विगतमा सामान्य प्रशासन मन्त्री बन्दा राम्रो काम गरेर चर्चा कमाएका लालबाबु पण्डित केपी ओली सरकारमा मन्त्री बनेका छन् । पण्डितलाई जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि एमालेका तर्फबाट अन्य दुर्इ जना नेता मन्त्री बन्ने चर्चा चलेको थियो । एमालेका महासचिव र्इश्वर पोखरेल र सचिव प्रदीप ज्ञवाली मन्त्री बन्ने एमाले ...
Read More »राष्ट्रिय
ठगीको धन्दा चलाउनेहरु होसियार !
नेपाल अल्पविकसित मुलुक हो । यहाँ आर्थिक विकासका कामहरु अत्यन्तै न्युन परिणाममा भएका छन् । नेपालको आर्थिक विकासका चुनौतिमा गरिबी र बेरोजगारी सबैभन्दा बढी समस्याका रुपमा देखिएका छन् । बैदेशिक रोजगारबाट करिब ४० लाख युवाहरुले रोजगारी पाइरहेका छन् । मुलुकले जबसम्म काम गर्न सक्ने जनशक्तिलाई रोजगारीका अवसर दिन सक्दैन तबसम्म ...
Read More »बिहीवार नै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लगत्तै सानो आकारको मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन् । एमाले र माओवादी केन्द्रका तर्फबाट एक÷एक जना सहभागि गराइ मन्त्रिमण्डल विस्तारको तयारी भएको एमाले स्रोतको भनाइ छ । पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा केही बेरमा बस्ने संसदीय दलको बैठकमा मन्त्रीमण्डल विस्तार गर्नेवारे छलफल हुने स्रोतको भनाइ ...
Read More »यस्तो छ देउवाको सम्बोधनको पूर्णपाठ
प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि तीनै तहको निर्वाचन सम्पन्न गर्ने आफ्नो जिम्मेवारी पूरा भएको बताएका छन् । देशवासीको नाममा आज सम्बोधन गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान सफल कार्यान्वयनका लागि आवश्यक तीनै तहको चुनाव सफलतापूर्वक सम्पन्न गरेको बताए । प्रधानमन्त्री देउवाले भने, “यसबाट मुलुकलाई समृद्धिको मार्गमा निर्णायक रुपमा ...
Read More »नेपालको प्रधानमन्त्रिमा एमाले अध्यक्ष ओलि नियुक्त
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली दोस्रो पटक नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका छन् । ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न एमाले र माओवादीले बिहीबार राष्ट्रपति समक्ष समर्थनको पत्र बुझाएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । निर्वाचन आयोगले बुधबार मात्र प्रतिनिधिसभा ...
Read More »सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात
३ फागुन । सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात भएको छ । जिल्लाको खुम्बु क्षेत्रसहित नेले, काँगेल, सोताङ, काकु, बासा लगायतका क्षेत्रमा अत्यधिक हिमपात भएको छ । सगरमाथाको काखमा रहेको चौँरीखर्क, नाम्चेमा मंगलबारदेखि नै हिउँ परेको लुक्लाबाट लाखवीर तामाङले जानकारी दिए । बुधबार पनि हिउँ परेको उनले बताए । हिमपातसँगैको वर्षाले जनजीवन ...
Read More »गुल्मीमा भीरबाट लड्दा एक बृद्धको ज्यान गयो
भीरबाट लड्दा गुल्मीमा एक जना बृद्धको ज्यान गएको छ । ज्यान जानेमा गुल्मी रेसुंगा नगरपालिका १० सिमिचौर निवासी ६९ वर्षीय श्यामलाल अर्याल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले बताएका छन् । शिवरात्रीको दिन मंलगबार विहान स्थानीय शिवालय मन्दिरमा गएका अर्याल राति अबेरसम्म पनि घर नफर्किएपछि बुधबार ...
Read More »वैदेशिक रोजगारीका लागी पोल्याण्ड पठाईदिने भन्दै रकम असुली
वैदेशिक रोजगारीका लागी पोल्याण्ड पठाईदिने भन्दै एक युवकले ठगी गरेका छन् । स्थायी घर सप्तरीको राजविराज वडा नं.०२ (साविकको वडा नं. ०९) निवासी श्रि परमेश्वर यादवका छोरा हाल काठमाडौ बस्दै आएका अमित कुमार यादवले ठगी गरेका हुन् । तोकिए भन्दा कम रकममै पोल्याण्डको भिसा पठाईदिने भन्दै काठमाडौका पवन पौडेल र ...
Read More »केपी ओलीलाई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने एमालेको निर्णय
एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने निर्णय सहित एमालेको स्थायी कमिटीको बैठक सम्पन्न भएको छ । ललितपुरको मानभवनमा बसेको बैठकले प्रधानमन्त्रीको रुपमा केपी ओलीलाई नियुक्ति गर्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय पनि गरेको छ । राष्ट्रपतिलाई आग्रह गर्नुअघि संसदीय दलको बैठक बसेर ओलीलाई नेता बनाइने छ । बैठकमा पार्टी एकताको ...
Read More »प्रहरीले ९ हजार कुखुराका चल्ला नष्ट गर्यो
कृष्णनगरको नाकाबाट अबैध रुपमा ल्याउदै गरेका ९ हजार कुखुराका चल्लालाई इलाका प्रहरी कार्यालय कृष्णनगरले बरामद गरेको छ । विशेष सुराकीको सहयोगमा प्रहरी टोलीले दुइओटा नाकाबाट सो परिणामका चल्ला बरामद गरेको हो । प्रहरी गस्ती टोलीले कृष्णनगर नगरपालिका– १ कुकुरभुकुवाबाट दुईपटक गरी ४ हजार ५सय १० र कृष्णनगर–३ लक्ष्मीनगरबाट दुई पटकमा ...
Read More »
English
MTV NEPAL MTVNEPAL