राष्ट्रिय

संसदीय दलको नेता चयन माघ २६ गते हुने

 प्रदेश नम्बर १ मा नेकपा एमालेको संसदीय दलको नेता चयनका लागि माघ २६ गते विराटनगरमा निर्वाचन हुने भएको छ । आज बिहान विराटनगरमा बसेको प्रदेश समिति बैठकले संसदीय दलको नेता चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको हो । एमाले प्रदेश समितिले निर्वाचनका लागि अधिवक्ता चूडामणि आचार्यको संयोजकत्वमा प्रेम पोखरेल र टीकाराम ...

Read More »

इम्बोस्ड नम्बर प्लेट; ट्राफिक प्रहरी नै झुक्किन्छन्

इम्बोस्ड नम्बर प्लेट राखेर चलेका सवारीसाधनदेखि ट्राफिक प्रहरी झुक्किने गरेका छन् । इम्बोस्ड नम्बरप्लेट जडान शुरु भएको नम्बर अंग्रेजीमा लेखिँदा र उक्त नम्बर प्लेटमा ट्राफिक व्यवस्थापन गर्न बानी नपर्दा झुक्किने गरेका हुन् । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेशमा आधारित इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने व्यवस्था गरेको हो । दरबारमार्ग ट्राफिक कार्यालयमा कार्यरत एक ...

Read More »

बाम एकता भएन भने राष्ट्रले ठुलो क्षती ब्यहोर्न पर्छ – बामदेब गौतम

आज संयोगवस यस कार्यक्रममा सहभागी हुने मौका मिल्यो । मलाई यस कार्यक्रममा प्रेस चौतारीले बोलाएको होइन । म आज कार्यदलको मिटिङमा थिए । मिटिङ बसिरहेको बेलामा हाम्रो पार्टीको अध्यक्ष केपी शर्मा ओलीजीले म जान पाइनँ तपाईं तुरुन्त प्रेस चौतारीको कार्यक्रममा जानू भन्नुभएकाले म मिटिङ स्थगित गरेर आएको हुँ । यस ...

Read More »

प्रदेश १ र ४ मा प्रदेशसभाको पहिलो बैठक आज

२२ माघ, काठमाडौं । पुर्वनिर्धारित समय अनुसार आज प्रदेश १ र ४ को पहिलो प्रदेशसभा बैठक बस्दैछ । दुवै प्रदेशको पहिलो बैठक अहिले बिहान ११ बजे सुरु हुने कार्यक्रम छ । १ को विराटनगर र ४ को पोखरामा बैठक बस्न लागेको हो । प्रदेश ३ को पहिलो बैठक माघ १८ ...

Read More »

राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि सुरु

२२ माघ, काठमाडौं । आईतबार राति १२ बजेबाट माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि सुरु भएको छ । मौन अवधि सुरू भएपछि उम्मेदवारले मतदान केन्द्रको ३ सय मिटर वरपर रहेका प्रचार सामग्री हटाउनु पर्नेछ भने एसएमएस, फेसबुक, भाइबरजस्ता कुनै पनि माध्यमको प्रयोग गरेर मत आकर्षित गर्न पाउने ...

Read More »

बाँकेमा यात्रुवाहक बस पल्टिँदा ६ जना गम्भीर घाईते, विस्तृत विवरण आउन बाँकि

२१ माघ । बाँकेको बैजापुरबाट नेपालगञ्ज आउँदै गरेको ना ३ ख ९७५९ नम्बरको यात्रुवाहक बस पूर्व–पश्चिम राजमार्गको अभैयादेखि ३ किमि पश्चिममा पल्टिँदा ६ जना गम्भीर घाइते भएका हुन् । दुर्घटना आईतबार बिहान भएको थियो, तर बसमा कति यात्रु थिए भन्ने जानकारी भएको छैन । इलाका प्रहरी कार्यालय कोहलपुरले बस दुर्घटनाको ...

Read More »

प्रदेश २, ५, ६, ७ मा पहिलो प्रदेशसभा बैठक आज

२१ माघ, काठमाडौं । चारवटा प्रदेशमा आज पहिलो प्रदेशसभा बैठक बस्दैछ । प्रदेश २ को जनकपुर, ५ को बुटवल, ६ को सुर्खेत र ७ को धनगढीमा बैठक बस्न लागेको हो । प्रदेश १ र ४ को बैठक भने सोमबारका लागी तय भएको छ । बैठकका लागि सबैजसो प्रदेश सांसदहरु अस्थायी ...

Read More »

जिल्ला प्रशासन कार्यालय नुवाकोटमा पाँच सय रुपैयाँको नक्कली नोट

२० माघ, नुवाकोट । जिल्ला प्रशासन कार्यालय नुवाकोटमा पाँच सय रुपैयाँको नक्कली नोट फेला परेको छ । शुक्रवार प्रशासन कार्यालयमा राहदानीमार्फत संकलन भएको राजश्व रकम नेपाल बैंक लिमिटेडमा दाखिला गर्ने क्रममा पाँच सयको एक थान नोट नक्कली पाइएको हो । राजश्व दाखिला गरिएको रकम बैंकले गणना तथा जाँच गर्ने उपकरणमार्फत ...

Read More »

पाँचथरमा ट्याक्टर दुर्घटना

माघ २० –पाँचथरको हिलिहाङ गाँउपालिका–७, भारपा स्थित सल्लेरी बजार छेउमा शनिबार बिहान ९ बजे ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । ताप्लेजुङबाट पाँचथर सदरमुकाम फिदिम आउँदै गरेको मे १ त ३४०६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङ श्रीजङ्गा– ४ का भुपेन्द्र दर्जी र ...

Read More »

अब देवघाटमा पनि विद्युतीय शवदाह गृह बन्ने,

२० माघ, चितवन । चितवनको देवघाट क्षेत्रमा विद्युतीय शवदाह गृह निर्माणका लागि सर्भेको काम अघि बढाइएको छ । हिन्दू धर्मावलम्बीहरुको पवित्रधाम देवघाटमा चार कठ्ठा जग्गामा विद्युतीय शवदाह गृह बनाउने प्रकृया अघि बढेको हो । विद्युतीय शवदाह गृह बनाउन ७ करोड लाग्ने अनुमान गरिएको छ । यसका लागि भरतपुर महानगरपालिकाले यसै ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com