राष्ट्रिय

चर्चित गुन्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिए

पछिल्लो समय ठुला हत्याकाण्डमा संलग्न हुदै आएका मनोज पुन भनेर चिनिने गुण्डा नाईके मनोजबहादुर बुढामगर बुधबार बिहान प्रहरी इन्काउण्टरमा मारिएका छन् । श्रृङ्खलाबद्ध हत्याकाण्डमा संलग्न पुन लुकिछिपि बस्दै आएका थिए । मुठभेडमा नाइके पुनसगै उनका सहयोगी सोम आले पनि मारिएका छन् । रुपन्देहिको देवदहमा बुधबार बिहान करिब साढे ३ बजे ...

Read More »

काठमाडौँको डल्लु आसपास केन्द्रबिन्दु भएर भूकम्पको झड्का

काठमाडौँको डल्लु आसपास केन्द्रबिन्दु भएर भूकम्पको झड्का  गएको छ  |  आज बिहान २ बजेर २३ मिनेट जाँदा डल्लु आसपास केन्द्रविन्दु रहेको ३.६ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।  उक्त झड्का  ‘गोरखा भूकम्प’को परकम्प हो  । उनका  अनुसार हालसम्म ४ ...

Read More »

गुण्डा नाइके मनोज पुन मारिए

प्रहरी वान्टेड लिस्टमा परेका गुण्डा नाईके मनोज पुन र उनका सहयोगी सोम आले प्रहरी ईन्काउन्टरमा मारिएका छन् । बुधवार बिहान रुपन्देहीको देवदहमा प्रहरीसँगको मुठेभटमा मनोज र उनका सहयोगीमाथि प्रहरीले गोली चलाएको बताइएको छ । बिहान करिब ४ बजे देवदह–४ भवानीपुरमा गोली लागेर ढलेका दुवैजनालाई लुम्बीनी अञ्चल अस्पताल लगिएको थियो । ...

Read More »

राष्ट्रपतिले मनोनित गरेसँगै राष्ट्रियसभाले पायो पुर्णता

आज बिहान बसेको मन्त्रिपरिषद्ले सिफारिस गरेको राष्ट्रियसभा सदस्यका तीन सदस्यलाई राष्ट्रपति विद्यादेवि भण्डारीले मनोनित गरेसँगै राष्ट्रियसभाले पूर्णता पाएको छ । राष्ट्रियसभा सदस्यमा पूर्वगभर्नर युवराज खतिवडा, पूर्वसांसद रामनारायण विडारी र योजना आयोगका पूर्वसदस्य विमला पौडेल राई मनोनित भएका हुन् । सरकारले केहि घण्टा अगाडि पठाएको सिफारिसलाई राष्ट्रपति भण्डारीले मनोनित गरेकी हुन् ...

Read More »

कास्कि तथा दमकमा बम विस्फोट

विप्लव नेतृत्वले गरेको बन्दका क्रममा कास्कीको विजयपुरमा बम विष्फोट भएको छ । विष्फोटमा एक प्रहरी र पत्रकार घाइते भएका छन् । कास्किको नागढुंगा र विजयपुरमा शंकास्पद वस्तु भेटिएको थियो । नागढुंगामा नेपाली सेनाको बम डिस्पोजल टोली पुगे पनि विजयपुरमा केही समय लागेको थियो । त्यही क्रममा वम विष्फोट भएको थियो ...

Read More »

बजुरामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्य

बाजुराको बडीमालिका नगरपालिका–८ मा सोमबार साँझ जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हुम्ला जिल्ला आनन्द गाउँपालिका–३ का अन्दाजी ४० वर्षका बलबहादुर बुढा र मुगु जिल्लाको खत्याड गाउँपालिका– ८ का कालीबहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय, बाजुराले जनाएको छ । जीप दुर्घटनामा परी पाँचजना घाइते भएका छन् ...

Read More »

राष्ट्रियसभा सदस्यमा खतिवडा, बिडारी र राई सिफारिस

राष्ट्रियसभा सदस्यमा सरकारले तीन जनाको नाम सिफारिस गरेको छ । अब राष्ट्रपतिले नियुक्त गरेपछि उनीहरुले राष्ट्रियसभा सदस्यमा औपचारिकता पाउनेछन् । बिहान बसेको मन्त्रिपरिषद बैठकले युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेल राईलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको हो । खतिवडा राष्ट्र बैंकका पूर्व गभर्नर एवं राष्ट्रिय योजना आयोगका दुईपटकसम्म उपाध्यक्ष ...

Read More »

ओलीलाई बधाइ दिन बालुवाटार पुगे नवराज सिलवाल

नेकपा एमालेका सांसद एवं पूर्व डीआईजी नवराज सिलवालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्। आइजीपी नियुक्ति प्रकरणमा सरकारी कागजपत्र कीर्ते गरेको भन्दै सर्वोच्च अदालतको आदेशमा अनुसन्धान सुरु भएपछि सम्पर्कविहिन बनेका सिलवाल प्रधानमन्त्री भेट्न सोमबार साँझ बालुवाटार पुगेको स्रोतले बतायो। भेटमा सिलवालले प्रधानमन्त्री नियुक्त भएकोमा ओलीलाई बधाई दिएका थिए। सिलवाल ...

Read More »

बाबु छोरी एउटै फिल्ममा देखिने

बलिउड सुपरस्टार अनिल कपूर र उनकी छोरी सोमन कपूर एकै फिल्ममा देखिने भएका छन् । यी बाबु–छोरी फिल्म ‘एक लडकी को देखा तो ऐसा लगा’मा एकसाथ देखिने भएका हुन् । यो फिल्मको टाइटल अनिल कपूरको फिल्म ‘१९४२ स् लभ स्टोरी’ चर्चित गीत ‘एक लडकी को देखा तो ऐसा लगा जैसे’ ...

Read More »

भक्तपुरमा मिनीट्रकले ठक्कर दिँदा बालकको मृत्यु

चाँगुनारायण नगरपालिका–८ आरुबारीस्थित देवी इँटाभट्टामा बा २ ख. १३७८ नं को मिनीट्रकले ठक्कर दिँदा १९ महिनाको बालकको मृत्यु भएको छ । माटो लाद्ने क्रममा रोल्पा ह्याङ्ग ८ घर भई हाल सोही इँटाभट्टामा काम गर्ने देवेन्द्र बुढा मगरको १९ महिनाको छोरा सविनलाई ठक्कर दिँदा उनको मृत्यु भएको महानगरीय प्रहरी परिषर भक्तपुरका ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com