राष्ट्रिय

सुष्मा स्वराजको राजनीतिक भेटवार्ता जारी

१९ माघ, काठमाडौं दुईदिने नेपाल भ्रमणमा रहेकी भारतीय विदेश मन्त्री सुष्मा स्वराजको राजनीतिक आज पनि भेटवार्ता जारी रहेको छ । नेपाल भ्रमणका लागी बिहीबार काठमाडौं आएलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी स्वराजले आज राष्ट्रपति, प्रधानमन्त्री, माओवादी केन्द्रका अध्यक्ष लगायतसँग भेट गर्ने कार्यक्रम तय भएको छ । स्वराजले बिहान ...

Read More »

ओली र विदेशमन्त्री स्वारजबीच भेटवार्ता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुस्मा स्वराजबीच होटल सोल्टीमा भेटवार्ता सुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रुपमा बिहीबार काठमाडौँ आइपुगेकी स्वराजले नेपालका उच्चअधिकारीहरुसँगको भेटवार्ता भावी प्रधानमन्त्रीका रुपमा लिइएका अध्यक्ष ओलीबाट सुरु गरेकी हुन् ।  भेटका क्रममा विदेशमन्त्री स्वराजले नेपालको ...

Read More »

कार्यदललाई ओली र दाहालको धन्यवाद

काठमाडौं- नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठकले कार्यदलको रिपोर्टलाई अनुमोदन गरेको छ। कार्यदलले एमाले माओवादीबीच प्रदेश सभाको लागि पदीय बाँटफाँट र राष्ट्रिय सभाको भागवण्डा टुंगाएको थियो। बालकोटमा आज बसेको संयोजन समितिको बैठकमा पार्टी एकताको प्रगतिबारे एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले ...

Read More »

भन्साली फेरी अर्को फिल्मको तयारीमा

— पद्मावत फिल्ममा लगातार विवाद चलिरहेको भएपनि सञ्जय लीला भन्सालीले कुनै दबाब अनुभव गरेका छैनन् जस्तो देखिन्छ । भन्सालीले आफ्नो अर्को फिल्मको तयारी शुरु गरिसकेका छन् ।   हालै एक मिडिया रिपोर्टमा भन्सालीले अर्को ठूलो बजेटको फिल्मको तयारी गरिरहेको बताए ।  खबरहरूका अनुसार, पद्मावतमा लगानी गर्ने कम्पनीले नै भन्सालीको अर्को फिल्ममा पैसा ...

Read More »

गुल्मीमा एक युवकले गरे प्रेमिकाको हत्या

गुल्मीमा एक युवाले आफ्नै प्रेमिकाको हत्या गरका छन् । पर्वत जिल्लाको बिहादी गाउँपालिका वडा नम्बर ८ ठगुना निवासी २३ वर्षका प्रदीप पराजुलीले बांग्लुग जिल्ला जैमिनी नगरपालिकाकी कमला शर्माको हत्या गरेको आशंकामा प्रहरीले उक्त युवालाई पक्राउ गरेको छ । युवतीको शव भने गुल्मीको कालिगण्डकी गाउँपालिका वडा नम्बर ४ घुमाउने खोलामा भेटिएको ...

Read More »

अर्को वर्षबाट एसइई प्रदेशबाट संचालन हुने

अर्को वर्षदेखि एसइईको परीक्षा प्रदेश स्तरमा हुने भएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरिप्रसाद लम्सालका अनुसार २०७५ सालबाट सातओटै प्रदेशका प्रदेश परीक्षा बोर्डका कार्यालयमार्फत परीक्षा संचालन हुने जानाकारी दिएका छनु् ।  । उक्त निर्णय अब छिट्टै मन्त्रालयमार्फत हुने पनि जनाएका छन् । मुलुक अब नयाँ प्रणालीमा प्रवेश गरेको भन्दै ...

Read More »

उपत्यकालाई विद्युत चोरीमुक्त बनाउने विद्युत प्राधिकरणको प्रण

नेपाल विद्युत प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङले उपत्यकालाई विद्युत चोरी मुक्त क्षेत्र बनाउने र त्यसपछि देशव्यापी रुपमा यो अभियान चलाउने तयारी भइरहेको जनाएका छन् । त्यसको लागि आफैले प्रत्यक्ष रुपमा निगरानी गर्ने पनि बताएका छन् ।  संगठित रुपमा ललितपुरमा विभिन्न स्थानमा विद्युत चोरी भएपछि त्यस्ता क्रियाकलाप रोक्न नेपाल विद्युत प्राधिकरणले ...

Read More »

आयोडिनयुक्त नूनको पहुँचमा ९५ प्रतिशत बालबालिका

आयोडिनयुक्त नूनको थप प्रवद्र्धन गर्दै यसको कमीबाट हुने रोगलाई निवारण गर्ने ध्येयले साल्ट ट्रेडिङ कर्पाेरेशनले भोलि शुक्रबारदेखि एक महिनासम्मअर्थात फेब्रुअरी महिनालाई आयोडिन महिनाका रुपमा मनाउने भएको छ । सन् १९९८ देखि सो महिनालाई आयोडिन महिनाका रुपमा मनाउँदै आइएको छ । चिकित्सकका अनुसार खासगरी आयोडिनको कमीले गलगाड हुने गर्दछ ।  लामो ...

Read More »

३ नम्बर प्रदेशको पहिलो बैठक बस्दै

हेटौँडाको क्षेत्रीय शिक्षा निर्देशनालयमा प्रदेश नम्बर ३ को प्रदेशसभाको बैठक सुरु भएको छ । सबैभन्दा ज्येष्ठ सदस्य डोरमणि पौडेलको अध्यक्षतामा सभा भइरहको छ । बैठकको शुभारम्भ गर्दै अध्यक्ष पौडेलले प्रदेश प्रमुख अनुराधा कोइरालाले अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाएका छन् ।  त्यसपछि ज्ञात अज्ञात शहीदको सम्झनामा एक मिनेट मौन धारण ...

Read More »

पाँचथरमा एक महिला चारदिन देखि वेपत्ता

पाँचथरमा एक महिला चारदिनदेखि बेपत्ता भएकी छन् । फिदिम नगरपालिका ५ बस्ने २६ वर्षकी कमला तुम्बापो घरबाट निस्केको चार दिन बितिसक्दा पनि फर्किएकी छैनन् । घरपरिवारले तीव्र रुपमा खोजतलास गरेपनि अहिलेसम्म फेला नपरेको जानाकारी प्राप्त भएको छ । जहाँतही खोज्दा पनि नभेटिएपछि घरपरिवार र आफन्तजनले जिल्ला प्रहरी कार्यालयमा खोजतलासको लागि ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com