।
कांग्रेसले राधेश्याम अधिकारी र जितेन्द्र देवलाई पनि टिकट दिएको छ ।

प्रदेश नम्वर १

रमेशजंग रायमाझी, (खुला)

सरिता प्रसाई (महिला)

प्रदेश नम्वर २

जीतेन्द्र नारायण देव (खुला)

मुक्ता कुमारी यादव (महिला)

प्रदेश नम्वर ३

राधेश्याम अधिकारी, काठमाडौं (खुला)

धना खतिवडा, ललितपुर (महिला)

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com