काठमाडौं: सातवटै प्रदेशको प्रादेशिक संसद्को अधिवेशन औपचारिक रुपमा सुरु भएको छ। दलहरुले कतिपय प्रदेशमा संसदीय दल गठन प्रक्रिया सम्पन्न गरेका छन्। कतिपयमा विवादका कारण मतदानको मिति तय गरेका छन्। संवैधानिक व्यवस्था अनुसार संसदीय दलको नेता नै मुख्यमन्त्रीको समेत उम्मेदवार हुने भएपछि दलको नेतामा मुख्यमन्त्रीका दाबेदारको तीव्र प्रतिस्पर्धा छ। संसदीय दलको निर्वाचनले ...
Read More »राष्ट्रिय
कर्मचारी विहिन बूढानीलकण्ठ नगरपालिकाको कामकारवाहि प्रभावित
२३ माघ, काठमाडौं । काठमाडौको बूढानीलकण्ठ नगरपालिका अहिले कर्मचारी विहिन भएको छ । प्रशासन सञ्चालन गर्ने एकमात्र प्रमुख प्रशासकिय अधिकृत लिला अधिकारी बिदामा बसेको र अन्य अधिकृतस्तरका कर्मचारी नहुदा कामकारवाहि प्रभावित भएको हो । अहिले एक नासु मात्र प्रशासन शाखामा छन् । प्रमुख प्रशासकीय अधिकृत अधिकारी यही माघ १८ देखि ...
Read More »राष्ट्रिय सभा निर्वाचन भोलि, शुक्रबार राष्ट्रपतिलाई परिणाम बुझाउने तयारी
काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि भोलि बुधबार निर्वाचन हुने भएको छ । राष्ट्रिय सभाको निर्वाचनसँगै प्रतिनिधिसभाको परिणाम घोषणाका लागि पनि बाटो खुल्नेछ । राष्ट्रिय सभाको निर्वाचनबाट चुनिने ५६ सिटमध्ये २४ जना निर्विरोध निर्वाचित भइसकेका छन् । ५९ सदस्यीय राष्ट्रिय सभामा ३ जना सरकारले चयन गर्नेछ । त्यसका लागि कुन ...
Read More »पोखरामा गाडीको ठक्करबाट नेविसंघ कार्यकर्ताको मृत्यु
पोखरा । पोखरामा गाडीको ठक्करबाट नेविसंघका एक कार्यकर्ताको मृत्यु भएको विरोधमा आन्दोलनमा उत्रिएका विद्यार्थी र प्रहरीबीच झडप भएको छ । अहिले पृथ्वीनारायण क्याम्पस बगर क्षेत्र तनावग्रस्त छ । क्याम्पस गेट अगाडि प्रहरी र विद्यार्थीहरुबीच झडप जारी छ । प्रहरीले कपिलदेव रानाभाटसहित ६ जनालाई नियन्त्रणमा लिएको छ । सोमबार साँझ ग ...
Read More »राष्ट्रियसभा चुनावको सबै तयारी पूरा
काठमाडौं, माघ २३ – निर्वाचन आयोगले माघ २४ अर्थात् भोलि हुने राष्ट्रियसभा चुनावको लागि सबै तयारी पूरा भएको जनाएको छ । भोलि प्रदेश नं. १ को विराटनगर, ३ को ललितपुर, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र ७ को डोटीमा मतदान केन्द्र तोकिएको छ । दुई नम्बर ...
Read More »ट्याक्टर दुर्घटनामा एकको मृत्यु
२३ माघ । गोरखा नगरपालिका–११ बाह्रकिलोमा मंगलवार बिहान ट्याक्टर दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल गोरखामा उपचार भइरहेको छ । दुर्घटनामा परी भिमसेन गाउँपालिका सिख्रेका रन्जन नेपालीको मृत्यु भएको छ भने भिमसेन गाउँपालिकाका कृष्ण नेपाली ...
Read More »नेपालमा दुर्घटनाबाटै वार्षिक दुई हजारको मृत्यू
नेपालमा सवारी दुर्घटनाबाट वार्षिक दुई हजारले ज्यान गुमाउने गरेका छन् । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार पाँच वर्षमा सवारी दुर्घटनाबाट आठ हजार ९८२ जनाको ज्यान गएको छ । आर्थिक वर्ष २०७०÷७१ मा एक हजार ७८७ जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ । त्यस्तै ०७१र७२ मा दुई हजार चारजनाको, ०७२÷७३ मा दुई ...
Read More »रामसरोज बने संसदिय दलको नेता
माघ, जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ को संसदीय दलको नेतामा रामसरोज यादव चयन भएका छन् । प्रदेशसभाको पहिलो बैठक बसेको भोलिपल्ट कांग्रेसले सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो । दलको नेता बनेका यादव धनुषा सभापति पनि हुन् । प्रदेश २ मा कांग्रेस चौथो दल हो । संघीय समाजवादी ...
Read More »आगामी बर्ष मंसिरमा एक दिन मात्र विवाहको साईत
काठमाडौं । नयाँ बर्ष विवाह , ब्रतबन्धको तयारी त गरिरहनु भएको छैन नि ? यदी छ भने अली चनाखो हुनु होस् । आगामी बर्ष विवाहको लागि मंसिरमा एक दिन मात्र साईत रहेको छ । आगामी वर्ष विवाहको लगन फागुनमा धेरै परेको छ । विवाहको महिना मानिने मंसिरमा भने एक दिनमात्रै ...
Read More »सन्तपुर एकीकृत नमुना बस्ती भोलि हस्तान्तरण गरीने
धुर्मुस–सुन्तली फाउन्डेसनद्वारा निर्मित सन्तपुर एकीकृत नमुना बस्ती हस्तान्तरण गरिने भएको छ । कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को पहलमा रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर–८ सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि निर्माण गरिएको भूकम्पप्रतिरोधात्मक सुविधा–सम्पन्न ४७ ओटा घर निर्माण भइसकेकाले मंगलबार (भोलि) आयोजित कार्यक्रममा हस्तान्तरण गर्न लागिएको हो । गत ...
Read More »
English
MTV NEPAL MTVNEPAL