तीन नम्बर प्रदेशको पहिलो चरणको मन्त्रिमण्डल बिस्तार भए सँगै बाँकी मन्त्रालयको पनि भागबण्डा गरेर मन्त्री परिषद बिस्तारमा बाम गठबन्धन लागिरहे सँगै प्रदेश ३ मा मन्त्री बन्न एमाले र माओवादी केन्द्रका सांसदबीच दौडधुप सुरु भएको छ । यस अघी मुख्यमन्त्रिको सपथ गरेलगत्तै डोरमणी पौडेलले एमाले र माओवादी नेता सम्मिलित ३ सदस्यिय ...
Read More »राष्ट्रिय
देउवा सरकारका सबै निर्णय उल्टिदैनन्ः अधिकारी
नेकपा एमालेबाट प्रदेश नम्बर ३ बाट सांसद बनेका डा. रामकुमार अधिकारीले एमालेको नेतृत्वमा बन्ने सरकारले देउवा सरकारका सबै निर्णय नउल्टाउने बताएका छनु् । रिपोर्टस क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सरकार कुनै पार्टी विशेषको नभएकोले देउवा सरकारले गरेका उचित कार्यहरुको निरन्तरता दिने बताएका हुन् । यद्यपि कुनै निर्णयहरुको बारेमा ...
Read More »उदयपुरमा करेन्ट लागेर बालकको ज्यान गयो
उदयपुरको त्रियुुगा नगरपालिका ३ बगाहामा करेन्ट लागेर घाइते भएका बालकको ज्यान गएको छ । स्थानीय दुर्गानन्द चौधरीको कुखुरा फर्ममा खेल्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका थिए । १५ वर्षीय सुशान्त चौधरीको उपचारको क्रममा जिल्ला अस्पतालमै निधन भएको हो । फर्मभित्र खेल्ने क्रममा विजुलीको नाङ्गो तारमा बालकको शरिरले छोएपछि करेन्ट ...
Read More »एमाले स्थायी कमिटीको बैठक बस्दै
नेकपा एमालेको स्थायी कमिटी बैठक जारी छ । माओवादी केन्द्रसँगको एकता पक्रियालाई टुंगोमा पुर्याउनका लागि ललितपुरको मानभवन बसिरहेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट निर्माण व्यवसायी तथा नेता शारदाप्रसाद अधिकारीको घरमा केही बेरअघिबाट पार्टी अध्यक्ष केपी ओलीको आह्वानमा एमाले स्थायी समितिको बैठक बसिरहेको हो । यो बैठकले ...
Read More »नवलपरासी संपर्क कमिटिमा भण्डारी
नेकपा एमाले सम्बद्ध विध्यार्थी संगठन अनेरास्ववियु नवलपरासी-काठमाडौं सम्पर्क कमिटीको सम्मेलन गत शनिबार गते सम्पन्न भएको छ । अनेरास्ववियु केन्द्रिय सम्पर्क विभाग प्रमुख चन्द्र थिङको प्रमुख अतिथ्य्ता, केन्द्रिय सदस्य बसन्त न्यौपाने, संपर्क विभाग सचीव सागर भट्ट तथा सम्पर्क मञ्चका नेता लगाएतको अतिथ्यतामा काठमाडौं क्याम्पस कालिमाटीको प्राङ्गणमा सम्मेलन सम्पन्न भएको छ । ...
Read More »‘एक हप्ताभित्र केपी ओलीको नेतृत्वमा नयाँ सरकार’
-नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकता र सरकार गठन प्रक्रियालाई सँगसँगै लैजाने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालद्वारा यहाँ आज आयोजित साक्षात्कारमा उपाध्यक्ष रावलले अब एक हप्ताभित्रमा नयाँ सरकार गठन हुने बताउनुभयो । देशले राजनीतिक स्थिरता र स्वाधीनतासँगै समृद्धि चाहिरहेको सन्दर्भमा जतिसक्दो चाँडो पार्टी एकता ...
Read More »आगो लगाएर घाइते बनाइएकी युवतीको मृत्यु
श्रीमानबाट शरीरमा मट्टीतेल छर्किएर आगो लगाएपछि गम्भीर घाइते भई कीर्तिपुरस्थित स्किन अस्पतालमा भर्ना भएकी एक युवतीको सोमबार मृत्यु भएको छ । धनुषा शिरेश्वर नगरपालिका-८ की २४ वर्षीया फातिमा हजरा खातुनलाई केही दिनअघि श्रीमानले सम्बन्धविच्छेद गर्न दबाब दिँदा नमानेपछि शरीरमा मट्टीतेल छर्किएर आगो लगाएका थिए । आगोले शरीरको झण्डै ६० प्रतिशत ...
Read More »क्रान्तिकारी कम्युनिष्ठ एक हुन मोहन बैद्यको अपिल
नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले मार्क्सवाद –लेनिनवाद–माओवादको पथप्रदर्शनमा पार्टीलाई बलियो बनाउँदै सच्चा क्रान्तिकारी कम्युनिष्टलाई एकताबद्ध तुल्याउनु आजको आवश्यकता भएको बताएका छन्। तेइसौँ जनयुद्ध दिवसका अवसरमा सोमवार शुभकामना वक्तव्य दिँदै महासचिव वैद्यले नयाँ जनवादी क्रान्तिको उद्देश्य प्राप्तिका लागि दृढतापूर्वक अगाडि बढ्नु नै जनयुद्ध दिवस मनाउनुको वास्तविक अर्थ र औचित्य हुने ...
Read More »प्रचण्ड र ओलीको वार्ता सम्पन्न, यस्तो भयो सहमति
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच सरकारको नेतृत्व आलोपालो गर्ने विषयमा सहमति भएको छ । अध्यक्षद्वयबीच आज भएको वान टु वान वार्तामा यस्तो सहमति भएको विशेष सूत्रबाट जानाकारी प्राप्त भएको छ । स्रोतका अनुसार पहिले ओलीले सरकारको नेतृत्व गर्ने त्यसपछि प्रचण्डले सरकारको नेतृत्व गर्ने ...
Read More »बलात्कारको आरोपमा एक युवा पक्राउ
पर्वतमा महिलालाई जबरजस्ती बलात्कार गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी एक महिलामाथि जबरजस्ती करणी गर्ने फलेवास नगरपालिका वडा नम्बर ६ का ३६ वर्षीइ सुन्दरप्रसाद श्रेष्ठलाई पक्राउ गरिएको छ । गत बुधवार साँझ बलात्कार गर्दा स्थानीयले देखेपछि फरार भएका श्रेष्ठलाई प्रहरीले कुश्माबजारबाट पक्राउ गरेको हो ...
Read More »
English
MTV NEPAL MTVNEPAL