आज बसेको मन्त्रीपरिषद बैठकले नेपाल सरकारको कार्य सम्पादन नियमावली संशोधन गरेको छ । अब केन्द्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित जम्मा १८ मन्त्रालय रहनेछन् । सामान्य प्रशासन मन्त्रालयले यसअघि मन्त्रिपरिषदमा बुझाएको प्रस्तावमा प्रधानमन्त्री कार्यालयसहित १५ वटा मन्त्रालय हुने उल्लेख गरिएको थियो । आर्थिक वृद्धि तथा समृद्धि, मानव विकास, शासकीय क्षेत्र र ...
Read More »राष्ट्रिय
नवलपुरको सुनवलमा सवारी दुर्घटना हुँदा ३० जना घाइते
नवलपरासीको सुनवलमा भएको सवारी दुर्घटनामा परी ३० जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । काठमाण्डौँबाट बुटवल जाँदै गरेकोलु २ ख १६०५ नं को बस र विपरित दिशाबाट आइरहेको युपी ८३ एटि ३९६६ नं को भारतीय ट्रकमा ठोक्किएर दुर्घटना भएको हो । ...
Read More »जिप र ट्याक्टर आपसमा ठोक्किँदा १ को मृत्यू, आठ घाइते
पाँचथरको फाल्गुनन्द–३ मा रहेको तीनपांग्रेमा जीप र टयाक्टर एकआपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ । आठजना घाइते भएका छन् । मेची राजमार्ग अन्तर्गत बिहीबार राति १० वजे झापाको विर्तामोडबाट फिदिम आउँदै गरेको मे १ज २७९३ नम्बरको जीप र फिदिमबाट राँके जाँदै गरेको मे १ त ३५५३ नम्बरको टयाक्टर ठोक्किँंदा ...
Read More »प्रधानमन्त्री ओलीको जन्मदिन आज
२००८ साल फागुन ११ गते तेह्रथुमको इवामा जन्मिएका वर्तमान प्रधानमन्त्रि केपि शर्मा ओलि आजबाट ६७ औं वर्षमा प्रवेश गरेका छन् । नेपालि राजनितिमा पाँच दशक लामो जिवन बिताएका ओलिलाई नेता तथा कार्यकर्ताले आज जन्मदिनको शुभकामना दिइरहेका छन् । तर ओलिले भने हिजै राति केक काटेर जन्मदिन मनाइसकेका छन् । ४ ...
Read More »विष्णु रिमाल प्रधानमन्त्रीको प्रमुख सल्लाहकारमा नियुक्त
नयाँ सरकार बनेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन् । एमाले पोलिटव्यूरो सदस्य रिमाललाई प्रमुख सल्लाहकारमा नियुक्त गर्ने बिहान बसेको मन्त्रिपरिषद बैठकले निर्णय गरेको हो । ओलीको अघिल्लो कार्यकालमा पनि रिमाल राजनीतिक सल्लाकारको भूमिकामा रहेका थिए ।
Read More »एमाले स्थायी कमिटीको बैठक बस्दै
एमाले स्थायी कमिटीको बैठक शुक्रबार बस्दैछ । पार्टी एकता, सरकार विस्तार लगायत विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले केहिबेरमा शुरु हुने बैठकमा मन्त्रीपरिषद विस्तारसँगै मन्त्री बन्नेहरुको नामबारे छलफल हुनेछ । माओवादी केन्द्रसँग मन्त्रालय बाँडफाँडबारे लगभग भइसकेकाले आफ्नो भागमा परेका मन्त्रालय सम्हाल्ने मन्त्रीहरुको नाम टुंगो ...
Read More »पश्चिमी वायुको असरले काठमाडौंमा वर्षा, देशका अधिकांश भेगमा बदली
स्थानीय वायुको प्रभावका कारण देशका अधिकांश भेगमा बदली र केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उक्त वायुको प्रभावसँगै पश्चिमी वायुको सामान्य असरले आज खासगरी देशभरका पहाडी भेगमा बदली र एक÷दुई स्थानमा हल्का वर्षा गराउने मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार उपत्यकाको उत्तरी भेगमा बढी बदली रहेको ...
Read More »राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक
राष्ट्रपतिको निर्वाचनको कार्यतालिका बिहबार सार्वजनिक भएको छ । निर्वाचन आयोगको बिहीबार बसेको बैठकले राष्ट्रपतिको निर्वाचनको मिति फागुन २९ गतेका लागि तोकेको हो । आयोगले निर्वाचनको कार्यक्रम समेत तय गरेको छ । जसअनुसार २३ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । २१ गते मतदाता नामावली प्रकाशित हुनेछ । प्रतिनिधिसभा, राष्ट्रियसभा र ...
Read More »दैलेखमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु
दैलेखमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दैलेख सदरमुकामबाट महाबु गाउँपालिका जाँदै गरेको लु१ज ३५३२ नम्बरको जिप ओखलढुंगा भन्ने ठाउँमा दुर्घटना दुर्घटनामा हुँदा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा महाबु गाउँपालिका–५ का ३५ वर्षीय सरल कुमार शाही, महाबु–४ गैंडाबाजकी २२ वर्षीय निर्मला पाण्डे, ...
Read More »पर्यटन बोर्डको घोटाला प्रकरणः दोषीलाई ७ वर्ष जेल सजाय
विशेष अदालतले नेपाल पर्यटन बोर्डको घोटाला प्रकरणमा सुवास निरौलासहित तीन जनालाई दोषी ठहर गरेको छ । २० जनाले भने सफाइ पाएका छन् । विषेश अदालतले पर्यटन बोर्डका पूर्वसीईओ निरौलालाई ७ वर्ष कैद र ८० लाख ५१ हजार जरिवाना पनि तोकेको छ । अनिलकुमार दासलाई ६ वर्ष कैद सजाय सुनाएको छ ...
Read More »
English
MTV NEPAL MTVNEPAL