राष्ट्रिय

कुर्सी छाड्न देउवालाई गगन थापाको आग्रह

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले शेरबहादुर देउवालाई तत्काल महासमिति बैठक बोलाउन आग्रह गरेका छन् । महाधिवेशन नहुँदा प्रदेश संरचनाको व्यवस्थापनमा जटिलता आउने थापाको भनाइ रहेको छ । नेपाली कांगे्रस बुटवल नगर समितिले गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै थापाले पार्टीको भावी रणनीति र महाधिवेशनको मिति तय गर्न ...

Read More »

प्रहरीले नै जुवा खालबाट साढे चार लाख र मोबाइल लुटेपछि…

कलंकीस्थित सगुन होटलमा जुवा खेलिरहेका जुवाडेलाई नियन्त्रणमा लिनुको साटो उल्टै धम्क्याएर पैसा लुटेपछि प्रहरीका सई र जवान कारबाहीमा परेका छन्। सोमबारपीडित जुवाडे मोबाइल खोज्दै कालिमाटी वृत्तमा पुगेपछि घटनाको पोल खुलेको हो।होटलमा जुवा खेल्दै गरेको सूचना पाएपछि सई मदनबहादुर मल्ल र जवान मनोहर बुढा पुगेका थिए। जुवाडेलाई उनीहरुले ‘सामान र पैसा ...

Read More »

चन्द्रग्रहणको सुतकका कारण बिहानै गरियो स्वस्थानी व्रतको समापन

पुस शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने स्वस्थानी व्रत आज बिहान समापन गरिएको छ ।  बिहान ८ बजेर ५५ मिनेटपछि चन्द्रग्रहणको सुतकले व्रत उद्यापन गर्न नहुने भएकाले त्यसअघि नैे पुस शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका व्रतालुले आज साङ्गे गरेका हुन् ।  त्यसै ...

Read More »

कालगतिले मरे १७ गैडा

– चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको ६ महिनामा कालगतिबाट १७ वटा गैँडा मरेका छन् । तीमध्ये २ बच्चासहित ४ गैँडा बाढीका कारण मरेका हुन्।  शून्य चोरी शिकारी भएको भए पनि बाढीसँगै जुँधेर, बुढो भएर र बच्चा जन्माउन नसकेर ती गैँडा मरेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले ...

Read More »

सडक विस्तारमा भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी)को अवरोध

कञ्चनपुरको बेलौरीमा बनेको सडक विस्तारमा भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेको छ । पुरानो सडकलाई नगरपालिकाले ग्राभेलका लागि ८ लाख बजेट छुट्याएपछि सरघाट क्षेत्रमा सडक विस्तार थालिएको हो । तर, ३३ नम्बरदेखि ३६ नम्बर पिल्लर क्षेत्रमा सडक विस्तारमा भारतीय पक्षले अवरोध गरेको छ । स्थानिय ६५ वर्षीय कृष्णप्रसाद ...

Read More »

प्रधानन्यायाधीश पराजुलीको नागरीकताको प्रतिलिपि मागको निवेदन

प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपी माग गर्दै डा. गोविन्द केसीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका छन् । डा. केसीसँगै अधिवक्ता ओमप्रकाश अर्याल, डा. सुरेन्द्र भण्डारी लगायतले बुधबार निवेदन दिएका हुन् । पराजुलीको नाममा फरक फरक समयमा जारी भएको नागरिकताको प्रतिलिपी, उमेर फरक हुनुको कारण र त्यसबेलाको मिसिल फाइल सिफारिस ...

Read More »

विराटनगरका प्रकाशको उचाई मात्र ३१ ईन्च

माघ १७ । विराटनगर–१९, बैजनाथपुर नहरटोलका २१ वर्षीय प्रकाश सरदारको उचाइ ३१ इन्च मात्रै पाईएको छ । देशभर रहेका होचा व्यक्तिको उचाइ गुगलमा खोजिएपछि सबैभन्दा कम उचाई रहेको थाहा भएको हो । १३ किलो वजनका प्रकाशलाई विराटनगरका प्रमुख भीम पराजुलीले घरमै गएर भेटेका छन् । उनले प्रकाश नेपालकै होचा व्यक्ति ...

Read More »

हाईकिङ गएका जोन अहिले कहाँ छन् ?

१७ माघ, काठमाडौं । ६ दिनअघि स्कुलका टिम सँगै हाइकिङका लागि फूलचोकी गएका ललितपुरस्थित थसिखेलका १७ वर्षीय विद्यार्थी जोन तामाङ अझै भेटिएका छैनन् । कक्षा ६ मा अध्ययन गर्ने तामाङ ललितपुरको थसिखेलस्थित अजय शिक्षा सदनका विद्यार्थि हुन् । विद्यालयका प्रिन्सिपल दुर्गाबहादुर ओलीसहित ११ जना विद्यार्थी हाइकिङमा गएर फर्किने क्रममा उनी ...

Read More »

आज स्वस्थानी व्रतको समापन

१७ माघ, काठमाडौं । परम्परा अनुसार माघ शुक्ल पूर्णिमाको दिन आज स्वस्थानी व्रत कथाको समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि शुरू भएर एक महिनासम्म चलेको व्रतको आज विधिवत रूपमा समापन हुन लागेको हो । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनका लागि विष्णुको सल्लाह अनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा ...

Read More »

वर्षौंपछिको दुर्लभ खगोलीय घटनाः आज चन्द्र ग्रहण

१७ माघ, काठमाडौं । माघ शुक्ल पूर्णिमा अर्थात आज बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चांग निर्णायक अध्यक्ष प्रा. डा रामचन्द्र गौतमका अनुसार ‘शास्त्रीय रुपमा बालक, वृद्ध र रोगी बाहेकलाई बुधबार बिहान ८ बजेर ५५ मिनेटदेखि नै खान निषेध गरिएको छ, ग्रहण लागेपछि सुत्न, हाँस्यविनोद, मैथुनलगायत काम गर्नुहुँदैन, ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com