राष्ट्रिय

प्रदेशसभा ५ को उपसभामुखमा पूर्व कमलरी कृष्णी थारु निर्वाचित

दुई जनाको उम्मेदवारी रहेको प्रदेशसभा ५ को उपसभामुखमा पूर्व कमलरी कृष्णी थारु निर्वाचित भएकी छिन् । थारु ६६ मत ल्याउँदै निर्वाचित भएकी हुन् । संसदमा उपस्थित ८५ सांसदमध्ये थारुको पक्षमा ६६ र विपक्षमा १९ मत परेको छ । संघीय समाजवादी फोरम र राष्टिय जनमोर्चाले वाम गठबन्धनकी उम्मेदवार थारुलाई समर्थन गरे ...

Read More »

विप्लवको पार्टीको कार्यक्रम विथोलियोः पूर्वराज्यमन्त्री राईसहित ३५ बढी नेता कार्यकर्ता पक्राउ

६ फागुन । मोरङको विभिन्न स्थानबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कार्यक्रमबाट दुई केन्द्रीय नेतासहित ३५ भन्दा बढी नेता कार्यकर्ता पक्राउ परेका छन् । नेता कार्यकता पक्राउ परेपछि कार्यक्रम विथोलिएको छ । पार्टीको भातृ संगठन राष्ट्रिय युवा जनस्वंयसेवकको तेस्रो राष्ट्रिय सम्मेलनमा सहभागी हुन आएका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ ...

Read More »

संसदिय दलको नेतामा प्रचण्ड चुनिय

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पार्टी संसदीय दलको नेता चयन भएका छन् । संसदीय दलको नेता चयनसँगै उनी अब माअ‍ोवादीभित्र प्रधानमन्त्रीका एक्ला दावेदार बनेका छन् । आज बसेको माअ‍ोवादी केन्द्रको संसदीय दलको बैठकले प्रचण्डलाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो । आइतबार बिहान सिंहरवारस्थित दलको कार्यालयमा बसेको पार्टीको संसदीय दलको बैठकले ...

Read More »

विद्यालाई दोहोर्याउने नभए राजनीतिमा बोलाउने लबिङ

राष्ट्रपतिको चुनाव निकट हुनलागेको बेला वर्तमान राष्ट्रपति विद्या भण्डारीलाई दोहोर्याउन एमालेभित्र लबिङ सुरु भएको छ । आज एमाले नेता युवराज कार्कीले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै राष्ट्रपतिको एक पूर्ण कार्यकाल दोहोर्याउने महामहिम भण्डारीको चाहना जायज भएको बताएका छन् । त्यसो नहुँदा सक्रिय राजनीतिमा फर्कने चाहना राष्ट्रपति भण्डारीले राखेको र त्यो जायज ...

Read More »

फागुन ७ गते ‘निर्वाचन दिवस’ उत्साहका साथ मनाउने तयारी

काठमाडौं, फागुन ६ ।चुनौतिपुर्ण रुपमा एक वर्षभित्र चार वटा निर्वाचन सम्पन्न गराएको आयोगले ‘निर्वाचन दिवस’ उत्साहका साथ मनाउने तयारी गरेको छ । विसं २०१५ मा पहिलो संसदीय निर्वाचन सुरु भएको दिन फागुन ७ गतेलाई आयोगले केही वर्षदेखि निर्वाचन दिवसका रुपमा मनाउदै आएको छ । स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा सदस्य ...

Read More »

वाम गठबन्धन सरकारको योजनाः मेडिकल कलेज सरकारले चलाउने

६ फागुन, काठमाडौं । वाम गठबन्धनको नयाँ सरकारले सरकारी अस्पताललाई नै मेडिकल कलेज सञ्चालनको अनुमति दिने योजना अघि सार्ने भएको छ । पार्टी एकता संयोजन समितिले एमाले उपाध्यक्ष बामदेव गौतमको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन भएपछि सोहि कार्यदलले सरकारले गर्नुपर्ने तत्कालिन र दीर्घकालीन कामको सन्दर्भमा मेडिकल कलेज सरकारले नै चलाउनुपर्ने ...

Read More »

फरार बेहुला भारतमा लुकेर बसिरहेको खुलासा

झण्डै दुई सातादेखि बेपत्ता भनिएका नवलपरासी (बर्दघाट–सुस्ता पूर्व),गैंडाकोट नगरपालिका, अमरापुरीका बालकृष्ण खरेल आफैं भारतमा लुकेर बसेको प्रहरीले जनाएको  छ । खरेलको अपहरण नभई आफू स्वयं भारतमा रहेको अनुसन्धानका क्रममा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) का प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले जानकारी दिए । खोजतलासका क्रममा खरेलले मोबाइल प्रयोग ...

Read More »

प्रदेश–७ को मन्त्रिपरिषद गठन, को–को भए मन्त्री ?

प्रदेश नंं. ७ मा मन्त्रिपरिषद गठन भएको छ । सात मन्त्रालय रहेको मन्त्रिपरिषद गठनसँगै शपथ ग्रहणको कार्यक्रम आज सम्पन्न भएको हो । गठन भएको मन्त्रिपरिषदमा आन्तरिक मामिला तथा कानून मन्त्रीमा प्रकाश शाह, आर्थिक मामिला तथा योजना मन्त्रीमा झपट बोहरा, भौतिक पूर्वाधार विकास मन्त्रीमा पठान सिंह बोहरा, भूमि व्यवस्था कृषि तथा ...

Read More »

बस दुर्घटनामा २४ जना घाइते

कैलाली गोदावरी नगरपालिका–१३ अत्तरीया बजार नजिकै आज बस दुर्घटना हुँदा २४ जनाभन्दा बढी घाइते भएका छन् । टीकापुरबाट धनगढी आउँदै गरेको कर्णाली यातायातको ना४ख ८६३६ नंको बस दुर्घटना हुँदा घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको र अन्यको सामान्य रहेको इलाका प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिए  । ...

Read More »

खुमबहादुर खड्का गम्भीर बिरामी, उपचारका लागि दिल्ली लैजाने तयारी

 स्वास्थ्यमा समस्या देखिए पछि काठमाडौंको नर्भिक अस्पताल भर्ना भएका नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री खुमबहादुर खड्काको स्वास्थ्य अवस्था झन गम्भीर बन्दै गएको छ । नर्भिक अस्पतालमा भर्ना गरिए पनि स्वास्थ्यमा सुधार नआएपछि खड्कालाई थप उपचारका लागि दिल्ली लैजाने तयारी गरिएको छ ।  मिर्गौला र कलेजोसम्बन्धी रोगबाट पीडित खड्कालाई स्वास्थ्यमा समस्या ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com