मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान आठ बजे बैठक बस्न लागेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । ओली नेतृत्वमा सरकार गठन भएपछिको यो दोस्रो बैठक हो । एमाले–माओवादीबीच गएराति सात बुँदे सहमतिभएपछि प्रधानमन्त्री ओली मन्त्रिपरिषद् विस्तारको तयारीमा छन् । ओलीले एक÷दुई दिनमै ...
Read More »राष्ट्रिय
एमाले र माओवादी केन्द्रबीच एकीकरण सात बुँदे सहमति
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकीकृत पार्टीको नाम “नेपाल कम्युनिष्ट पार्टी” रहने लगायत एकीकरणका प्रारम्भिक सात बुँदे आधारहरुमा सहमति भएको छ । वाम गठबन्धनमा आवद्ध यी दुई पार्टीले आपसी वैचारिक विषयलाई वहश र छलफलपछि परिमार्जन गर्दै एकता महाधिवेशन गर्ने निर्णय पनि गरेका छन् । आज साँझ ७ बजेदेखि ...
Read More »बालुवाटारमा एमाले–माओवादीको बैठक शुरु
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक प्रधानमन्त्रीको सरकारी निबास बालुवाटारमा शुरु भएको छ । साँझ ७ बजे बस्ने भनेर बोलाइएको बैठक करिब आधा घण्टा ढिलो गरी शुरु भएको हो । बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ...
Read More »अबैध कारोबारमा सीआइबीको छापा, ९ करोड बढी रकम नियन्त्रण
पूर्वी नेपालका धेरै ठाउँमा केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीआईले छापा मारेको छ । सिआइबीको टोलीले मोरङ र सुनसरीमा अवैध रुपमा वीत्तीय कारोबार गरेको सुराकीका आधारमा धेरै स्थानका सहकारीमा छापा मारेको हो । अनुमती नै नलिई अवैध रुपमा वित्तीय कारोबार गरेको आरोपमा सिआइबीको टोलीले ५ वटा वित्तीय संस्थाका ८ जनालाई पक्राउ गरेको ...
Read More »नजिकिँदै पार्टी एकता, आज पनि वार्ता
केही समय देखी अन्यौलमा रहेको बाम एकताले अब गती लिने भएको छ । पार्टिको सिद्दान्त के राख्ने भन्नेमा बिबादित पार्टी एकाताले प्रधानमन्त्री ओलिको सुझबुझ पूर्ण ब्यबहारको कारण ब्यबहारिकता पाउन लागेको हो । आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको ४ घण्टा लामो गोप्य वार्ताले दुई ...
Read More »न्यायलय र मिडियाले सत्यताको उजागर गरीनुपर्छः प्रधानन्यायधिस पराजुलि
प्रधानन्यायधीश गोपाल पराजुलीले न्यायलय र मिडिया सत्यताको उजागर गर्नका लागी विकास भएको बताउनुभएको छ । न्यायलय र मिडिया सत्यताको उजागर गर्नका लागि विकास भएकाले एक अर्कालाई निषेध गरेर समाज परिवर्तन हुन नसक्ने उहाँको भनाई थियो । बाल सुधार गृह सानोठिमिले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्यायधीश पराजुलीले सत्यताको उजागर ...
Read More »संसदिय दलको नेता छान्न चुनाव हुने
कांग्रेस संसदीय दलको नेता छान्न प्रदेश एक मा चुनाव हुने भएको छ । प्रदेश नम्बर १ को प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेसमा संसदीय दलको नेताका लागि आकांक्षी धेरै देखिएपछि आज दिउँसो चुनाव हुने भएको हो । आइतबार संसदीय दलको नेतामा ३ जनाको मनोनयन दर्ता भएपछि चुनाव हुने भएको छ । ...
Read More »विधिअनुसार चल्न नसक्दा काँग्रेस कमजोर
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस विधिअनुसार चल्न नसक्दा पार्टि कमजोर बनेको बताएका छन् । प्राविधिक विद्यार्थी परिषद् केन्द्रीय समितिले प्रजातन्त्र दिवसको अवसरमा आज यहाँ आयोजना गरेको ‘प्रजातान्त्रिक आन्दोलनमा नेपाली काँग्रेस र वर्तमान अवस्थामा प्राविधिक विद्यार्थीको भूमिका’ विषयक कार्यक्रममा पार्टी विधि, विधानअनुसार चल्न नसक्दा कमजोर हुँदै गएको बताएका हुन् । ...
Read More »एमाले स्थायी कमिटी : अहिलेसम्म को कति पटक भए मन्त्री ?
काठमाडौं, वाम गठबन्धनको तर्फबाट एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भइसकेपछि अब मन्त्री को को हुने हुन् भन्ने अड्कलबाजी सुरु भएको छ । पार्टीभित्र आन्तरिक दौडधुप पनि तिव्र भएको छ । स्थिर सरकार र सम्ब्रिद्द नेपालको अभियानको सारथी बन्नको लागि नेताहरु बिचमा रस्साकस्सी नै चलेको छ । १५ जना ...
Read More »देशैभरि ६८ औं प्रजातन्त्र दिवस मनाईदै
फागुन७ अर्थात आज प्रजातन्त्र दिवस । वि.सं. २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको आज देशैभरी ६८ औं ६८ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ । दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरीएको छ । फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी ...
Read More »
English
MTV NEPAL MTVNEPAL