राष्ट्रिय

कैलालीमा बस दुर्घटना हुँदा दुई दर्जन बढि घाईते

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–१३ मा शनिबार दिउँसो बस दुर्घटना हुँदा दुई दर्जन बढी घाइते भएका छन् । टीकापुरबाट धनगढी आउँदै गरेको कर्णाली यातायातको ना४ख ८६३६ नम्बरको बस अत्तरियाबजार नजिक दुर्घटना भएको हो । दुर्घटनामा परी दुई दर्जन बढी घाइते भएको इलाका प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ । घाइतेमध्ये ...

Read More »

भक्तपुर केन्द्रमा मृगौला प्रत्यारोपण ९८ प्रतिशत सफल

भक्तपुर, फागुन ५ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र (मानव अंग प्रत्यारोपण केन्द्र) भक्तपुरले चार सयभन्दा बढी मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न गरेको छ । शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले विकेन्द्रले अहिलेसम्म ४०४ जनालाई सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको जानकारी दिए । केन्द्रले विसं २०६९ ...

Read More »

ओलीलाई पठाएको मोदीको चिठी यस्तो छ

नेपालस्थित भारतीय दूतावासका प्रवक्ता रुबी जसप्रित शर्माका अनुसार मोदीले चिठीमा ओलीको नेतृत्वमा नेपालमा आर्थिक समृद्धि र विकास हासिल हुने उल्लेख गर्दै नेपालसँगको बहुआयामिक द्विपक्षीय सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गरेका छन् । मोदीले ओलीलाई भारतमा स्वागत गर्न आफू प्रतीक्षारत रहेको पनि चिठीमा उल्लेख गरेका छन् ।  ओलीले जवाफमा बधाई ...

Read More »

अघिल्लो सरकारका अनुचित निर्णय कार्यान्वयन नहुँने

प्रधानमन्त्री केपी ओलीले अघिल्लो सरकारले गरेका अनुचित निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएका छन् । प्रधानमन्त्रीको पदभार सम्हालेलगत्तै मुख्यसचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिँदै उनले शेरबहादुर देउवा सरकारले चुनावपछि गरेका निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका हुन् । ओलीले विगतका निर्णय कति कानुनसम्मत छन्, कति प्रक्रिया पुगेको छ–छैन ? त्यसको अध्ययनपछि मात्र आवश्यक निर्णय ...

Read More »

काठमाण्डौँको लगनटोलमा आगलागी, एकजनाको मृत्यु भएको आशंका

काठमाडौं महानगरपालिका वडा नं. २१ लगनटोलस्थित एक घरमा भीषण आगलागी भएको छ । अमृतलाल रञ्जीतको घरमा शनिबार बिहान करिव ४ बजे आगो लागेको हो ।  आगलागीमा परेर प्रविणलाल श्रेष्ठ घाइते भएका प्रहरी जनाएको छ । उनको वीर अस्पतालमा उपचार भएको छ । श्रेष्ठ आफ्ना बुबालाई बचाउँने क्रममा घाइते भएका हुन् ...

Read More »

बलात्कार गरेपछि बहिनीको हत्या गरेको खुलासा

सप्तरी जिल्लामा एक युवकले ११ वर्षीया बहिनीको बलात्कारपछि हत्या गरेका छन् । खडग नगरपालिका ९ लालपटीका १८ वर्षीय राजदेव मण्डलले आफ्नै काकाकी छोरीको बलात्कारपछि हत्या गरेका छन् । गत माघ २५ गते उक्त घटना भए पनि आरोपी भाग्न सक्ने आशंकामा प्रहरीले आरोपी पक्राउ परेपछि मात्रै शुक्रबार घटना सार्वजनिक गरेको हो ...

Read More »

सिन्धुलीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

सिन्धुलीमा बोलेरो जीप सडकबाट खस्दा चार जना यात्रुको घट्नास्थलमै ज्यान गएको छ । बीपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका–२ सेल्फीडाँडा नजिकै सदरमुकाम सिन्धुलीमाढीबाट सिन्धुलीकै तीनकन्या नाकाझोलीतर्फ जाँदै गरेको बा ११ च २२७५ नम्बरको जीप बेलुका पाँच बजे सडकबाट झण्डै ५० मिटर तल खसेर दुर्घट्ना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ...

Read More »

काठमाडौंमा मनाइयो सोनाम ल्होसार हेर्नुस् १० तस्वीर

काठमाडौं । बौद्ध महायानी धर्मावलम्वीहरुले आज ल्होछार अर्थात नयाँ वर्ष मनाउँदैछन् । तामाङ, ल्होमोलगायतका समुदायले सोनाम ल्होछार र शेर्पालगायत हिमाली भेगमा बसोबास गर्ने समुदायले ग्याल्बो ल्होछार पर्व मनाउन लागेका हुन् । सोनाम कृषि ल्होथो अर्थात पात्रोअनुसार मलमास परेकाले यो वर्ष सोनाम र ग्याल्बो ल्होसार एकैदिन परेको छ । सरकारले माघ ४ ...

Read More »

प्रदेश ६ को उपसभामुखमा पुष्पा घर्ती निर्बिरोध

काठमाडाैं ।  प्रदेश ६ को उपसभामुखमा सांसद पुष्पा घर्ती मगर निर्बिरोध चयन भएकी छन् । वाम गठबन्धनको भागबण्डामा माओवादीको भागमा परेको उपसभामुखमा माओवादीबाट उनले उम्मेदवारी दर्ता गराएकी हुन् । उपसभामुखका लागि अरु कसैको पनि उमेदवारी नपरेकोले पुष्पा निर्बिरोध भएकी छन् । उपसभामुखका लागि माओवादीबाट आकांक्षा देखाएकी कृष्णा शाहले पनि समर्थन ...

Read More »

दुई दिनभित्रै माओवादी पनि सरकारमाः मन्त्री पण्डित

काठमाडौं । नवनियुक्त जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले एक/दुई दिनभित्रै माओवादी पनि सरकारमा सहभागी हुने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले अबको दुई दिनभित्रै मन्त्रिमण्डल विस्तार हुने र माओवादी पनि सहभागी हुने बताएका हुन् । ‘एक/दुई दिनभित्रै मन्त्रिमण्डल विस्तार हुन्छ, माओवादी केन्द्रपनि सरकारमा ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com