नेकपा एमालेले तोकिएको समयमै राष्ट्रियसभा निर्वाचन गराउन सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । बुधवार पार्टी मुख्यालयमा बसेको एमाले स्थायी कमिटी बैठकले राष्ट्रियसभाको निर्वाचन गर्न ढिलाइ गरिरहेको भन्दै तोकिएको समयमा निर्वाचन गर्न सरकार र आयोगसँग माग गरिएको पार्टी सचिव योगेश भट्टराईले जानकारी दिए । उनले सरकारले प्रदेश प्रमुख र ...
Read More »राष्ट्रिय
नर्सका माग सम्बोधन गर्न चार सदस्यीय वार्ता समिति गठन
गत बुधवार देखि ११ बुदेमागसहित आन्दोलनमा होमिएका नर्सहरुका माग सम्बोधन गर्नको लागि सरकारले वार्ता समिति गठन गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. विनोदमान श्रेष्ठको संयोजकत्वमा चार सदस्यीय समिती गठन गरिएको छ । सुरुमा सामान्य आन्दोलन गर्र्दै आएका नर्सको समुहले अहिले आन्दोलनलाई थप कडा बनाउदै बिरामीको सेवा समेत गर्न ...
Read More »हेर्नुहोस् रवीन्द्र मिश्र र गगन थापाको चुनावी खर्च
माघ-काठमाडौँ जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका १५२ उम्मेदवारले खर्च विवरण बुझाएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका ३९३ उम्मेदवारमध्ये १२ जनाले खर्च विवरण बुझाएको क्षेत्रीय निर्वाचन कार्यालयका क्षेत्रीय निर्वाचन अधिकारी विनोदकुमार दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिनिधिसभातर्फ ६१ र प्रदेशसभातर्फ ९१ जनाले खर्च विवरण बुझाएका छन् । काठमाडौँ जिल्लाका ...
Read More »इतिहास खोज्दै एमाले महासचिव किन पुगे सत्यमोहनको निवासमा ?
“उसबेला बूढानीलकण्ठदेखि शंखमूल–पाटनसम्मलाई एउटै विशालनगर भनिन्थ्यो ।” शताब्दी वाड्यमय पुरुष सत्यमोहन जोशीले नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेललाई भन्नुभयो, “लिच्छविकालीन राजधानी मानिने हाँडीगाउँ आसपासका ठाउँमा नेपालको पहिलो प्रामाणिक अभिलेख मानिने प्रस्तर मूर्तीहरु पनि पाइएका थिए । त्यसको उचित संरक्षण गर्न सक्नुपर्छ ।” जोशीले पछिल्लो पुस्तक ‘नेपाली कलाको रुपरेखा (प्राचीन र मध्यकालीन)’ ...
Read More »सुत्केरी महिलालाई निशुल्क एम्बुलेन्सको व्यवस्था हुने
रुकुमको आठविसकोट नगरपालिकाले सुत्करीलाई निशुल्क रुपमा एम्बुलेन्सको सुविधा उपलब्ध गराउने भएको छ । वर्षेनी सुत्केरीको समयमा स्वास्थ्य चौकी नपाउदा अकालमै मृत्यु हुने भएकोले त्यस्तो समस्या पुनः नहोस् भनेर एम्बुलेन्सको व्यवस्था गर्न लागिएको नगर प्रमुख गोरखबहादुर केसीले जनाउ दिएका छन् । एम्बु्लेन्सको सुविधा भएपछि धेरै महिला स्वास्थ्य चौकीमा पुगेर सुरक्षित गर्भधान ...
Read More »विप्लव र वैद्यको पार्टी एकता हुने कार्यगत एकता गरी संयुक्त रूपमा सङ्घर्षमा जाने तयारी
अहिलेको माओवादी केन्द्रबाट अलग्गिएको पार्टी नेकपा क्रान्तीकारी माओवादीले नेपाल कम्युनिष्ट पार्टी लगायतका दलहरुसँग पार्टी एकता गर्ने भएको छ । मंगलबार र बुधवार बसेको पार्टीको स्थायी समितीको बैठकले अब विचार र सिद्धान्त मिल्दाजुल्दा पार्टीसँग एकता गरेर अगाडी बढ्नुपर्ने निष्कर्श निकालेको हो । नेकपा क्रान्तिकारी माओवादीको नेतृत्व अहिले मोहन बैद्य किरणले गरेका ...
Read More »राजधानी माग गर्दै दाङमा अनिश्चितकालीन बन्द घोषणा सडकमा नागरिक स्वत/स्फूर्तरुपमा प्रदर्शनमा उत्रिएका छन्
प्रदेश नम्बर ५ को अस्थायी राजधानी दाङ बनाउन माग राख्दै आजदेखि दाङमा अनिश्चितकालीन जिल्ला बन्द गरिएको छ । दाङ प्रादेशिक सरोकार समितिको अगुवाइमा जिल्लाका विभिन्न स्थानमा स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् । बन्दका कारण आज बिहानैदेखि जिल्लामा लामो तथा छोटो दूरीमा कुनै पनि सवारीसाधन सञ्चालन भएका छैनन् भने बिहानैदेखि यहाँका शिक्षण ...
Read More »सरकारी विद्यालयका शिक्षक सुध्रिनु आवश्यक छ ठाउँ ठाउँमा अब विद्युतीय हाजिरको सुरुवाती
नारायण प्रसाद भण्डारी । सरकारी काम कहिले जाला घाम रु भन्ने उखानको प्रयोग नेपालमा धेरै हुने गर्दछ । सरकारी कर्मचारीले ध्यान नलगाई काम गरेको र आफ्नो कामप्रति त्यत्ति बढी जिम्मेवारी बोध नगरेको गुनासो धेरैतिरबाट सुनिन्छ । सरकारी विद्यालयको कुरा गर्दा धेरैले पढाई कम गुणस्तरीय हुने विद्यालयका रुपमा बुझ्न बाध्य भएका ...
Read More »कपडा पसलमा आगलागी, ४० लाखको क्षति
विराटनगरको मेनरोडस्थित ट्राफिक चोक नजिकको एक तयारी कपडा पसलमा बुधबार बिहान आगलागी हुँदा करिब ४० लाखको क्षति भएकोे छ। बुधबार बिहान ५ बजेतिर विराटनगर–६ का प्रशन्न वैद्यको ट्याग फेसन वेयरमा विद्युत् चुहावट भई आगलागी हुँदा पसलमा रहेको तयारी ५० प्रतिशतभन्दा बढी कपडा जल्दा अनुमानित ४० लाख मूल्य बराबरको क्षति भएको ...
Read More »संयुक्त कार्यदलको बैठक आज बस्दै
नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त कार्यदलको बैठक आज बस्दै छ । स्थानिय तह, प्रदेश तथा प्रतिनिधि सभामा प्राप्त मतको आधारमा सिट सँख्या निर्धारण गर्ने अघिल्लो बैठकको सहमति अनुसार आज कुन क्लस्टर कुन पार्टिले लिने भन्ने निर्णय गरिने कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए । कार्यदलका एक सदस्यका अनुसार वामपन्थी ...
Read More »
English
MTV NEPAL MTVNEPAL